20/11/2023
खुलाउनलाई नै आन्दोलन गर्ने हो भने, जनकपुर चुरोट कारखाना, गोरखकाली टायर उद्योग, बाँसबारी जुत्ताचप्पल र भृकुटी कागज उद्योग खुलाउनलाई गर। देशमा रोजगार शिर्जना र आर्थिक विकास हुन्छ।
Tiktok खुलाएर छोरीचेली को कपडा खोलाउने काम र केटाहरूको नाख भाचिने गरि Tap-tapले देश अघि बढ्दैना।