The Darkhasi

The Darkhasi This page give all types of information

07/10/2023

दशैं आयो !!
Rapper: Mr Pandey (हाम्रो सैनामैनाका गहना।)❤️ Sedai malmala bata❤️Binod pandey representing sainamaina❤️
Let Support Mr.pandey❤️
YouTube Link: https://youtu.be/jfOG2D-w5tI?si=4jA2eiC78tOhVB6l

Big Day: Nepal is playing against Zimbabwe today in the ICC Men's ODI World Cup Qualifier which will also be Nepal's fir...
18/06/2023

Big Day: Nepal is playing against Zimbabwe today in the ICC Men's ODI World Cup Qualifier which will also be Nepal's first ODI match against a full member Nation. ❤️🇳🇵

Pic. CAN

वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र यु...
15/06/2023

वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेपछि सार्वजनिक गरेको हो ।

Photo : Tajakhabar

वनएक्स ब्याट र वनएक्स बेटको ‘कनेक्सन’ बारे अनुसन्धान गर्दै प्रहरी
15/06/2023

वनएक्स ब्याट र वनएक्स बेटको ‘कनेक्सन’ बारे अनुसन्धान गर्दै प्रहरी

Name List: 1x bet मा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।- हास्यकलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ,- 'म...
15/06/2023

Name List: 1x bet मा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

- हास्यकलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ,
- 'म्याकुरी' पवन खतिवडा,
- राजुमास्टर उर्फ राजु पौडेल,
- युट्युबर अलिश राई,
- युट्युबर जलन घर्तीमगर 'जलन',
- गणेश देवकोटा (जिडी)
- सरोज घिमिरे (ढेडो बुढो)
- भटभटे माइला भन्ने बेगम नेपाली
More Youtuber,TikToker,etc. are going to be arrested soon.

मानिस हराएको सूचना !!!नाम=जिवन बि.कउमेर= १९ ठेगाना= सैनामैना नगरपालिका वडा न. ३ दरखासी जिल्ला रूपन्देही, सैनामैना नगरपाल...
13/06/2023

मानिस हराएको सूचना !!!
नाम=जिवन बि.क
उमेर= १९
ठेगाना= सैनामैना नगरपालिका वडा न. ३ दरखासी
जिल्ला रूपन्देही, सैनामैना नगरपालिका वडा न. ३ दरखासी निवासी १९ बर्षको जिवन बि.क नाम गरेको पुरूष हराएको छ। २०८० जेठ २८ गते आइतबार साँझ अन्दाजी ६ बजेको समयमा काठमाडौँ बाट हिडेको हालसम्म पनि परिवारको सम्पर्कमा नआएको हुदा फेला पार्नु‌ हुने महानुभावहरुले सम्पर्क नं 9821477406 र 9811096747 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन् हार्दिक अनुरोध गरेको छ ।

04/05/2023

कक्षा १२ मा दुईभन्दा बढी विषयमा फेल भए पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिकाको ग्रेडवृद्धिसम्बन्धी प्रावधान संशोधनका लागि शिक्षा मन्त्रालयमा पठाएको हो । यसअघि २ भन्दा बढी विषयमा फेल भए पुन: सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । अब भने विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

Rastriya Swatantra Party candidate in Tanahun Region No. 1 Dr. Swarnim Wagle has won with 34 thousand 918 votes.🔔   🙏
25/04/2023

Rastriya Swatantra Party candidate in Tanahun Region No. 1 Dr. Swarnim Wagle has won with 34 thousand 918 votes.🔔 🙏

25/04/2023

चितवन २
उप निर्वाचन अपडेट
घण्टी :- 54,273🔔
रुख :- 11,251🌳
सुर्य :- 10,935🌞

25/04/2023

Chitwan 2

Ghanti🔔- 45,842
Surya☀️- 8,329
Rukh🌳- 8,425

24/04/2023

अपडेट चितवन- २
रबि लामिछाने (घन्टी): 20,722
जितनारायण श्रेष्ठ (रुख): 4,693
राम प्रसाद न्यौपाने (सुर्य):4,382

24/04/2023

Chitwan 2

Ghanti🔔- 2332
Surya☀️- 1427
Rukh🌳- 1031

24/04/2023

करैयामाई गाउँपालिका १ हरैयास्थित हेल्थ पोष्ट मतदान केन्द्रको ६७० मत गणना हुँदा-
जसपा- २२४
जनमत- १७०
एमाले- १६६
रास्वपा- ८०
आजपा- १२

24/04/2023

जनताले परिवर्तनको पक्षमा मत दिए, अब ठूला दलले अन्डर-एस्टिमेट नगरुन्: रास्वपा महामन्त्री

Good News: Nepal Qualifies for the Semifinals of ACC Premier Cup as the game between Nepal & Saudi was cancelled due to ...
24/04/2023

Good News: Nepal Qualifies for the Semifinals of ACC Premier Cup as the game between Nepal & Saudi was cancelled due to rain. Nepal now has 5 points with 1 game in hand.

