Giri raj

Giri raj मानिसले जतिधेरै गल्ती गर्छ उ त्यति धेरै सफलता हासिल गर्छ लगातार एउटै गल्ती गर्नु उसको मुर्खता हो

10/10/2024

हार्दिक श्रद्धाञ्जली
प्रख्यात उद्योगपति रतन टाटा

नेपालीहरुको महान चाड बडादशैँ, शुभ-दीपावली तथा छठ पर्व,नेपाल सम्बत २०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने समस्त नेप...
10/10/2024

नेपालीहरुको महान चाड बडादशैँ, शुभ-दीपावली तथा छठ पर्व,नेपाल सम्बत २०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दाजुभाई, दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

02/09/2024

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पिता प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥
पिता धर्म हुन्, पिता स्वर्ग हुन्, पिता नै परम तपस्या हुन्। पितालाई प्रसन्न गराएमा सबै देवताहरू पनि प्रसन्न हुन्छन्।
मातृ देवो भव, पितृ देवो भव।
अर्थात्, आमा र पिता दैवीय हुन्। तिनीहरूलाई देवता समान सम्मान गर्नु पर्छ।
पिता स्वर्गः पिता धर्मः।
पितालाई स्वर्ग र धर्मको रूपमा मान्नुपर्दछ।
पिता हि परमं तपः।
पितालाई सर्वोच्च तपस्या मानिन्छ।
पितृणा रूपं स्वर्गस्य।

पिताको स्वरूप नै स्वर्ग हो

हामीसबैले एकअर्का लाई प्रयोग गरिरहेका हुन्छौं, साथै प्रयोग पनि भईरहेका हुन्छौं र प्रयोग को आवश्यकता अनुसार नै उसलाई सम्म...
28/08/2024

हामीसबैले एकअर्का लाई प्रयोग गरिरहेका हुन्छौं, साथै प्रयोग पनि भईरहेका हुन्छौं र प्रयोग को आवश्यकता अनुसार नै उसलाई सम्मान दिने गर्छौ। जुन दिन आवश्यकता समाप्त हुन्छ हामीले उसलाई फ्याँकी दिन्छौं वा वास्ता गर्दैनौं। उदाहरणार्थ, नदि तरे पछि डुङ्गा छाडी दिन्छौं, अन्धो व्यक्तिले आँखा देख्नसक्ने भये पछि सर्वप्रथम आफ्नो सेतो लौरो फ्याँकी दिन्छ। तसर्थ अहंकार न गरौं, सम्मान तपाईं को हुँदैन मात्र तपाईं को आवश्यकता को हुन्छ। हरि ॐ।

27/08/2024

चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद

केपी बाले भन्नु भयको बिबाह 20-30बर्षमा गर्नु पर्छ रे आफु त केपी बा भन्दा बाठो मान्छे 19 बर्ष मै गरेको
15/08/2024

केपी बाले भन्नु भयको बिबाह 20-30बर्षमा गर्नु पर्छ रे आफु त केपी बा भन्दा बाठो मान्छे 19 बर्ष मै गरेको

15/08/2024

साधारण चोरले तपाईको घडी, मोवाइल झोला, सुनको चेन वा पैसा चोर्छ तर राजनैतिक चोरले तपाईको भविष्य, शिक्षा, स्वास्थ्य र रोजगारी चोर्छ "त्यसैले शिक्षित बनौ ।
अज्ञात - पङ्क्तिदेव

12/08/2024

साह्रै मन पर्दो लेख सामाजिक सन्जालबाट....

एक पिताले छोरिलाई भन्यो, "तिमीले मास्टर डिग्री पूरा गर्‍यौं, बधाई छ! अब म तिमीलाई मैले एक जमानामा किनेको पुरानो कार उपहार दिन चाहन्छु। यो अब धेरै पुरानो भइसकेको छ। तर मैले यो कार तिमीलाई दिनु अघि यसलाई तल बजारमा पुराना प्रयोग भइसकेका कारहरु किन्ने पसलमा गएर सोध `म यसलाई बिक्री गर्न चाहन्छु यसको मुल्य कति दिनुहुन्छ?´"

छोरिले कार लगेर देखाइन् र फर्कि आएर बुबालाई भनिन्, "तिनीहरुले यो कारलाई १ लाख रुपैयाँ दिन्छौं भने। किनकि यो कार धेरै थोत्रो भइसकेको छ।"

