Ganesh bist

Ganesh bist सर्वे भवन्तु सुखिनः वसुधैव कुटुंबकम🕉️🙏👏

Semi final 🏏🙏🏏🇳🇵Parashuram vs punarvas 2pmधेरै त सक्दिन तर खेलाडी को हौसलाका लागि परशुराम का खेलाडी भाई हरुलाई मेरो तर्फ...
29/03/2024

Semi final 🏏🙏🏏🇳🇵
Parashuram vs punarvas 2pm
धेरै त सक्दिन तर खेलाडी को हौसलाका लागि परशुराम का खेलाडी भाई हरुलाई मेरो तर्फबाट 👇
50 run -500
100 run -1000
Bowling 3 wicket- 500
Semi final win - per player minimum 100 recharge card
Eutai player le 3 catch - 500

11/03/2024

हामी टेस्ट क्रिकेट कहिले खेल्छौ ??
🏏

कर्णाली पुलमा ग्यास सिलिण्डर बोकेको ट्रकमा आगलागी पुलका लठ्ठा हरुमा समेत आगो लागेको छ।दमकल ले आगो निभाउने कार्य जारी छ।
11/03/2024

कर्णाली पुलमा ग्यास सिलिण्डर बोकेको ट्रकमा आगलागी पुलका लठ्ठा हरुमा समेत आगो लागेको छ।दमकल ले आगो निभाउने कार्य जारी छ।

शिवपुरी धाम, धनगढी!❤️
11/03/2024

शिवपुरी धाम, धनगढी!❤️

11/03/2024

दुइटै ले मुद्दा फिर्ता लिने भएपछि अहिले रूम मिलिसकेको छ😝😃🤣

07/03/2024

नेपाल ले भारत मा खेल्ने टीम कस्तो हो बुझनु होस

। आगामी टी–२० विश्वकपको तयारीका क्रममा नेपालको राष्ट्रिय टोलीले भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने भएको छ । क्यानका अनुसार, उक्त शृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म खेलिने छ ।

फ्रेन्डसीप कप नाम दिइएको शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले आफ्नो पहिलो खेल मार्च ३१ गुजरातसँग खेल्नेछ । अप्रिल १ मा गुजरात र बरोडाबिच खेल हुनेछ ।

यसैगरी अप्रिल २ मा नेपालले बरोडाको सामना गर्नेछ । अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अप्रिल ४ मा गुजरातले बरोडाको सामना गर्नेछ । अप्रिल ५ मा नेपाल र बरोडाबिच लिग चरणको अन्तिम खेल हुनेछ । त्यसपछि अप्रिल ७ तारिखमा शृंखलाको फाइनल खेल खेलिने छ ।

गुजरात र बरोडा दुबै भारतको घरेलु क्रिकेटका बलिया टोली हुन् । यी दुबै टोलीले भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्छन् । यी टोलीले भारतको घरेलु प्रतियोगिता विजय हजारे ट्रफी र सैयद मुस्ताक अली ट्रफीमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामध्येको एक नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो ।

बरोडा पनि गुजरातकै क्रिकेट टोली हो । बरोडाको घरेलु मैदान भने मोती बाग स्टेडियम हो । बरोडा क्रिकेट संघले यो क्लबको व्यवस्थापन हेर्ने गर्छ । गुजरात र बरोडा दुबै भारतको घरेलु क्रिकेटका प्रभावशाली क्लब हुन् ।

यी दुबै क्लबले भारतको राष्ट्रिय टोलीलाई थुप्रै चर्चित खेलाडी दिइसकेका छन् । विनु मानकद, अक्सर पटेल, पार्थिव पटेल, मनप्रित जुनेजा, जासु पटेल, दीपक सोधन, जसप्रित बुमराह, पियुष चावलाजस्ता आफ्नो समयका प्रभावशाली खेलाडी गुजरातका उत्पादन हुन् ।

यसैगरी भारतीय क्रिकेटमा महत्त्वपूर्ण योगदान पु¥याउने अंशुमन गायकवाड, विजय हजारे, नयन मोंगिया, किरण मोरे, युसुफ पठान, इरफान पठान, मुनफ पटेल, जहिर खान, हार्दिक पाण्डेया, कुर्णाल पाण्डेया, अम्बाटी रायडु, पिनल शाहजस्ता प्रभावशाली खेलाडी बरोडाका उत्पादन हुन् ।

हाल गुजराज टोलीमा आर्या देसाई, प्रियंक पंचाल, मानन हिंगराजिया, क्षितिज पटेल, उमंग कुमार, उर्भिल पटेल, रिपल पटेल, चिन्तन गाजा, रवी बिस्नोई, प्रियजितसिंह जडेजा, अर्जन नगवसवल्ला, चिराग गान्धी, सौरभ चौहान, सनप्रित बग्गा, कथन पटेल, अक्सर पटेल, सिद्धार्थ देसाई, पियुष चावला, विशाल जैसवाल, हार्दिक पटेल र जसप्रित बुमराहलगायतका खेलाडी आबद्ध छन् ।

