स्वस्थानी व्रत कथा- २०८१ अध्याय -२
श्री स्वस्थानी व्रत कथा- २०८१ अध्याय -२ ||
Swasthani Brata Katha- 2025 Episode 2 .. ✍️🙏🏻🇳🇵
#Nepal #Hamrobansgadhi #News #Butwal
श्री स्वस्थानी व्रत कथा- २०८१ अध्याय -१
श्री स्वस्थानी व्रत कथा- २०८१ अध्याय -१ ||
Swasthani Brata Katha- 2025 Episode 1 .. ✍️🙏🏻🇳🇵
#Nepal #Hamrobansgadhi #News #Butwal
🌹श्री स्वस्थानी ब्रत🌹
🌹श्री स्वस्थानी ब्रत🌹
🙏माघ महात्मैको शुभकामना🙏
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाको दिन सम्म स्वस्थानी माताको महिमाको रूपमा ब्रत र कथा बाचन गरि १ महिना सम्म मनाईने माघ महात्मैको पावन अवसरमा समस्त भक्तजनहरूमा सकरात्मक उर्जा र नविन शक्तिको संचारका सुख,शान्ति र समृद्धिकाे हार्दिक मङ्गलमय शुभकामना ।
श्री स्वस्थानी परमेश्वयै नम:!
श्री स्वस्थानी माताकि जय!!
हाम्रो बाँसगढी
पृथ्वीनारायण शाहको जन्मजयन्तीको रूपमा मनाइने विशेष दिन
पृथ्वी जयन्ती नेपालमा पृथ्वीनारायण शाहको जन्मजयन्तीको रूपमा मनाइने विशेष दिन हो। यो दिन नेपाली एकता र राष्ट्रियताको प्रतीकका रूपमा स्मरण गरिन्छ। पृथ्वीनारायण शाह (वि.सं. १७७९ पौष २७) गोरखा राज्यका राजा थिए, जसले विभिन्न ससाना राज्यहरूलाई एकताबद्ध गरी आधुनिक नेपाल निर्माण गरेका थिए।
#Nepal #Hamrobansgadhi #News #Butwal
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो लगातार बढिरहेको छ
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो लगातार बढिरहेको छ । आगोले धेरै क्षेत्रलाई जलाएको छ ।
#Nepal #Hamrobansgadhi #News #Butwal
सवारी चडाएको पनि चिट काटेर पोइसा तिर्नु पर्छ
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पार्किङ को मात्रै होइन यात्रु चडाएको पनि चिट काटेर पोइसा तिर्नु पर्छ। लुट तन्त्रमा अचम्मको नियम.. ✍️🇳🇵
#Nepal #Hamrobansgadhi #News #Butwal
केहि दिन पछि खुलेको आकाश
केहि दिन पछि खुलेको आकाश...✍️⛅
#Nepal #Hamrobansgadhi #News #Butwal
बिदेशमा समस्यामा परेकी चेली लाइ सैनामैनाका अभियान्ताको टिमद्वारा उद्धार
जिल्ला रुपन्देही सैनामैना नगरपालिका वार्ड न ७ स्मृति टोल घर भै रोजगारीको क्रममा दलाल मार्फत कुवेत गएकि र गएर दुख पाएर बिरामी भै समस्यामा परेकी चेली जमुना दर्जी लाइ सैनामैनाका अभियान्ता डोलराज भण्डारीको टिमले उद्धार गरी सकुशल नेपाल ल्याउन सफल.. ✍️🇳🇵
कसरि जादा के कस्तो दुख पिडा भोग्नु पर्यो 👇
#Nepa #Hamrobansgadhi #News #Butwal
बुटवलको नगर गान🇳🇵✍️👏
(खस्यौली) (बटौली) बुटवलको ऐतिहासिकता, कला संस्कृति र इतिहास समाबेश भएको नगरगान::
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटौली
प्यारो बुटवल ।
#Nepal #Hamrobansgadhi #News #Butwal
आहा 😱🥰
सुरक्षा मगरको गित आमा तिम्रो गरिमा... 😱✍️🇳🇵
#Nepal #Hamrobansgadhi #News #Butwal
सैनामैनाको शिरमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल मलमला मन्दिर 🙏
बुटवल देखि पक्षिम सैनामैनाको शिरमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल मलमला देवि को मलमला मन्दिर.. 🙏🏻🇳🇵👏
#Nepal #Hamrobansgadhi #News #Butwal
जनहितमा जारी सन्देश... ✍️🇳🇵
जनहितमा जारी सन्देश... ✍️🇳🇵
#Nepal #Hamrobansgadhi #News #Butwal