OnlineKhabar Nepal

OnlineKhabar Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OnlineKhabar Nepal, Media/News Company, Rupandehi, Butwal.

18/01/2024
18/01/2024
18/01/2024

Prakash Saput with Kushum Sharma ( Sakambari) ❤️

18/01/2024

झापाको बिर्तामोडमा एक विवाह समारोहका लागि रथ मा बेउलाबेउली लैजाँदै...

Beautiful Actress Swastima Khadka❤️
18/01/2024

Beautiful Actress Swastima Khadka❤️

Kathmandu, 1975 Guess the city name 🤔
18/01/2024

Kathmandu, 1975 Guess the city name 🤔

बोलीचालीका कारण एकाएक चर्चमा आएका भेलु बाजे आज भोली एकलो परेका छन् भने बिरामी पनि भएका छन्। श्रीमतीको निधन भए पछि एक्लो ...
18/01/2024

बोलीचालीका कारण एकाएक चर्चमा आएका भेलु बाजे आज भोली एकलो परेका छन् भने बिरामी पनि भएका छन्। श्रीमतीको निधन भए पछि एक्लो भएको उनी हाल घरमा समेत जान सकेका छैनन्। घरमा खाने कुराहरू सबै भएता पनि खाना पकाएर दिने कोही छैन, आफै पकाउने जाँगर छैन। चर्चामा भएको बेला उनलाई चुनावमा समेत प्रयोग गरियो। कार्यक्रमको प्रमुख अतिथि समेत बनाइयो तर हाल उनी श्रीमतीको याद आउने भएर घर समेत जाँदैनन्। सन्तानको अकालमा मृत्यु भए पछि एक मात्र सहारा रहेको श्रीमतीको निधन भए पछि उनको संसार नै रित्तिएको जस्तो भएको छ। सोसल/मिडियाले एक समयको लागि चर्चित बनाए पनि हाल उनी समस्यामा हुँदा हेर्ने कोही छैन। 😢

संसारकै ठूलो भनिने अगरबत्ती: भारतको अयोध्यामा १०८ फिट, ३०००+ किलो र ४५ दिन सम्म बाल्ने अगरबत्ती बालिएको छ । 😮
18/01/2024

संसारकै ठूलो भनिने अगरबत्ती: भारतको अयोध्यामा १०८ फिट, ३०००+ किलो र ४५ दिन सम्म बाल्ने अगरबत्ती बालिएको छ । 😮

हिमपात पछि इलामका उत्तरी पर्यटकीयस्थल सन्दकपुर क्षेत्र … कोको जाने हो हिउँ खेल्न ?
18/01/2024

हिमपात पछि इलामका उत्तरी पर्यटकीयस्थल सन्दकपुर क्षेत्र … कोको जाने हो हिउँ खेल्न ?

18/01/2024

आज बिहान बैंक गाको ढोकामा Push लेखेको रैछ त्यसलाई मेटेर Magh लेखेर आए
!।!
😁🙈😜

त्रिबेणि नगरपालिका 9 पैँमा बाजुरा।घन्टौँ बिरामी बोकेर हिँड्नु पर्ने दु:खद बाध्यता कसले बुझिदिने?
22/09/2023

त्रिबेणि नगरपालिका 9 पैँमा बाजुरा।
घन्टौँ बिरामी बोकेर हिँड्नु पर्ने दु:खद बाध्यता कसले बुझिदिने?

