सिम्रिक आवाज डटकम

सिम्रिक आवाज डटकम सत्य, निश्पक्ष र यथार्थको चित्रण
simrikaawaj.com

29/01/2025

रिब्दीकोट गाउँपालिकाले दुई सय टनेल निर्माण गर्ने

महोत्सवमा कला संस्कृतिसँगै स्थानीय कृषि उत्पादन, कृषि औजार, डेरी उत्पादन, जातीय परिकार लगायतका वस्तुहरू प्रदर्शन र बिक्र...
28/01/2025

महोत्सवमा कला संस्कृतिसँगै स्थानीय कृषि उत्पादन, कृषि औजार, डेरी उत्पादन, जातीय परिकार लगायतका वस्तुहरू प्रदर्शन र बिक्रीका लागि राखिएका छन् ।

रुपन्देहीको देवदहमा ९ औंं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा सञ्चालन भइरहेको छ ।

आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो ।
28/01/2025

आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो ।

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

नेपाल चेम्वर अफ कमर्स लुम्विनी प्रदेशले आयोजना गरेको छलफलका क्रममा अध्यक्ष टंक पोखरलले भन्सार नीतिका कारण व्यवसायीहरु पल...
27/01/2025

नेपाल चेम्वर अफ कमर्स लुम्विनी प्रदेशले आयोजना गरेको छलफलका क्रममा अध्यक्ष टंक पोखरलले भन्सार नीतिका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएको बताउनु भएकाे हाे ।

भन्सार नीतिका कारण व्यवसायीहरु पलायन हुने अवस्था आयो – टंक पोखरेल

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ ।
17/01/2025

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ ।

माघ ७ देखि जय नेपाल कप क्रिकेट; विजेतालाई १५ लाख

रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ ।
16/01/2025

रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ ।

रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शु...

त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको हो ।
16/01/2025

त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको हो ।

जय ट्रफीकाे उपाधी नेपाल पुलिस क्लबलाइ

श्रीमानले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेकाे उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको डी...
16/01/2025

श्रीमानले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेकाे उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको डीएसपी जोशी बताउँछन् ।

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

साँझपख भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीदेखि हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
15/01/2025

साँझपख भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीदेखि हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित गर्दै सम्पन्न भएको छ ।
13/01/2025

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित गर्दै सम्पन्न भएको छ ।

बिज्ञापन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित गर्दै...

बुटवलकाे सिद्धेश्वरी  मैदानमा खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ आजदेखि सुरु भएकाे छ ।
13/01/2025

बुटवलकाे सिद्धेश्वरी मैदानमा खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ आजदेखि सुरु भएकाे छ ।

बुटवलमा आजदेखि खाना महाेत्सव तथा माघेसक्रान्ती मेला सुरु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबासमा पुल भासिँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
10/01/2025

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबासमा पुल भासिँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

दुम्कीबासमा पुल भासिँदा बुटवल-नारायणगढ सडक खण्ड पूर्णरुपमा अवरुद्ध

बुटवलको सडकमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा आएकाे छ ।
09/01/2025

बुटवलको सडकमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा आएकाे छ ।

बुटवलको सडकमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा

रुपन्देही लगाएत लुम्बिनी प्रदेशका तराइकाे जिल्लाहरूमा अत्याधिक चिसाे संगै सितलहर परेकाेले अधिकांश विद्यालय वन्द र केही व...
09/01/2025

रुपन्देही लगाएत लुम्बिनी प्रदेशका तराइकाे जिल्लाहरूमा अत्याधिक चिसाे संगै सितलहर परेकाेले अधिकांश विद्यालय वन्द र केही विद्यालयमा परिक्षा चलिरहेकाे हुदा कार्यक्रममा माघ १२ गतेकाे लागि सार्ने निर्णय भएकाे आयोजकले जनाएको छ ।

दारी ग्याङ रूपन्देहीकाे पाैष २६ काे कार्यक्रम माघ १२ मा हुने

पौष २६ गते कान्ति माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा सहभागी हुन रुपन्देही जिल्लाका सबै विद्यालयलाई पत्र पठाईसकेको पन...
07/01/2025

पौष २६ गते कान्ति माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा सहभागी हुन रुपन्देही जिल्लाका सबै विद्यालयलाई पत्र पठाईसकेको पनि आयोजकले जनाएको छ ।

दारी ग्याङ रुपन्देहीले जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगिता गर्ने

डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहान मजुवाको फोहोर फाल्ने ठाउँमा महिना पुगेर जन्मिएपछि फालेको शिशुकाे शव भेटिएको...
07/01/2025

डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहान मजुवाको फोहोर फाल्ने ठाउँमा महिना पुगेर जन्मिएपछि फालेको शिशुकाे शव भेटिएको हुनसक्ने पण्डितले बताए ।

बुटवलको डम्पिङ साइटमा नवजात शिशुको शव भेटियो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्दै सिपयुक्त जनशक्ति उत्...
04/01/2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्दै सिपयुक्त जनशक्ति उत्पादन गर्न सकेमात्र स्वरोजगार र उद्यमशिलता बढाउने बताएका हुन ।

सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउछ : मुख्यमन्त्री आचार्य

खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो।
01/01/2025

खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो।

बुटवल नगरकाे नगरगान, १६ औं नगरसभाबाट पारित

Address

Butwal, 2
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when सिम्रिक आवाज डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share