Routine of Butwal Band

Routine of Butwal Band Butwal News update

28/04/2024

नव वर्ष २०८१ को संपूर्ण ग्राहक वर्ग मा हार्दिक मंगल शुभकामना
न्यु भण्डारी टे्र्डस् बुटवल-11 नहरपुर चोक
9867443555/9811174105
🔥 New Year Special Offer! 🔥
नयाँ बर्स 2081 सालको अवसरमा सम्पुर्ण गर्हाकबर्ग मा हार्दिक शुभकामना ॥
हामिकहाँ घर बनाउदा चाहिने सम्पूर्ण सामान होलसेल रेटमा उपलब्ध छ ॥
100% सालको झ्याल,चउकस् :- 400-425 QFT
रेडिमेट फलामको झ्याल,चौकस्:-245-280 QFT
100%वाटर पुरुफ किचन डेकोरेसन:-1800-2500
युपिबिसि:- 600-850 SF
अाल्मुनिम:-520-600 SF
100% सगुनकाठ को जालीढोका:-10000-25000Perpic
रेडिमेट ढोका:-2500-10000
स्टिल रेलिङ्ग:-880-1250
साथै गिरिल् को बुटा् पनि पाइन्छ ॥
बुटवल-11 नहरपुर मा रहेको छ । तपाईको कार्यको सहजताको लागि आफ्नो मोवाइल नं. तथा ठेगानाको जानकारी गराउनुहुन विनम्र अनुरोध गर्दछौ । उच्च गुणस्तरीय कार्यको लागि सदैव हामीलाई संझिनुहोस ।
अन्य थप जानकारी चाहिएमा
9811426371
9867443555
मा कल गर्न सक्नुहुनेछ ।

!!! नेपाली परम्परा, अन्तराष्ट्रिय प्रविधी,!!! 🇳🇵🇳🇵🇳🇵 नेपालको एक मात्र पहिलो ढोका बिक्रेता, विगत 10 वर्षदेखि निरन्तर तपाई...
17/04/2024

!!! नेपाली परम्परा, अन्तराष्ट्रिय प्रविधी,!!!
🇳🇵🇳🇵🇳🇵
नेपालको एक मात्र पहिलो ढोका बिक्रेता, विगत 10 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा
एउटा नाम मात्र नभएर तपाइले विश्वास गर्ने एउटा brand पनि हो। हामी उच्च गुणस्तर र अतुलनीय टिकाउ सामान उत्पादन तथा बिक्रीवितरण गर्दछौ। Water proof, किरा नलाग्ने, नपसाङ्गीने, गुणस्तरीय, टिकाउ,रंग नखुईलिने, तुलनात्मक रुपमा सस्तो पनि। आफ्नो घर, होटेल, रेस्टुराँ, अफिसलाई नयाँ र आधुनिक रुप दिन विभिन्न डिजाइनका ढोका आजै लगाउनुहोस।"तपाईकाे सुन्दर घरकाे लागी काे बलियाे र सुन्दर ढाेका तथा फर्निचर अब तपाईंको सहरमा "

Showroom:
:- New BHANDARI TRADERS Ply and Door House Butwal- 11 Naharpur Chowk
For more information
+977 9867443555;
" 9811174105;
" 9811426371;
" 9824477990;

नमस्कार हाम्राे गर्हाकबर्ग माहामिकहाँ  घर बनाउदा चाहिने 100% सालको झ्याल,चउकस् :- 425 QFTरेडिमेट फलामको झ्याल,चौकस्:-250...
15/04/2024

