NawalpurToday

NawalpurToday Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NawalpurToday, News & Media Website, Butwal.

केकी अधिकारी र काशीको ए मेरो परदेशी बजारमा हेर्नुस् भिडियोसहित
07/11/2024

केकी अधिकारी र काशीको ए मेरो परदेशी बजारमा हेर्नुस् भिडियोसहित

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

पाल्पा रामपुरका गङ्गा बस्यालले तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दैhttps://nawalpurtoday.com/89663/
07/11/2024

पाल्पा रामपुरका गङ्गा बस्यालले तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै
https://nawalpurtoday.com/89663/

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ
07/11/2024

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

उपनिर्वाचन हुन लागेका स्थानमा अधिकांश पद यसअघि नेपाली कांग्रेस निर्वाचित, कसले कति पाएका थिए मत ?
07/11/2024

उपनिर्वाचन हुन लागेका स्थानमा अधिकांश पद यसअघि नेपाली कांग्रेस निर्वाचित, कसले कति पाएका थिए मत ?

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

छठ पर्वका अवसरमा आज काठमाडौँको कमल पोखरी र ललितपुरको कुपोन्डोलस्थित बागमती नदी किनारमा छठी माताको पूजा आराधना गर्दै भक्त...
07/11/2024

छठ पर्वका अवसरमा आज काठमाडौँको कमल पोखरी र ललितपुरको कुपोन्डोलस्थित बागमती नदी किनारमा छठी माताको पूजा आराधना गर्दै भक्तजन।
तस्बिरः रत्न श्रेष्ठ र हरिराम भेटुवाल/रासस

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना
07/11/2024

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिँदैराष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा बिहीबार काठमाडौँको कमल...
07/11/2024

राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा बिहीबार काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात् अस्ताउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

राष्ट्रपति चुनाव जितेर पनि ७४ दिनसम्म पदमा बस्न पाउने छैनन् ट्रम्प
07/11/2024

राष्ट्रपति चुनाव जितेर पनि ७४ दिनसम्म पदमा बस्न पाउने छैनन् ट्रम्प

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

07/11/2024

रतन कार्कीले माफी मागे
मार्छु भन्ने शब्द मैले बोल्न पुगेछु भन्दै रतन कार्कीले सबैसँग क्षमा मागेका छन ।।

छठ पूजाको तयारीधनुषाको जनकपुरधामस्थित गङ्गासागर पोखरीमा लोकआस्थाको महापर्व छठपूजाका लागि राखिएका पूजा सामग्री । तराई मधे...
07/11/2024

छठ पूजाको तयारी
धनुषाको जनकपुरधामस्थित गङ्गासागर पोखरीमा लोकआस्थाको महापर्व छठपूजाका लागि राखिएका पूजा सामग्री । तराई मधेसका सम्पूर्ण जिल्लासहित काठमाडौँ उपत्यकामा आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

गीत गाएर बुवाआमालाई विदेशबाट फर्काएका प्रकाश
07/11/2024

गीत गाएर बुवाआमालाई विदेशबाट फर्काएका प्रकाश

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते
07/11/2024

पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

काला नमक प्रजातिको धान:तनहुँको शुक्लागण्डकी नगरपालिका- १२ लिलाचोकमा लगाइएको काला नमक प्रजातिको धान । सुगन्धित यो प्रजाति...
07/11/2024

काला नमक प्रजातिको धान:
तनहुँको शुक्लागण्डकी नगरपालिका- १२ लिलाचोकमा लगाइएको काला नमक प्रजातिको धान । सुगन्धित यो प्रजातिको धान हिजोआज निकै कम लगाइन्छ । तस्बिरः विनोद ढुंगाना/देशसञ्चार।

छठ घाट निर्माण गरिँदै ...सुनसरीको सदरमुकाम इनरुवा–९ बबियास्थित नहरमा बिहीबार छठ घाट बनाउँदै भक्तजन । तस्वीर : अजितकुमार ...
07/11/2024

छठ घाट निर्माण गरिँदै ...
सुनसरीको सदरमुकाम इनरुवा–९ बबियास्थित नहरमा बिहीबार छठ घाट बनाउँदै भक्तजन । तस्वीर : अजितकुमार झा / रासस

कमल दहबागलुङसँग सिमाना जोडिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा रहेको कमल दह । कमल फूलले भरिएको दह अवलोकनका लागि दैनिक...
07/11/2024

कमल दह
बागलुङसँग सिमाना जोडिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा रहेको कमल दह । कमल फूलले भरिएको दह अवलोकनका लागि दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । तस्बिर : डम्मर बुढामगर/रासस

बीपी राजमार्गको जाम ...बीपी राजमार्गअन्तर्गत रोशी खोलाको किनारमा खोलिएको कच्ची सडकमा बुधबार जाममा परेका यात्रुवाहक सवारी...
07/11/2024

बीपी राजमार्गको जाम ...
बीपी राजमार्गअन्तर्गत रोशी खोलाको किनारमा खोलिएको कच्ची सडकमा बुधबार जाममा परेका यात्रुवाहक सवारीसाधन । गत असोज ११ र १२ गतेको अविरल वर्षाले काभ्रेपलान्चोकको रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको सडक बगाए पछि अझै यातायात सहज हुन सकेको छैन । तस्वीर : सिद्धराज राई / रासस

मूर्तिकला ...मोरङको उर्लाबारी नगरपालिका–४ स्थित मूर्तिकला केन्द्रमा बिक्रीका लागि मूर्तिकारले बनाएका मूर्तिहरु । यहाँ ढु...
07/11/2024

मूर्तिकला ...
मोरङको उर्लाबारी नगरपालिका–४ स्थित मूर्तिकला केन्द्रमा बिक्रीका लागि मूर्तिकारले बनाएका मूर्तिहरु । यहाँ ढुङ्गा, धातु, फाइबर, सिमेन्ट, काठलगायतबाट मूर्ति तथा शिलालेख बनाइन्छ । तस्वीर : मणिराम दाहाल / रासस

कोइला भण्डारण ...दाङको घोराही उपमहानगरपालिका–१९ राम्चेस्थित कोइलाखानीबाट सप्तश्री खनिज उद्योगले ल्याएर घोराही १४ कपासीमा...
07/11/2024

कोइला भण्डारण ...
दाङको घोराही उपमहानगरपालिका–१९ राम्चेस्थित कोइलाखानीबाट सप्तश्री खनिज उद्योगले ल्याएर घोराही १४ कपासीमा भण्डार गरेर राखेको कोइला । दाङको पहाडी गाउँको खानीबाट निकालेको कोइला कपासिमा भण्डार गरेर बिक्री गर्ने गर्दछन् । तस्वीर : कुलदीप न्यौपाने/ रासस

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when NawalpurToday posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NawalpurToday:

Videos

Share