Karnali 4K Page

Karnali 4K Page Karnali 4k Online Media

03/04/2024

गाउँघरको सम्झनामा उमा पार्टी 🌸 पुरा video हेर्नका लागि यो लिङ्क https://youtu.be/LoYMr6eNZXc क्लिक गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

31/03/2024

छोटो भनेपछि चक्र मल्ल उफ्रेर नापिए🌸 पुरा video हेर्नका लागि यो लिङ्क https://youtu.be/xxbaZGGWs0Y क्लिक गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला🌺

27/03/2024

🌸 पुरा video हेर्नका लागि यो लिङ्क https://youtu.be/OnA8N8F1qII क्लिक गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

26/03/2024

🌸 पुरा video हेर्नका लागि यो लिङ्क https://youtu.be/UMxcYCkZTsI क्लिक गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

26/03/2024

🌸 पुरा video हेर्नका लागि यो लिङ्क https://youtu.be/rKQb8Lre79U क्लिक गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

नव गठित सरकार लाई बधाई तथा सफल कार्यकालको शुभकामना 💐 पद लिप्सा र कुर्सी स्वार्थले निरन्तरता पाई रहोस।जय देश
06/03/2024

नव गठित सरकार लाई बधाई तथा सफल कार्यकालको शुभकामना 💐 पद लिप्सा र कुर्सी स्वार्थले निरन्तरता पाई रहोस।जय देश

02/03/2024

🌸 पुरा video हेर्नका लागि यो लिङ्क https://youtu.be/4WxXkq1NPDw क्लिक गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

28/02/2024

🌸 पुरा video हेर्नका लागि यो लिङ्क https://youtu.be/G7otUeyAVLU क्लिक गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

22/02/2024

डिएनके कुँवरका धमकेदार गजल 🌸 पुरा video हेर्नका लागि यो लिङ्क क्लिक https://youtu.be/TPbKYZTFsuM गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला💚🙏❤️

20/02/2024

विजयता भण्डारीका मर्मस्पर्शी कविता 🌸 पुरा video हेर्नका लागि यो लिङ्क क्लिक https://youtu.be/z_fZhi2xEHA गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

19/02/2024

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कोईराला सङ्ग गरिएको मिठो भलाकुसारी 🌸 पुरा video हेर्नका लागि यो लिङ्क क्लिक https://youtu.be/jR4u3aVHqxo गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

18/02/2024

🌸 पुरा video हेर्नका लागि यो लिङ्क क्लिक https://youtu.be/ncP2h8buKMw गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

16/02/2024

🌸 कवि जीवन खत्रीका कविताहरु 🌸 को पुरा video हेर्नका लागि यो लिङ्क क्लिक https://youtu.be/iIdUjxAP8h8 गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

15/02/2024

🌸 सरोज सर्वहाराका देशप्रेमि गजलहरु 🌸 को पुरा video हेर्नका लागि यो लिङ्क क्लिक https://youtu.be/22H48i5Amzw गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

15/02/2024

🌸 राज विसर्जनको धमकेदार गजल🌸 को पुरा video हेर्नका लागि यो लिङ्क क्लिक👉 https://youtu.be/btGoU1PtWlY गरेर वा Karnali 4K YouTube channel मा गएर video हेरी channel लाई subscribe गर्नु होला

28/01/2022

🌹गजल🌹
स्वाभिमानी सन्देश दिने, संगालो दुखि छ।।
पौरखी हात् बिदेशमा छन्,कोदालो दुखि छ।।

कालो रात चिरापार्न, राँके जुलुस बनिरह्यो।।
सम्झिन्छ झुटा आसपासन,दियालो दुखि छ।।

नयाँ नेपाल ल्याउनेलाइ,दुधभात खुवाउथ्यो।।
बदलियन उस्तै छ जीवन, गोठालो दुखि छ।।

बर्षौदेखि रित्तो छ,बालक्रिडा हेरि लट्ठ पर्थ्यो।।
बाआमा बस्ने पुरानो घरको, ओटालो दुखि छ।

विनाशमा रमाइलो मान्ने, विकास गर्दै गर्दैनन।।
सधै विपत्ति मात्र ल्याउने के भुइँचालो दुखि छ?
✍️पि. एस. क्षेत्री

28/01/2022

🌹गजल🌹
खाएर आधापेट मात्रै, अर्मोपर्मो गरौला।।
फर्क ए परदेशी घरमै, अर्मोपर्मो गरौला।।

गुलाम बनि कतिदिन, पसिना बेच्छौ प्यारा।
आउ सुन फल्नेछ यतै, अर्मोपर्मो गरौला।।

सपनाका आलिसान, महलहरु भत्किएर।।
फर्किन्छन बाकसमा सधै,अर्मोपर्मो गरौला।

प्लाष्टिक हाँसो हाँस्दै बाले, बिदा गर्नु भयो।
नजा भन्थिन आमा रुदै, अर्मोपर्मो गरौला।।

जन्मभुमि श्रृङ्गार गर्न पौरखी हात तिखारेर।
बचाउन सस्कृती आफ्नै, अर्मोपर्मो गरौला।।

पंक्षीसंग पुस्तेउलि ,सम्पतिको थुप्रो हुदैन।।
तै पनि मर्दैन भोकै ,अर्मोपर्मो गरौला।।