यसैगरी हाल बरोडाको टोलीमा ज्योत्सनिल सिंह, साश्वत रावत, प्रत्युष कुमार, शिवालिक शर्मा, भानु पनिया, किनित पटेल, हर्ष देसाई, अभिमन्यु राजपुत, कुर्नाल पाण्डेया, ध्रुव पटेल, हार्दिक पाण्डेया, विष्णु सोलान्की, मितेस पटेल, अनन्त भरवाद, निनद राथव, महेश पिथिया, भार्गव भट्ट, कार्तिक ककाडे, लुकम्यान मेरिवाला, अतित सेठ, बाबासफी पठान, सोएब सोपारियालगायतका खेलाडी छन् ।

गुजरातले सन् सन् २०१६–१७ सिजनमा रणजी ट्रफीको उपाधि जितेको थियो । सन् १९५०–५१ मा गुजरात रणजी ट्रफीमा उपविजेता बनेको थियो । गुजरातको टोलीले सन् २०१५–१६ सिजनमा विजय हजारे ट्रफीको उपाधि चुमेको थियो ।

यसका अतिरिक्त गुजरात सन् २०१०–११ सिजनमा विजय हजारे ट्रफी उपविजेता बनेको थियो । गुजरातले सन् २०१२–१३ र सन् २०१४–१५ सिजनमा अर्को चर्चित प्रतियोगिता सैयद मुस्ताक अली ट्रफी पनि जितेको थियो ।

यसैगरी बरोडा भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफीको सबैभन्दा सफल क्लबमध्ये एक हो । बरोडाले सन् १९४२–४३, सन् १९४६–४७, सन् १९४९–५०, सन् १९५७–५८ र सन् २०००–०१ सिजनमा रणजी ट्रफी जितेको थियो ।

बरोडाको टोली सन् १९४५–४६, सन् १९४८–४९, सन् २००१–०२ र सन् २०१०–११ सिजनमा रणजी ट्रफीको उपविजेता बनेको थियो । बरोडाले सन् २०११–१२ र सन् २०१३–१४ सिजनमा सैयद मुस्ताक अली ट्रफी जितेको थियो । बरोडाको टोली सन् २०१५–१६, सन् २०२०–२१ र सन् २०२३–२४ सिजनमा सैयद मुस्ताक अली ट्रफीको उपविजेता बनेको थियो ।

विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा बरोडाका शिवालिक शर्मा मुम्बई इन्डियन्सबाट, क्रुणाल पाण्डेया लखनउ सुपर जाइन्ट्स र हार्दिक पाण्डेया मुम्बई इन्डियन्सका खेलाडी हुन् ।

यसैगरी गुजरातका सौरभ चौहान रोयल च्यालेन्जर्स बैंगलोर, अक्सर पटेल दिल्ली क्यापिटल्स, रवी बिस्नोई लखनउ सुपर जाइन्ट्स, पियुष चावला मुम्बई इन्डियन्स र जसप्रित बुमराह आईपीएल टोली मुम्बई इन्डियन्समा आबद्ध छन् ।cp

कोको भए नयाँ मत्री ..??एमाले - रघुवीर महासेठ (भौतिक) - पदम गिरी (स्वास्थ्य)माओवादीः - नारायणकाजी श्रेष्ठ (पराराष्ट्र)- ब...
06/03/2024

कोको भए नयाँ मत्री ..??
एमाले
- रघुवीर महासेठ (भौतिक)
- पदम गिरी (स्वास्थ्य)
माओवादीः
- नारायणकाजी श्रेष्ठ (पराराष्ट्र)
- बर्षमान पुन (अर्थ),
- हितमान तामाङ
रास्वपाः
- रवि लामिछाने (गृह)
- डीपी अर्याल (श्रम)
- सुमना श्रेष्ठ (शिक्षा)
- बिराजभक्त श्रेष्ठ (खेलकुद)

सबैलाई बधाई ।।।।

19/02/2024

अब ठाउँ ठाउँबाट युवा हरु यसरी नै जाग्नु पर्छ।

बलात्कारको आरोपमा माओवादी पूर्वलडाकु कमाण्डर पक्राउबालिका बलात्कार गरेको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक...
19/02/2024

बलात्कारको आरोपमा माओवादी पूर्वलडाकु कमाण्डर पक्राउ

बालिका बलात्कार गरेको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते मकवानपुरकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठ पक्राउ परेका हुन् ।

07/02/2024

के को भ्यालेन्टाइन डे 🤣😝

नेपाल आमाका सपुत वीर शहीद हरु प्रति हार्दिक श्रद्धासुमन ।जहाँनिया राणा शासनको विरुद्धमा आन्दोलनमा होमिँदा विक्रम संवत् १...
30/01/2024

नेपाल आमाका सपुत वीर शहीद हरु प्रति हार्दिक श्रद्धासुमन ।
जहाँनिया राणा शासनको विरुद्धमा आन्दोलनमा होमिँदा विक्रम संवत् १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकूस्थित पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १४ गते राति शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। तिनै घटनालाई स्मरण गर्दै विक्रम संवत् २०१२ सालदेखि प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा ज्ञात-अज्ञात सहिद र माघ १६ गते चार सहिदको विशेष स्मरण गरिन्छ।