नमस्कार हाम्राे गर्हाकबर्ग मा
हामिकहाँ घर बनाउदा चाहिने 100% सालको झ्याल,चउकस् :- 425 QFT
रेडिमेट फलामको झ्याल,चौकस्:-250 QFT
100%वाटर पुरुफ किचन डेकोरेसन:-1800-2500
युपिबिसि:- 600-850 SF
अाल्मुनिम:-520-600 SF
100% सगुनकाठ को जालीढोका:-10000-25000Perpic
रेडिमेट ढोका:-2500-10000
स्टिल रेलिङ्ग:-880-1250
साथै गिरिल् को बुटा् पनि पाइन्छ ॥
बुटवल-11 नहरपुर मा रहेको छ । तपाईको कार्यको सहजताको लागि आफ्नो मोवाइल नं. तथा ठेगानाको जानकारी गराउनुहुन विनम्र अनुरोध गर्दछौ । उच्च गुणस्तरीय कार्यको लागि सदैव हामीलाई संझिनुहोस ।
अन्य थप जानकारी चाहिएमा
9811426371
9867443555
मा कल गर्न सक्नुहुनेछ ।
MrBeast
Routine of Nepal banda
New Bhandari Traders
New Bhandari Traders

World's Most Popular Youtuber Mr. Beast's video about Nepal is out now & his team helped to upgrade a hospital in Sindhu...
15/04/2024

World's Most Popular Youtuber Mr. Beast's video about Nepal is out now & his team helped to upgrade a hospital in Sindhuli with Solar Power so that lives of more than 15,000 people can be easy. ❤️
MrBeast

🔥 New Year Special Offer! 🔥नयाँ बर्स 2081 सालको  अवसरमा  सम्पुर्ण गर्हाकबर्ग मा हार्दिक शुभकामना ॥हामिकहाँ  घर बनाउदा चा...
12/04/2024

🔥 New Year Special Offer! 🔥
नयाँ बर्स 2081 सालको अवसरमा सम्पुर्ण गर्हाकबर्ग मा हार्दिक शुभकामना ॥
हामिकहाँ घर बनाउदा चाहिने 100% सालको झ्याल,चउकस् :- 425 QFT
रेडिमेट फलामको झ्याल,चौकस्:-250 QFT
100%वाटर पुरुफ किचन डेकोरेसन:-1800-2500
युपिबिसि:- 600-850 SF
अाल्मुनिम:-520-600 SF
100% सगुनकाठ को जालीढोका:-10000-25000Perpic
रेडिमेट ढोका:-2500-10000
स्टिल रेलिङ्ग:-880-1250
साथै गिरिल् को बुटा् पनि पाइन्छ ॥
बुटवल-11 नहरपुर मा रहेको छ । तपाईको कार्यको सहजताको लागि आफ्नो मोवाइल नं. तथा ठेगानाको जानकारी गराउनुहुन विनम्र अनुरोध गर्दछौ । उच्च गुणस्तरीय कार्यको लागि सदैव हामीलाई संझिनुहोस ।
अन्य थप जानकारी चाहिएमा
9811426371
9867443555
मा कल गर्न सक्नुहुनेछ ।
NeNew Bhandari TradersiTinau Realestate ButwalHAHAMRO BUTWAL KHASAULIaHamro Butwal

01/04/2024

Hello and नमस्ते
मलाई अोर्जिनल फायरअोप्पल चाहिएको हुदा
कहि कतै कसैको कृश्टल को पसलमा छ भनि सम्पर्क गर्नुहोला । inbox plz
9811174105

बुटवल तथा तिलोत्तमा, सैनामैना, तथा सुद्ोधन्  एरियामा घर बनाउदा आवश्यक पर्ने सामाग्रीहरु जस्तैः ईट्टा, गिट्टी, बालुवा, ढु...
01/04/2024

बुटवल तथा तिलोत्तमा, सैनामैना, तथा सुद्ोधन् एरियामा घर बनाउदा आवश्यक पर्ने सामाग्रीहरु जस्तैः ईट्टा, गिट्टी, बालुवा, ढुङ्गा, मिस्कट, माटो, भस्कट, झ्याल, ढोका, अाल्मुनियम्, युपिभिसि, गिरील्, सटर्, ट्रस्ट, जिपसन, आदिको आवश्यकता परेमा आजै सम्झनुहोस।