बुबाले भन्यो, अब "यो कारलाई यसको पार्टपुर्जा किन्ने ठाउँमा गए्र यसको मूल्य सोध।" छोरी त्यहाँ पनि गएर सोधिसकेपछि फर्केर बुबालाई भनिन्, "तिनीहरुले त जम्मा २० हजार रुपैयाँ मात्र दिन्छौं भने किनकी यो ज्यादै पुरानो भइसकेको छ।"

बुबाले फेरि त्यो कारलाई पुराना कारहरु संकलन गर्ने क्लवमा लगेर त्यसको मूल्य सोध्न छोरीलाई पठायो। त्यसपछि छोरीले त्यो कारलाई लिएर क्लबमा गईन् र त्यसको मुल्य सोधिन्। छोरीले फर्केर बुबालाई सुनाइन्, क्लवका केही मानिसहरुले यो कारको १ करोड रूपयाँ सम्म दिन्छु भने किनभने यो एक बिशिस्ट कार भएकोले धेरै कार संग्रहकर्ताहरुले खोजिरहेका छन्।"

तब बुबाले छोरीलाई भन्यो, "तिम्रो ठिक मुल्यांकन ठिक ठाउँमा मात्र हुन्छ। यदि तिमीलाई सही मुल्यांकन गरेन भने नरिसाऊ, यसको अर्थ तिमी गलत ठाउँमा छौ। तिमिलाई सही मुल्यांकन गर्नेहरूले तिम्रो कदर गर्छन्। जहाँ तिम्रो महत्व कसैले देख्दैन त्यहाँ कहिले पनि नबस्नू।" Kc Mina Besh Raj Banjade Ramkrishna Sharma Parbat Lekhnath Bhandari

जहाँ बाटो छैन त्यहिं दगुर्न खोज्छ ।यो इच्छा चाहाना पनि कस्तो गज्जवको,
09/08/2024

जहाँ बाटो छैन त्यहिं दगुर्न खोज्छ ।यो इच्छा चाहाना पनि कस्तो गज्जवको,

01/08/2024

ऊर्जा, प्रेरणा र प्रतिबद्धता
ब्याख्या गर्नुस

पहिले घरमा सफल हुनुहोस्।परमेश्वरको मद्दत खोज्नुहोस् यसको योग्य बन्नुहोस्इमानदारीमा कहिल्यै सम्झौता नगर्नुहोस्हरेक वर्ष न...
31/07/2024

पहिले घरमा सफल हुनुहोस्।
परमेश्वरको मद्दत खोज्नुहोस्
यसको योग्य बन्नुहोस्
इमानदारीमा कहिल्यै सम्झौता नगर्नुहोस्
हरेक वर्ष नयाँ सीप सिक्नुहोस्
लेखक:- स्टिफन आर कवि

हजुर! करिमले ठगिएको मान्छे  म क्यामेरा सानो भएर हो कि? क्यामेरा मेन् बाङ्गो भएर हो ?न्यूज यस्तै आउँछ त।
30/07/2024

हजुर! करिमले ठगिएको मान्छे म
क्यामेरा सानो भएर हो कि? क्यामेरा मेन् बाङ्गो भएर हो ?
न्यूज यस्तै आउँछ त।

29/07/2024

ससारका सबै दुःखको जरा भनेको माया हो

26/07/2024

सिटामोल खायर दुखाइ कम गरे जस्तो एउट ऋण तिरन अर्को ऋण लिनु भनेको

25/07/2024

तपाईको उत्तम विकल्प स्वार्थी हुनु हो किनभने मूर्ख हुनु वा समाजमा बोझले कसैलाई मद्दत गर्दैन। समाजले आशा गर्दछ

21/07/2024

गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुर देवो महेश्वरा
गुरुर साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः आदरणीय सम्पुर्ण
गुरुहरुलाई हार्दिक शुभकामना, सबै गरुहरुलाई नमन् ।

20/07/2024

विगत गएको छ, भविष्य अनिश्चित छ; एकमात्र वास्तविक वास्तविकता वर्तमान क्षण हो

12/07/2024

दु:खद खबर !
नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगेका समाचारले स्तब्ध बनायो ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Giri raj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Giri raj:

Videos

Share