आज हेरौं त ! यो जोडी लाई कतिले मन पराउनु हुदो रैछ ?!🙏🙏❤️
22/09/2023

आज हेरौं त ! यो जोडी लाई कतिले मन पराउनु हुदो रैछ ?!🙏🙏❤️

तीन दिनदेखि काठमाडौंका सडकमा आन्दोलनरत शिक्षकहरु नाचगान गरेर रमाउँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर
22/09/2023

तीन दिनदेखि काठमाडौंका सडकमा आन्दोलनरत शिक्षकहरु नाचगान गरेर रमाउँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

जोडदार सपना देख्नुहोस् र त्यसलाई पछ्याउनुस् । सफलताले एक दिन तपाईलाई खोज्दै आउनेछ ।❤️
19/09/2023

जोडदार सपना देख्नुहोस् र त्यसलाई पछ्याउनुस् । सफलताले एक दिन तपाईलाई खोज्दै आउनेछ ।❤️

उहाहरुको लागी दुई सब्द लेखेर जौऊ💗❤️❤️
19/09/2023

उहाहरुको लागी दुई सब्द लेखेर जौऊ💗❤️❤️

भैसीको पाडी ब'लात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक झापाली पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका व्य...
19/09/2023

भैसीको पाडी ब'लात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक झापाली पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति माथी आवश्यक कानुनी उपचार थालिएको र उनलाई हाल ईलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

रबि लामिछाने भन्छन "हामीलाई चलाउन सक्ने कुनै माइकालाल जन्मिएको छैन । कसैले किन्नको लागि पैसाको बिटो बोकेर नाआटे पनि हुन्...
18/09/2023

रबि लामिछाने भन्छन "हामीलाई चलाउन सक्ने कुनै माइकालाल जन्मिएको छैन । कसैले किन्नको लागि पैसाको बिटो बोकेर नाआटे पनि हुन्छ। सपना नदेखे हुन्छ। हामी कसैसँग बिक्नका लागि कसैको जुठो खानका लागि यो मैदानमा आएका होइनौ। भएभरका सब काम छोडेर अब चाँही ठीक ठाउमा ल्याउनका लागि हिंडेका हौ"।

Sad News: Popular TikToker Ansh Verma को Tiktok ID Banned हुँदा ID मा भएको १ करोड ९८ लाख रुपैयाँ गुमाएको कुरा उनले लाईभ ...
18/09/2023

Sad News:
Popular TikToker Ansh Verma को Tiktok ID Banned हुँदा ID मा भएको १ करोड ९८ लाख रुपैयाँ गुमाएको कुरा उनले लाईभ मार्फत जानकारी दिएका छन् ।😳

Sad News:😞भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावाला महिलाले ...
17/09/2023

Sad News:😞
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावाला महिलाले हातपात गरेकी छिन् । नगरप्रहरीको ज्यान जानेगरी आक्रमण गर्ने महिलालाई पक्राउ गरी एक दिन थुनामा राखेर १० हजार जरिवाना तिराउने सर्तमा छोडिएको छ।

सुवास नेम्वाङका छोरा सुहाङले भने - बुवाको बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस्।
16/09/2023

सुवास नेम्वाङका छोरा सुहाङले भने - बुवाको बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस्।

वर्षौं पछि उनले थाहा पाउनेछिन् कि उनको बुबा आफैँमा एक क्रान्ति थिए । करोडौंको प्रिय थिए । ❤️
15/09/2023

वर्षौं पछि उनले थाहा पाउनेछिन् कि उनको बुबा आफैँमा एक क्रान्ति थिए । करोडौंको प्रिय थिए । ❤️

धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यो कुन ठाउँ हो ?🙏🙏❤️
12/09/2023

धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यो कुन ठाउँ हो ?🙏🙏❤️

Social Media मा बेलाबेला चर्चामा आइरहने मीन बहादुर बुढा अर्थात भेलु बाजेको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । 😥 हा...
12/09/2023

Social Media मा बेलाबेला चर्चामा आइरहने मीन बहादुर बुढा अर्थात भेलु बाजेको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । 😥 हार्दिक श्रद्धाञ्जली

Bhedetar ❤️
12/09/2023

Bhedetar ❤️

नेम्वाङकाे पार्थिव शरीरमा ओलीले ओढाए पार्टीकाे झण्डा।
12/09/2023

नेम्वाङकाे पार्थिव शरीरमा ओलीले ओढाए पार्टीकाे झण्डा।

Address

Rupandehi
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when OnlineKhabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share