👉️सस्तो मुल्यमा गुणस्तरीय सामानहरु, त्यो पनि सबै एकै ठाउँमा 👉️एक कल फोनको भरमा विगत 8 बर्ष देखी हजुरहरुको सेवामा निरन्तर लागिरहेको
👉️सामान हेरेर चित्त बुझेमा मात्र सामान झार्न पाइने
👉️सामानको गुणस्तर र क्वान्टिटीमा कुनै पनि सम्झौता नगर्ने
👉️सबै सामानहरु एकै ठाउँबाट कारोबार गर्ने ग्राहकहरुलाई बिशेष छुटको व्यवस्था

सम्पर्कको लागि:

न्यु भण्डारी टे्र्डस एण्ड सप्लायर्स
- ११, नहरपुर

☎️ 9867443555 , 9811174105, 9824477900

आफ्नो गृह प्रवेश द्वारमा सगुन काठको ढोका प्रयोग गरि अझै सुन्दरता थप्नुहोस । बिभिन्न डिजाईनहरुको सुपथ मुल्यमा ढोका, जाली ...
01/04/2024

आफ्नो गृह प्रवेश द्वारमा सगुन काठको ढोका प्रयोग गरि अझै सुन्दरता थप्नुहोस । बिभिन्न डिजाईनहरुको सुपथ मुल्यमा ढोका, जाली ढोका पाउनको साथै किचन तथा ई्नटेरीय डेकोरेसनको लागि हामीलाई सम्झनुहोस।
New Bhandari Traders
Washapp Ph:-9867443555,

बिशेषता :-
1) PU polised गरिएको
2)काठलाइ सिज्निङ गरिएको जसले गर्दा नपसाङिने
3) सस्तो र भर पर्दो
4) उत्कृष्ट फिनिसिङ भएको
# # NEW BHANDARI TRADERS, BUTWAL
Phone no : 9867443555/9811426371,9811174105

नमस्कार सर /मेडमएक कलको भरमा …तुरुन्त हजुरको घरमा …UPVC तथा अल्मुनियमका  झ्याल तथा ढोकाहरु ,पार्र्टीसन,स्टील रैल्लिंग ,ट...
01/04/2024

नमस्कार सर /मेडम
एक कलको भरमा …
तुरुन्त हजुरको घरमा …

UPVC तथा अल्मुनियमका झ्याल तथा ढोकाहरु ,पार्र्टीसन,स्टील रैल्लिंग ,टफन र्रैल्लिंग,टफन स्लाईडिंग सम्बन्धि सबै कामहरु ग्राहकको रोजाई अनुसार सुपत मुल्यमा गरिन्छ|
तथा कुनै जानकारी चाहीयमा हजुरको फोन नम्बर सहित सेवा गर्ने मौका दिनुहोस|
सुविधाहरू:
✅ नि:शुल्क लागत अनुमान
✅ नि:शुल्क पर्यवेक्षण
✅ फ्री फिटिङ्स
✅ फ्री डेलिभरी

सम्पर्क :- New Bhandari UPVC AND ALMUNIUM UDHYOG PVT LTD
Buteal-11 रुपन्देही
👉9811426371
👉9867443555
बूकिंगको लागि कृपया हामीलाई सम्झनुहोस
☎️👉9867443555👈☎️

सस्तोमा रेडिमेट  ढोका जालीढोका ,झ्याल ,UPVC, जिप्सन/फल्स सिलिङ, मोडुलर किचन लगायतका इन्टेरियर सम्बन्धी सम्पूर्ण कामका ला...
01/04/2024