30/01/2024

धम्कायाउने , डराउने , ब्लाकमेलिंग गर्ने , लुट्ने र ज्यानमार्ने त यिनिहरुको पृष्टभुमि नै हो । यिनिहरुलाई हिरो सम्झने हामि जनता बेबकुफ भयौं ।
अनी हत्या आरोप मा अदालत ले पक्राउ पुर्जी जारी गरेकी पञ्चा सिंह पक्राउ परिन् की नाई ?? उत्कृष्ट व्यवस्था 😝😃

29/01/2024

सामाजिक सञ्जाल मार्फत हुने ठगी धन्दा बाट सचेत रहनु होला ।
गिफ्ट को नाममा हुने ठगी धन्दा बाट सचेत रहनु होला ,तपाईंलाई सितैमा कसैले १ रुपया पनि दिँदैन आइफोन को त के कुरा गर्नु । जनचेतनाको लागि शेयर गर्नु होला।

भारतको अयोध्यामा राम मंदिर को प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीड ❤️❤️  जय श्रीराम! ❤️🙏🙏फोटो सामाजिक सञ्जा...
22/01/2024

भारतको अयोध्यामा राम मंदिर को प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीड ❤️❤️ जय श्रीराम! ❤️🙏🙏
फोटो सामाजिक सञ्जाल बाट

22/01/2024

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ ।
धर्म नमान्ने मन्दिर चै चाइने ? 😳

20/01/2024

के नेपाल ले सुपर सिक्स मा आफ्नो स्थान सुरक्षित गर्न सक्ला ?? भोलि नेपाल vs न्युीजल्यान्ड 🏏🇳🇵🙏❤️👏
🇳🇵

13/01/2024

सुदुरपस्चिम कै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मा लाग्ने माघे संक्रान्ति मेलाको अवसर मा गंगा स्नान गर्न जाऊ ।🕉️🙏

घुस लिन्या र दिन्या दुबै देशका ठुला शत्रु हुन - पृथ्वीनारायण शाह । नेपाल एकीकरण कर्ता जसका कारण आज हामी नेपाली हुनु मा ग...
12/01/2024

घुस लिन्या र दिन्या दुबै देशका ठुला शत्रु हुन - पृथ्वीनारायण शाह ।
नेपाल एकीकरण कर्ता जसका कारण आज हामी नेपाली हुनु मा गर्व गर्दछौ राष्ट्रपिता,राष्ट्र निर्माता स्व.पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तिमा उहाँ प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु🇳🇵🇳🇵
जय नेपाल जय स्वाभिमान🙏❤️🇳🇵

07/01/2024


T-20 world Cup cricket 🏏 को खेल तालिका सार्वजनिक भएको छ। 👏🇳🇵🙏
नेपाल समुह D मा साउथअफ्रिका,श्रीलंका,बंगलादेश र नेदर्ल्यान्ड्स संग भिड्ने ।
🏏❤️

03/01/2024

02/01/2024

राज्यले दुई जनाको हत्या गरेको छ।
Rabi Lamichhane

30/12/2023

काठमाडौं जिल्ला अदालतले सन्दिप लामिछाने माथि लागेको बलात्कार को आरोप पुष्टि गरेको छ भने नाबालिका भनिएकी परिवर्तित नाम गौशाला २६ को उमेर १८ वर्ष नाघेको अर्थात् साबालिका प्रमाणित गरेको छ।Ganesh Bdr Bist

यलम्बरको सालिकमोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित किरात राई यायोक्खा साकेलाथान परिसरमा स्थापना गरिएको किरातकालीन प्रथम...
28/12/2023

यलम्बरको सालिक
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित किरात राई यायोक्खा साकेलाथान परिसरमा स्थापना गरिएको किरातकालीन प्रथम राजा यलम्बरको सालिक ।

तस्बिर : मणिराम दाहाल/रासस cp

उत्कृष्ट व्यवस्थामा पारिवारिक भ्रमण गर्न किन नपाइने त्यै पनि सर्वहारा वर्गका नेताले 😂🤣
28/12/2023

उत्कृष्ट व्यवस्थामा पारिवारिक भ्रमण गर्न किन नपाइने त्यै पनि सर्वहारा वर्गका नेताले 😂🤣

28/12/2023

नेपालमा संविधान जारी हुनु अघि माओवादीले अमेरिका लाई लेखेको गोप्य पत्रमा यस्तो सम्म रहेछ। यति थाहा पाउँदा पाउँदै पनि माओवादी मा लाग्ने हरु प्रति धिक्कार गर्न बाहेक केही उपाय छैन।

Address

Dadeldhura Parsuram Municipality 05 Parigaun
Dadeldhura

Telephone

+201552682744

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh bist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh bist:

Videos

Share


Other Digital creator in Dadeldhura

Show All