त्यो दिनको पर्खाई मा छु, जब हामी दुबै संगै हुनछौ, अनि हाम्रो प्रेम पनि।🫶🏻🤍💐 Could be us
एउटा नभए अर्को रोज्ने यो संसारमा म सधै तिमिलाई नै रोज्ने छु ❤️🩹🫶 #could #fypシ #growth #highlights
सम्बन्ध जोड्नु ठूलो कुरा होईन, सम्बन्धमा बुझ्ने मान्छेको साथ पाउनु ठूलो कुरा हो।💙🫂
मनले रोजेको मान्छेलाई गुमाउनु नपरोस अरु सबै त भोग्नुनै छ नि 💙🫶
मेरो माया सधै तिम्रो लागि हुनेछ बस तिमी मेरो हरेक सुख दुख मा साथ दिनु💐💗🫶
No flowers grow without rain, no humans glow without pain...🫶🏻🤍🥺
Pahilo maya navaya mero antim hunu❤️
•तिम्रो लागि कति प्रेम छ भनि शब्दमा मात्र नभई व्यवहारमा पनि देखाउने छु।❤️🩹🎀🕊️
If you happy in private Be private..!! 🤍🪽💐
एक झलक तस्बिर न हेरि निदाउन सकिँदैन खै कोइ कोइ यति प्यारो कसरी हुन सक्छ❤️🌸
प्रेमको यात्रा उसै सँग सुरु होस, जसको साथमा अन्त्य लेखेको हुन्छ।💙💐
लेख्नलाई कलम होइन शब्द राम्रो हुनुपर्छ, देख्नलाई रूप होइन व्यवहार राम्रो हुनुपर्छ।....!🤍🫂🎥
~चिन्ता नगर तिम्रो लागि म थिए, छु र सधैं हुनेछु।🫶🏻🩷
म सँग तिम्लाई दिन मायाँ बाहेक केही छैन,
मलाई नि तिम्रो मायाँ र अटुट साथ भए पुग्छ "मायाँ" | ❤️🩹🥀
A right woman will make him laugh in his rough times and always stand by his side"💗 #could be us
𝗧𝗿𝘂𝗲 𝗹𝗼𝘃𝗲 𝗻𝗲𝘃𝗲𝗿 𝗲𝗻𝗱 𝘁𝗵𝗲𝘆 𝗮𝗹𝘄𝗮𝘆𝘀 𝗹𝗶𝘃𝗲 𝗶𝗻 𝘆𝗼𝘂𝗿 𝘀𝗼𝘂𝗹 🕊️♥️
सम्बन्ध जोडनु ठुलो कुरा होइन बुज्ने र साथ दिने मान्छे पाउनु ठुलो कुरा हो 💙
व्यवहार हेरेर जीवन साथी रोज्नु किनकी अनुहार हेरेर गासेको सम्बन्धमा फोटो राम्रो आउँछ भविष्य होइन...!!🫂🤍🖇️
This kind of thoughts matter in a relationship.💗