सस्तोमा रेडिमेट ढोका जालीढोका ,झ्याल ,UPVC, जिप्सन/फल्स सिलिङ, मोडुलर किचन लगायतका इन्टेरियर सम्बन्धी सम्पूर्ण कामका लागि NEW BHANDARI TRADERS & Interior लाई सम्झिनु न है ।
पुनश्च: अहिलेको अवस्थामा हामी नाफामुखी भन्दा पनि निर्वाहमुखी भएका छौ ।

CONTACT-: 9867443555 / 9811174105 /
9824477900 / 9811426371
✅Gypsum & False Ceiling Desing
✅TV Cabinet, Modular Kitchen & Furniture
✅Tile, Marble & Parqueting
✅Almunium, UPVC, ACP & Steel Railing
✅Cornice, Persis Design & Painting
✅Wallpaper, Wall Foam & Artificial Grass
✅ And All Kinds of Interior Work
👉️WHATSAPP CONTACT-: 9867444555

नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भन्ने योग ढकाललाई सरकारको...
25/09/2023

नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भन्ने योग ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संबिधान दिवसमा आममाफी दिएपछि मानन्धरको परिवारले बिरोध गरेको छ। मानन्धरकी पत्नी भारतीले राष्ट्रपतिको बिरोध गर्दै आपत्ति जनाएको छिन। उनले भनेकी छिन "एउटा हत्यारालाई माफी दिने हिम्मत कसरी भयो? माफी दिने अधिकार मेरो परिवार र मलाई मात्र छ। राष्ट्रपतिलाई परेको भए थाहा हुन्थ्यो सिन्दुरको मुल्य, कसैले आफ्नो जीवन गुमाको छ, कसैले आफ्नो छोरा गुमाको छ, कसैले बुवा गुमाको छ। आज सम्म पनि हामी त्यो घटनाबाट निस्कनसकेको छैनौ । मलाई सरकार र देशको कानुनमाथि विश्वाश थियो। एउटा हत्यारालाई मन्त्री जसरी सम्मानका साथ कारागारबाट निकालियो । यही हो नेपालको कानुन? हत्यारालाई साथ सपोर्ट गर्ने पनि हत्यारा नै हो।"

  बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्...
09/09/2023


बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती ठोक्किएको थियो । दुर्घटनामा करिब ३० जना घाइते भएका छन् ।

05/09/2023
➥ आफ्नो घर Kitchen लाई आलिशान र Modern look दिन New Bhandari Tredars लाई सम्झनुहोस्।।⬇️ We are a team of specialists in:...
02/08/2023

➥ आफ्नो घर Kitchen लाई आलिशान र Modern look दिन New Bhandari Tredars लाई सम्झनुहोस्।।
⬇️ We are a team of specialists in:
✅ Kitchens designing
✅ Wardrobes and TV units
✅ Kitchen Accessories
✅ Bank and Sahakari Interiors
✅ Living rooms, Bedroom
⬇️ Also remember us for:
✔‍ Kitchen chimneys
✔‍ Water purifiers
✔‍ Laminated flooring
👉 Re-Design Your Kitchen with - Bageshori Interior and Engineering
✅ New Kitchen, New Confidence. with Everything in it's Place!
👉 Interior Design सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्॥
📌 थप जानकारीका लागि:
👉 Bageshori Interior and Engineering
➥ सम्पर्क नम्बर : ☎️ 9867443555,9811426371

➥ ठेगाना: Butwal-11, Rupandehi

आफ्नो गृह प्रवेश द्वारमा सगुन काठको ढोका प्रयोग गरि अझै सुन्दरता थप्नुहोस ।बिशेषता :1) PU polised गरिएको 2)काठलाइ सिज्नि...
02/08/2023

आफ्नो गृह प्रवेश द्वारमा सगुन काठको ढोका प्रयोग गरि अझै सुन्दरता थप्नुहोस ।
बिशेषता :
1) PU polised गरिएको
2)काठलाइ सिज्निङ गरिएको जसले गर्दा नपसाङिने
3) सस्तो र भर पर्दो
4) उत्कृष्ट फिनिसिङ भएको
# # NEW BHANDARI TRADERS, BUTWAL
Phone no : 9867443555/9811426371

