Pahilo Awaj

Pahilo Awaj तपाईंको आवाज, पहिलो आवाज News Channel
(2)

उपत्यका अपराध अनुसन्धान कार्यालयका असईसहित दुई प्रहरी लुटपाटको आरोपमा पक्राउ
07/11/2024

उपत्यका अपराध अनुसन्धान कार्यालयका असईसहित दुई प्रहरी लुटपाटको आरोपमा पक्राउ

काठमाडौं :- काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्....

यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई फराकिलो अन्तरले हराएको छ । नेपालले कुवेतलाई १०८ रनको फराकिले अन्...
07/11/2024

यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई फराकिलो अन्तरले हराएको छ । नेपालले कुवेतलाई १०८ रनको फराकिले अन्तरले हराएको हो । यो सँगै नेपालले जारी प्रतियोगीतामा दोस्रो जित निकालेको हो ।

नेपालले दिएके १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा जम्मा २२ रन बनाएर सबै विकेट गुमायो । कुवेतका लागि कप्तान जि....

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकी डलरको विनिमय दरले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले...
07/11/2024

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकी डलरको विनिमय दरले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर १३५ रुपैयाँ १६ पैसा तोकेको छ, जो हालसम्मकै उच्च भएको छ भने नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ ।

काठमाडौं:- अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकी डलरको विनिमय दरले नयाँ रेकर्ड बनाएको छ। ....

भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेपछि स्थानीय घरधनीले आफैँ संरचना भत्...
07/11/2024

भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेपछि स्थानीय घरधनीले आफैँ संरचना भत्काउन थालेका छन्।

चितवन:- भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेपछि स्थानीय घरधनी.....

असोज दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाले ज्यान गुमाएका छन्, र यस विपद्ले भौतिक सम्पत्तिमा व्यापक क्ष...
07/11/2024

असोज दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाले ज्यान गुमाएका छन्, र यस विपद्ले भौतिक सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ। यसले धेरैलाई घरबारविहीन बनाएको छ।

काभ्रेपलाञ्चोक :- असोज दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाले ज्यान गुमाएका छन्, र यस विपद्ले भ.....

डोनल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुने भएका छन्।  अमेरिकी समाचार संस्था फक्स न्यूजले उनले २७७ इलेक्ट्र...
06/11/2024

डोनल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुने भएका छन्। अमेरिकी समाचार संस्था फक्स न्यूजले उनले २७७ इलेक्ट्रोरल मत प्राप्त गर्ने अनुमान गरेको छ ।

यि हुन २८ वर्षीय फुर्साङ लामा । लामाले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सि...
06/11/2024

यि हुन २८ वर्षीय फुर्साङ लामा । लामाले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुङ्गाको लोरीले टाउकोमा प्र*हार गर्नुको साथै ढोकाको आ*ग्लोले समेत गरी ह*त्या गरेका छन् । आमाको ह*त्या गरी आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फरार भएका थिए । फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कार्तिक १८ गते पक्राउ गरेको थियो ।

कार्तिक नाच आजदेखि सुरु, ३८३ वर्ष पुरानो परम्पराको संरक्षण
06/11/2024

कार्तिक नाच आजदेखि सुरु, ३८३ वर्ष पुरानो परम्पराको संरक्षण

ललितपुर :- कार्तिक नाच आजदेखि सुरु हुँदैछ, जसको इतिहास तीन सय त्रियासी वर्ष पुरानो छ। कार्तिक नाच पाटन दरबार क्षेत.....

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन हुने भएको छ। यसमा जिल्लास्तरीय समन्वय समितिका प...
06/11/2024

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन हुने भएको छ। यसमा जिल्लास्तरीय समन्वय समितिका प्रमुखहरू, गाउँपालिका र नगरपालिका अध्यक्ष तथा उपाध्यक्ष, साथै वडाध्यक्षहरूको निर्वाचन हुनेछ।

काठमाडौं :- आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन हुने भएको छ। यसमा जिल्लास्त.....

गण्डकी प्रदेशका १० वटा सहकारी संस्थामा करिब ४ अर्ब रुपैयाँ बचत हिनामिना भएको खुलासा भएको छ। गण्डकी प्रदेश सहकारी रजिष्ट्...
06/11/2024

गण्डकी प्रदेशका १० वटा सहकारी संस्थामा करिब ४ अर्ब रुपैयाँ बचत हिनामिना भएको खुलासा भएको छ। गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार, प्रदेशको नियमन क्षेत्रमा पर्ने १० सहकारी संस्थाहरूले बचतकर्ताको ३ अर्ब ९२ करोड २७ लाख ५९ हजार १३३ रुपैयाँ हिनामिना गरेका छन्। जसकारण बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ ।

गण्डकी प्रदेशका १० वटा सहकारी संस्थामा करिब ४ अर्ब रुपैयाँ बचत हिनामिना भएको खुलासा भएको छ। गण्डकी प्रदेश सहकारी...

मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साललाई प्रहरीले पक्राउ गरेको छ। लम्साललाई कास्कीको पोखरा महानगरपा...
06/11/2024

मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साललाई प्रहरीले पक्राउ गरेको छ। लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको हो।

मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साललाई प्रहरीले पक्राउ गरेको छ। लम्साललाई कास्कीको पोखर...

अमेरिकामा भैरहेको २०२४ को राष्ट्रपति चुनाव अहिले निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । अमेरिकाको राष्ट्रपति चुनावको मतगणन...
06/11/2024

अमेरिकामा भैरहेको २०२४ को राष्ट्रपति चुनाव अहिले निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । अमेरिकाको राष्ट्रपति चुनावको मतगणना भने अझै जारी नै छ ।

अमेरिकामा भैरहेको २०२४ को राष्ट्रपति चुनाव अहिले निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । अमेरिकाको राष्ट्रपति चुन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिन...
06/11/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्।

काठमाडौं :- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्.....

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ ।
05/11/2024

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ ।

बरहथवा :- सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोल....

रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेप...
05/11/2024

रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

पोखरा :- रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोकिएको ...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपको बहस जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजालसमा हुने भएको...
05/11/2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपको बहस जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजालसमा हुने भएको छ ।

कास्की : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपको बहस जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलक...

विद्यालयको पोखरीमा कार डुब्यो, दुईजना बेपत्ता
05/11/2024

विद्यालयको पोखरीमा कार डुब्यो, दुईजना बेपत्ता

कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर ....

विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द
05/11/2024

विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द

हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले एक/एक अङ्क बाँडेका छन् ।

Address


Alerts

Be the first to know and let us send you an email when Pahilo Awaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pahilo Awaj:

Videos

Share