ChitwanPress चितवन प्रेस

ChitwanPress चितवन प्रेस निरन्तर समाचार हरेक खबर, विशेष खबर

कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ ।
10/11/2024

कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ ।

चितवन। कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदा....

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।
08/11/2024

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भ....

आज कार्तिक २३ गते शुक्रबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!!
08/11/2024

आज कार्तिक २३ गते शुक्रबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!!

मेष : एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। साझेदारहरूसँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो धन कमाउन सकि.....

चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा घटस्थापनाको दोस्रो दिन १५ वटा गाडी बिक्री र २५ वटा...
04/10/2024

चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा घटस्थापनाको दोस्रो दिन १५ वटा गाडी बिक्री र २५ वटा गाडी बुकिङ्ग भएको छ ।

चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा घटस्थापनाको दोस्रो दिन १५ वटा गाडी ....

आज असोज १८ गते शुक्रबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!!
04/10/2024

आज असोज १८ गते शुक्रबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!!

मेष : समस्या आइलागे पनि हल समेत निस्कनेछ। मनोरञ्जनमा सहभागी भइएला। मित्रहरूबाट सहयोग जुट्नेछ। विभिन्न कार्य सम्....

खसी खरिद गर्दै सर्वसाधारणकाठमाडौँको कलङ्कीस्थित खसीबजारमा दसैँका लागि खसी खरिद गर्न आएका सर्वसाधारण । यहाँ जिउँदो खसी प्...
03/10/2024

खसी खरिद गर्दै सर्वसाधारण
काठमाडौँको कलङ्कीस्थित खसीबजारमा दसैँका लागि खसी खरिद गर्न आएका सर्वसाधारण । यहाँ जिउँदो खसी प्रतिकेजी रु ६८० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः हरिराम भेटुवाल/रासस

दसैँका लागि घर जान टिकट लिँदै यात्रुदसैँका लागि  घर जान काठमाडौँको गोगंबुस्थित  नयाँ बसपार्कमा बिहीबार टिकट लिँदै सर्वसा...
03/10/2024

दसैँका लागि घर जान टिकट लिँदै यात्रु
दसैँका लागि घर जान काठमाडौँको गोगंबुस्थित नयाँ बसपार्कमा बिहीबार टिकट लिँदै सर्वसाधारण नागरिक । तस्बिरः विमलबहादुर विष्ट/रासस

भगवती मन्दिरमा राखिएको जमरासुनसरीको इनरुवा नगरपालिका–१ स्थित भगवती मन्दिरमा घटस्थापनाका दिन बिहीबार सर्वसाधारणले राखेको ...
03/10/2024

भगवती मन्दिरमा राखिएको जमरा
सुनसरीको इनरुवा नगरपालिका–१ स्थित भगवती मन्दिरमा घटस्थापनाका दिन बिहीबार सर्वसाधारणले राखेको जमरा । सो मन्दिरमा एक भाँडा जमरा राख्नेलाई रु २०५ र कलशसहित जमरा राख्नेलाई रु ५०० शुल्क लिएर जमरा राख्न दिने व्यवस्था गरिएको छ । तस्बिरः नवीन गड्तौला/रासस

खसीबोकामहोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं १ स्थित हटियामा बिक्री गर्न राखिएका खसीबोका । तस्बिर : सञ्जीतकुमार म...
03/10/2024

खसीबोका
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं १ स्थित हटियामा बिक्री गर्न राखिएका खसीबोका । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

बसलाई डिब्वा ट्रकले ठक्कर दिएको । #मिति २०८१/०६/१७  गते  अं. ०५;३० बजेको समयमा जि. चितवन  भरतपुर म.न.पा २९ सेतिदोभान स्थ...
03/10/2024

बसलाई डिब्वा ट्रकले ठक्कर दिएको ।
#मिति २०८१/०६/१७ गते अं. ०५;३० बजेको समयमा जि. चितवन भरतपुर म.न.पा २९ सेतिदोभान स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको प्र. १-०२-००१ ख ९९८९ नं. को बस आफै अनियन्त्रित भई सडक छेउ डिभाईडरमा ठोकि दुर्घटना भएको, उक्त बसलाई सोहि दिशा पछाडिबाट आउदै गरेको ना ६ ख ४८८७ नं. को डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिदा बसमा सवार जि.भक्तपुर भक्तपुर न.पा. ९ बस्ने बर्ष १९ कि अपिया सुहाल (९८६१७५६६३२) नाकमा चोट अबस्था सामान्य, उपचारको लागि भरतपुर तर्फ पठाईएको, बाटो सुचारु रहेको दुवै सवारी क्षती भएको, दुवै सावरी र चालक

हिलाम्मे राजमार्गमा कष्टपूर्ण यात्राअरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखे...
10/07/2024

हिलाम्मे राजमार्गमा कष्टपूर्ण यात्रा
अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दै । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई बर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिएपनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो । तस्बिर : राजकुमार पराजुली/रासस

नारायणीमा माछा मार्दैनवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–६ स्थित कुसुमघाटमा बढेको नारायणी नदीमा झुलको प्रयोग गरी म...
10/07/2024

नारायणीमा माछा मार्दै
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–६ स्थित कुसुमघाटमा बढेको नारायणी नदीमा झुलको प्रयोग गरी माछा मार्दै स्थानीय । तस्बिर : टेकराज पोखरेल/रासस

अधिकांश भारतीय मोटरसाइकलले पुलको भार बहन क्षमता भन्दा बढी सामान ओसारपसार गरिरहँदा पुल कमजोर हुने भन्दै सम्बन्धित ठेकेदार...
19/06/2024

अधिकांश भारतीय मोटरसाइकलले पुलको भार बहन क्षमता भन्दा बढी सामान ओसारपसार गरिरहँदा पुल कमजोर हुने भन्दै सम्बन्धित ठेकेदार कम्पनीले सुस्ता गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

नवलपरासी । सुस्ता स्थित नारायणी नदिमा बनेको नेपालकै लामो झोलुङ्गे पुल सुरु गरेको १० वर्षमा निर्माण सम्पन्न भएको ...

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक ब...
19/06/2024

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको व....

आज असार ५ गते बुधबारको वैदिक राशिफल, तपाँईको दिन शुभ रहोस् !!!
19/06/2024

आज असार ५ गते बुधबारको वैदिक राशिफल, तपाँईको दिन शुभ रहोस् !!!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्न.....

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग ...
18/06/2024

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको व....

आज असार ४ गते मंगलबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!!
18/06/2024

आज असार ४ गते मंगलबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!!

मेष : पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम पूरा हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। श...

आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी समूह डीको खेलमा बंगलादेशले नेपालसामु जितका लागि १ सय ७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेक...
17/06/2024

आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी समूह डीको खेलमा बंगलादेशले नेपालसामु जितका लागि १ सय ७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौँ। आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी समूह डीको खेलमा बंगलादेशले नेपालसामु जितका लागि १ सय ७ रनको मध्यम लक...

Address

Bharatpur
Chitwan

Alerts

Be the first to know and let us send you an email when ChitwanPress चितवन प्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ChitwanPress चितवन प्रेस:

Videos

Share