Mission लोक सेवा आयोग

Mission लोक सेवा आयोग This page is opened to ask questions related to the Public Service Commission to check your ability.

11/11/2024

१५. ‘डिप स्टिक टेस्ट’ कुन अंगमा लाग्ने रोगसँग सम्वन्धित रहेको छ ?
क. मृगौला ख. कलेजो

ग. आँखा घ . मस्तिष्क

11/11/2024

१४. शीतकालीन ओलम्पिक २०१८ (२३ औं) दक्षिण कोरियामा कहिलेदेखि कहिलेसम्म सम्पन्न भयो ?
क. २०१८ जनवरी ९–२५ ख. २०१८ फेब्रुअरी ९–२५

ग. २०१८ मार्च ९–२५ घ. २०१८ अप्रिल ९–२५

11/11/2024

१३. नेपाल सरकारले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सम्पूर्ण संरचनाहरू कहिले खारेज ग-यो ?
क. २०७५ वैशाख ५ ख. २०७५ वैशाख ७

ग. २०७५ वैशाख ११ घ. २०७५ वैशाख १५

11/11/2024

१२. नेपालमा सहकारी संस्थाको प्रभावकारी व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएकोे अनलाइन सफ्टवेयरलाई के नामले चिनिन्छ ?
क. कोपोमिस ख. मिकोलस

ग. सोफोकोस घ. क्यालिनस

11/11/2024

११. ट्रान्सपरेन्सी इन्टरनेसनल २०१८ को प्रतिवेदन अनुसार भ्रष्टाचार सूचकांकमा नेपाल कति औं स्थानमा परेकोे छ ?
क. १२१ औं स्थानमा
ख. १२२ औं स्थानमा
ग. १२७ औ स्थानमा
घ. १३१ औं स्थानमा

11/11/2024

१०. विश्वमा सबैभन्दा बढी जनसंख्या भएका पाँच राष्ट्रहरूको क्रम कुन सही छ ?

क चीन, भारत, इन्डोनेसिया, अमेरिका र ब्राजिल
ख चीन, भारत, अमेरिका, इन्डोनेसिया र ब्राजिल
ग चीन, भारत, ब्राजिल, इन्डोनेसिया र अमेरिका
घ चीन, इन्डोनेसिया, भारत, अमेरिका र ब्राजिल

11/11/2024

९. नेपालमा खुलेको खुला विश्वविद्यालयमा कहिलेदेखि कक्षा सञ्चालन सुरु गरियो ?

क) २०७५ जेठ ३ ख) २०७५ जेठ १३

ग) २०७५ असार १३ घ) २०७५ असार २३

11/11/2024

८. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?

क) जुलाई ७ ख) जुलाई १७

ग) अगस्ट ७ घ) जुन ७

11/11/2024

७. प्रदेश ४ को नामाकरण गण्डकी प्रदेश देहायका मध्ये कुन मितिमा गरियो ?

क) २०७५ असार २२ ख) २०७५ असार २५

ग) २०७५ असार २८ घ) २०७५ साउन २

11/11/2024

६. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा, २०७५ अनुसार कति सार्वजनिक संस्थान नाफामा रहेका छन् ?
क) २४ वटा ख) २५ वटा

ग) २६ वटा घ) २८ वटा

11/11/2024

५. कागजरहित (पेपरलेस) मन्त्रीपरिषद् बैठक नेपलमा प्रथम पटक कहिले भयो ?

क) २०७५ असार १० ख) २०७५ श्रावण २

ग) २०७५ श्रावण ८ घ) २०७५ श्रावण १०

11/11/2024

४ २०७५/७६ को बजेट सम्बन्धमा देहायका कथनहरूमध्ये सही उत्तर छान्नुहोस् ।
i) बजेटको रकम १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रहेको छ ।
ii) बजेटले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
iii) बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
iv) २०७५ जेठ १५ मा पहिलो पटक संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गर्नुभएको थियो ।

क. i, ii, iii ठीक iv मात्र बेठिक ख. i, ii ठीक iiiर iv मात्र बेठिक

ग. i, ii, iv ठीक iii मात्र बेठिक घ. सबै ठीक

11/11/2024

३. नेपाल राष्ट्र बैंकद्वारा हालसालै सार्वजनिक ‘नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय’ स्थितिसम्बन्धी प्रदेशगत प्रोफाइलमा जनाएअनुसार मानव विकास सूचकांकको आर्थिक मापनमा सबैभन्दा कमजोर प्रदेश कुन हो ?

क. प्रदेश १ ख. प्रदेश २

ग. प्रदेश ६ घ. प्रदेश ७

11/11/2024

२. तलका भनाईहरू अध्ययन गरी सही उत्तर छान्नुहोस् ।
i) भिएआर को पूरा रूप भिडियो असिस्टेन्ट रेफ्री हो ।
ii) विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडी इसाम एल हदारी (इजिप्ट) हुन् ।
iii) भिएआरको पहिलो प्रयोग स्पेन र फ्रान्स बीचको खेलमा गरिएको थियो ।
iv) हाल फिफाका अध्यक्ष जियानी इन्फान्टिनो हुन् ।

क. i, ii, iii ठीक iv मात्र बेठिक ख. i, ii ठीक iii र iv मात्र बेठिक

ग. i, ii, iv ठीक iii मात्र बेठिक घ. सबै ठीक

11/11/2024

१. अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

क. २०७५ जेठ ४–६, पोखरा
ख. २०७५ जेठ १४–१६, मुगु
ग. २०७५ असार ४–६, मुगु
घ. २०७५ असार १४–१६, पोखरा

नेपालको संविधान २०७२ सम्बन्धि जानकारी ..! /inspector
11/11/2024

नेपालको संविधान २०७२ सम्बन्धि जानकारी ..!

/inspector

07/11/2024

राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ ?

07/11/2024

नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

Address

Butwal

Telephone

9847106514

Website

Alerts

Be the first to know and let us send you an email when Mission लोक सेवा आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share