हामीकहाँ टर्स सम्बन्धि काम गरीन्छ के तपाईं बलियो र भरपर्दो टर्स बनाउनेको खोजीमा हुनुहुन्छ? तपाईंको Smart Home, Smart Des...
02/08/2023

हामीकहाँ टर्स सम्बन्धि काम गरीन्छ
के तपाईं बलियो र भरपर्दो टर्स बनाउनेको खोजीमा हुनुहुन्छ? तपाईंको Smart Home, Smart Designing— को लागी चाहिन्छ Smarter Decisions.
घरको टर्सकाको लागि चाहीने सबै सामान यकै ठाउ " 🌍️🏘️
थप जानकारीको लागि, हामीलाई सम्पर्क गर्नुहोस्:
📞 9867443555
📍 BUTWAL

के तपाईं नयाँ घर बनाउँदै हुनुहुन्छ, र किचन कस्तो बनाउने भनेर सोँचीरहनुभएको छ ? वा पुरानो, अव्यवस्थित किचनको कारणले दिक्क...
02/08/2023

के तपाईं नयाँ घर बनाउँदै हुनुहुन्छ, र किचन कस्तो बनाउने भनेर सोँचीरहनुभएको छ ? वा पुरानो, अव्यवस्थित किचनको कारणले दिक्क हुनुहुन्छ ? तल दिइएको कुनै एक नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस् ।
#सम्पर्क
☻New Bhandari Traders☻
Buteal-11 रुपन्देही
मो. : 9867443555,9811426371,9824477900
■we always care about customer satisfaction■
#अन्तर्राष्ट्रिय_गुणस्तरको_आल्मुनियम_मोडुलर_किचन_सेटअप
#विशेषताहरु:
►एक ठाउँबाट सजीलै अर्को ठाउँमा सार्न सकिने
►100% Water Proof, धुन मिल्ने, खिया नलाग्ने
►आवश्यकता अनुसार गर्न मिल्ने
►स्ल्याब ढलान गर्नु नपर्ने
►आकर्षक Design, Size & Color मा उपलब्ध
►100% आल्मुनियम र स्टेनलेस स्टीलबाट निर्मित
►धमिरा, साङ्ला र किरा नलाग्ने
►उचित मूल्य, उच्चतम गुणस्तर र वर्षौंसम्म टिक्ने
►पुरानो किचनमासमेत सेटअप गर्न सकिने
साथै ♦ अत्याधुनिक चिम्नी ♦ SS बास्केट ♦ अटोमेटिक चुल्हो ♦ वाटर फिल्टर ♦ आल्मुनियमका झ्याल ढोका ♦ अफिस पार्टेशन ♦ स्टील रेलिङ्ग ♦ जिप्सन
╢▒एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला▒╟
"गुणस्तरीय सेवा, हाम्रो प्रतिवद्धता"
#सम्पर्क
☻New Bhandari Tredars Butwal-11 रुपन्देही
मो. : 9867443555,9811426371,9824477900

भारतको नयाँ संसद्‌मा 'अखण्ड भारत'को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश  रहेको छ। #कान्तिपुर
29/05/2023

भारतको नयाँ संसद्‌मा 'अखण्ड भारत'को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश रहेको छ।
#कान्तिपुर

धन्य हौ सुरक्षाकर्मी तिमी भाला रोप्दा पनि ।।आँखा फोडदा पनि ।।अझै उसैलाई सुरक्षा दिईरहेछौ।।हुदैन रहेछ तिम्रो कुनै परिवारत...
29/05/2023

धन्य हौ सुरक्षाकर्मी तिमी
भाला रोप्दा पनि ।।
आँखा फोडदा पनि ।।
अझै उसैलाई सुरक्षा दिईरहेछौ।।