Pic. Sajan Lamichhane/CAN

24/04/2023

१९ वटा वडा गणना भएको मत 25368

घण्टी Dr. Swarnim Waglé - 12705
रुख गोविन्द भट्टराई - 7647
सूर्य सर्वेन्द्र खनाल - 4219

मतान्तर = 5058

15/03/2023

Dear Students...Focus on your dreams...Aama Baba ko Aasha ani Varosa hau timi..hijo aako manxe ko lagi tutera din raat runey nagara..!!

बृद्ध हराएको सुचना सैनामैना -३ दर्खासी निवासी बुवा यही मिती 2079/11/29 गते लगभग 11/12 बजे तिर गंगानगर जाने पुलनिर बसिरहे...
15/03/2023

बृद्ध हराएको सुचना
सैनामैना -३ दर्खासी निवासी बुवा यही मिती 2079/11/29 गते लगभग 11/12 बजे तिर गंगानगर जाने पुलनिर बसिरहेको देखिनु भयको थियो तस पछि खोज्न थाले को आज सम्म नभेटिएको हुनाले जो कोही ले देख्नु हुन्छ हामी लाई खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
बृद्धको उमेर-92 बर्ष
पहिचान- कपाल दारी पुरै सेतै फुलेको ,हाफ टिसर्ट लगाउनु भयको छ
सम्पर्क नम्बर हरु-9823187742-नारन
9819464311- रेखा
9808053674-सिता
9821462799-रिता
9821544697-पानस

Big Breaking: सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।
27/01/2023

Big Breaking: सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।

12/01/2023

सन्दीप लामिछानेलाई विदेश जान रोक लगाइएको छ। उच्च अदालत पाटनले उनलाई विदेश जान रोक लगाउने फैसला गरेको छ।
उनि हिरासतबाट भने मुक्त भएका छन्।

उप प्रधानमन्त्री  तथा गृहमन्त्री हुनुभएकोमा Rastriya Swatantra Party-RSP  का सभापती माननीय आदरणीय दाइ  Rabi Lamichhane  ...
26/12/2022

उप प्रधानमन्त्री तथा गृहमन्त्री हुनुभएकोमा Rastriya Swatantra Party-RSP का सभापती माननीय आदरणीय दाइ Rabi Lamichhane लाइ हार्दिक बधाइ तथा सफल कार्यकालको सुभकामना 🇳🇵❤️

जनताका मत माथि गरिएको धाधलीको विरुद्ध कानुनी उपचार खोजिने छ।।रुपन्देहि क्षेत्र.२का रास्वपा का उम्मेदवार गणेश पौडेल !
26/11/2022

जनताका मत माथि गरिएको धाधलीको विरुद्ध कानुनी उपचार खोजिने छ।।रुपन्देहि क्षेत्र.२का रास्वपा का उम्मेदवार गणेश पौडेल !

7 बजेकाे अपडेट
25/11/2022

7 बजेकाे अपडेट

24/11/2022

ताजा :- रुपन्देही २ मा ४९४९२ मत गणना हुँदा !
सुर्य : १६५९३
घण्टी : १५६१८
घर : १३४४४
अब बाकी : ३१३८८ मत्तान्तर : ९७५

22/11/2022

रुपन्देही–२ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछ्याउँदै

22/11/2022

चितवनमा 1000 भोट गन्दा 820 भोट घन्टीमा भेटिन थालेको छ ।।

22/11/2022

Update :
रुपन्देही क्षेत्र न.५मा अझै ७०हजार मत गन्न बाँकि !!

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, जिल्ला रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचनको गणना अभिलेख
22/11/2022

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, जिल्ला रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचनको गणना अभिलेख

21/11/2022

डडेल्धुरा प्रतिनिधिसभा
गणना १७०१
शेरबहादुर देउवा (नेपाली काँग्रेस) - ७८५
सागर ढकाल (स्वतन्त्र)– ३९१
कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)– ३५३

बदर १२२

रुपन्देही क्षेत्र न.२ मा मतगणना चलिरहेको छ । कुल ११०० मत गणना भएको छ । विष्णु पौडेल सूर्य —३६८केशव बहादुर थापा घर —२९३ ग...
21/11/2022

रुपन्देही क्षेत्र न.२ मा मतगणना चलिरहेको छ । कुल ११०० मत गणना भएको छ ।
विष्णु पौडेल सूर्य —३६८
केशव बहादुर थापा घर —२९३
गणेश पौडेल घण्टी —३९९

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when The Darkhasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share