घरदेश देखि पठाएको, सम्झनाको राको।।
भतभती पोल्दो हो कठै, अर्मोपर्मो गरौला।।

कुर्षीको लडाइले श्रमिक फ्याक्ट्रि भाछदेश।
चेत खुलेको छैन अझै, अर्मोपर्मो गरौला।।
✍️पि.एस. क्षेत्री

🧑🏻‍🎤गजल🧑🏻‍🎤महलका भित्ताहरु मा, एक यस्तो गरिबी छ।।मानौ उ झुपडी हो ,ऊ संग इमान सम्पत्ति छ।।समरस  पिलाएकै हुँ, स्वर्ण  श्री...
15/12/2021

🧑🏻‍🎤गजल🧑🏻‍🎤
महलका भित्ताहरु मा, एक यस्तो गरिबी छ।।
मानौ उ झुपडी हो ,ऊ संग इमान सम्पत्ति छ।।

समरस पिलाएकै हुँ, स्वर्ण श्री दिएकै हुँ।।
कहिल्यै तृप्त भएन मन, जो सधै वैरागी छ।।

यो जिन्दगी पराजित हुदा, यत्ति कुरा बझ्नु।।
चादनी निदाए पछि, उषाकाल बिहानी छ।।

स्वाभिमानी किसान हो,पसिनाको मसिहाल्छ।
पुर्खाको बिरासत लेख्न,कुटो र कोदाली छ।।

खुसि दिने मसिहा ठानी, मन्दिरमा सजाएको।।
दुःखी संग नबोल्ने त्यो , पत्थर घमण्डी छ।।
✍️पि.एस. क्षेत्री

गजलनाड्लोमा पानी भरिने ,भाग्य छ सोचेर सुस्ताउछ।।उदारा ईच्छा हरुको ,जो कात्रो ओडेर  सुस्ताउछ।।राष्ट्रले पनि धिकार्छ  एकदि...
10/12/2021

गजल
नाड्लोमा पानी भरिने ,भाग्य छ सोचेर सुस्ताउछ।।
उदारा ईच्छा हरुको ,जो कात्रो ओडेर सुस्ताउछ।।

राष्ट्रले पनि धिकार्छ एकदिन, पुतला जलाउदै।।
निर्धाको खुसि बनेर वैरि, जो खोसेर सुस्ताउछ।।

गजब मान्छको अजब कहानी, पुण्य प्राप्त गर्न।।
जीवजन्तु मारि पापको ,भारि बोकेर सुस्ताउछ।।

स्वार्थी समाजको कलङ्कित, जीउदो लास पनि।
बिराशतको विलासी, जीवन रोजेर सुस्ताउछ।।

मातृभूमि लाई सिङ्गार ,गर्ने स्वाभिमानी सपुत ।।
पौराणिक सोच,बन्जर आलेख,जोतेर सुस्ताउछ।।

खबदार! दिनदुखिक,संरक्षण गर्न मसिहा आएर।।
चिरहरण गर्ने क्रुर दस्तावेज ,पोलेर सुस्ताउछ।।
✍️ पि.एस. क्षेत्री

05/12/2021
05/12/2021
कबिता : विश्राम प्रिय सखि यो श्रमको  श्रृङखला बाट अवकाश लिई दुई पल जीउन मन छ यी थोत्रा झुत्रा सपनाको सितन संग पसिनाको गन...
05/12/2021

कबिता : विश्राम
प्रिय सखि यो श्रमको श्रृङखला बाट
अवकाश लिई दुई पल जीउन मन छ
यी थोत्रा झुत्रा सपनाको सितन संग
पसिनाको गन्ध मिसाइ एक साझ
सुनसान टकिला पिउन मन छ
मानसपटलमा बर्षौ देखि कसिएका
गाठाहरु फुकाई सुमधुर शान्तिको
सिरानी हाली केही बेर सुस्ताउन मन छ
हृदय भतभती पोल्ने पिडाहरुको
पिलो निचोरि एक गुमनाम
गहिरो निन्र्दा निदाउन मन छ

हो सखि ......
यो मृग दौडाइ को चतुर्ता बाट
बाघे झम्टाइको धुर्तता बाट
सुगा रटाईको सत्यता बाट
गिध्दे नजरको कटुता बाट
कतै टाढा ओझेल परि
सुन्दर सभ्यताको काखमा बसि
सुदुर क्षितिज जोड्ने सग्लो
हिमाल नियाल्न मन छ
जीवन रुपि क्रुक्षेत्रमा स्वार्थले छोपेका
अतितले निरञ्तर बोकाएका
पापैपापका मैला खाटाहरु
पश्चातापको अग्निकुण्डमा
आहुति दिई अन्तिम
अंगारको एक शेष अस्तु
पुण्यका आसुले पगाल्न मन छ

अहंकारका तानाबाना संसोधन गरि
घमण्ड का पाठपुर्जा बिच्छेदन गरि
श्रृष्टिको सापटी नासो
प्रकृति लाई सुम्पिन मन छ
स्वार्थ त्यागी सन्तुष्टि को
शंकाय सुरु गर्न
सत्यम शिवम सुन्दरम को
अध्याय सुरु गर्न
प्रिय सखि तिम्रो सामिप्यमा
केही बेर विश्राम लिन मन छ
पि.एस. क्षेत्री (दैलेख )
हाल दक्षिण कोरिया

01/08/2021
24/05/2020

Just enjoy

Address

Dailekh

Alerts

Be the first to know and let us send you an email when Karnali 4K Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali 4K Page:

Videos

Share

Category