हुदैन रहेछ तिम्रो कुनै परिवार
तिमी मर्दा रुने ।।
तिम्रो लास सङ राजनितिक साँठगाँठ हुने ।।
धन्य रहेछौ सुरक्षाकर्मी तिमी
बन्दुकको नालले उडाउदा पनि।।
मुख छोपेर घाँटी रेटि मार्दा पनि।।
अझ उसैको ज्यान बचाईरहेछौ।।

हुदैन रहेछ तिमिमा करुणा ।।
हुदैन रहेछ तिमिमा माया ।।
त्यसैले त होला ...
जस्ले आफुलाई मार्यो उसैलाई पहरा दिईरहेछौ।।
धन्य रहेछन तिम्रा हातहरु ।।
जस्ले भाला रोप्यो।।
जस्ले घाँटी रेटो ।।
उसैलाई स्यालुट गरिरहेका छन।।

आज बाट सन्चालन हुन लागेको लुम्बिनि केबल कार को मुल्य सुचि !
28/05/2023

आज बाट सन्चालन हुन लागेको लुम्बिनि केबल कार को मुल्य सुचि !

 #गॉजा_छिटो_वैध_गर  गॉजा किन प्रतिबन्धित ? १. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ। २.एक रोपनी गॉ...
20/05/2023

#गॉजा_छिटो_वैध_गर गॉजा किन प्रतिबन्धित ?
१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन।
यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन ।
सबैले ह्यशट्याग गरेर सरकारसंग अनुरोध गरौँ #गॉजा_छिटो_वैध_गर

India to withdraw INR. 2000 notes from Market: भारतले २००० रुपैयाँको नोट अब बजारमा नपठाउने भएको छ र नोट भएकाहरूले भारतीय...
20/05/2023

India to withdraw INR. 2000 notes from Market: भारतले २००० रुपैयाँको नोट अब बजारमा नपठाउने भएको छ र नोट भएकाहरूले भारतीय बैंकहरु बाट ३० सेप्टेम्बर सम्म साट्न सक्ने छन्।

14/05/2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचीव टोपबहादुर रायमाझी पक्राउ ।

14/05/2023

Aafu CID ho vandai manche lai dhamki didai hidney ra thagi gareko aarop ma ekjana male lai Dharan bata Police le arrest gareko cha.

World's Popular News media "The New York Times" has published an article about Kathmandu Metro Mayor B***n Shah in their...
14/05/2023

World's Popular News media "The New York Times" has published an article about Kathmandu Metro Mayor B***n Shah in their Newspaper & portal which mentions about his success story of winning as the Mayor as an independent candidate, works of development in a short time and his rap songs about many social and political issues. It is very rare for Nepali people to be covered in full page in such a reputed Newspaper. 😮

ब्रेकिङ  नयुज धरानको मेयरको दुत भन्ने तथा पत्रकारको आईडी कार्ड समेत बोकेका तिर्थ गुरुङ नाम गरेको ब्यक्ती धरान १३ बाट पक्...
14/05/2023

ब्रेकिङ नयुज धरानको मेयरको दुत भन्ने तथा पत्रकारको आईडी कार्ड समेत बोकेका तिर्थ गुरुङ नाम गरेको ब्यक्ती धरान १३ बाट पक्राउ ! इलाका प्रहरी द्वारा आबस्यक अनुसन्धान जारी !

Nepali Cricketer Sandeep Lamichhane is currently at No. 22 in ODI Bowling Rankings, according to recent Bowling ranking....
14/05/2023

Nepali Cricketer Sandeep Lamichhane is currently at No. 22 in ODI Bowling Rankings, according to recent Bowling ranking. 😮

Pic. Sajan Lamichhane/CAN

14/05/2023

भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।

तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।
B***n Shah

Address

Butwal
2054

Telephone

+9779867443555

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Butwal Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Butwal Band:

Videos

Share