Simrik Aawaj - सिम्रिक आवाज

Simrik Aawaj - सिम्रिक आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Simrik Aawaj - सिम्रिक आवाज, Media/News Company, Butwal/2, Butwal.
(5)

वल्ड भिजन ओपन स्काउट कृउद्वारा सरस्वती शिक्षालयमाअग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न
20/09/2024

वल्ड भिजन ओपन स्काउट कृउद्वारा सरस्वती शिक्षालयमा
अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न

वल्ड भिजन ओपन स्काउट कृउ, देवदहद्वारा देवदह ७ मा अवस्थित सरस्वती शिक्षालयमा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम....

प्रभातफेरीमा सहभागी स्काउटरहरुले शान्तिप्रति उत्प्रेरणा जगाउने विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
20/09/2024

प्रभातफेरीमा सहभागी स्काउटरहरुले शान्तिप्रति उत्प्रेरणा जगाउने विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

विश्व शान्ति दिवसको पूर्व सन्ध्यामा देवदहमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियु रुपन्देहीले जिल्लाभित्र संगठनका गतिविधिलाई तिव्रता दिएको छ ।
20/09/2024

अनेरास्ववियु रुपन्देहीले जिल्लाभित्र संगठनका गतिविधिलाई तिव्रता दिएको छ ।

20/09/2024
लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेकाे छ।
19/09/2024

देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
18/09/2024

देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीको देवदह ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा एक दिने अग्नि नियन्त्रण कार्यक्रम सम्पन्न भएको...

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य
18/09/2024

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलिकरणका लागी प्रदेशलाई कानुनी रुपमा ...

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी...
18/09/2024

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी...

शिरमा ढाका टोपि । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुग्नु भएका दिलबहादुर शाही लुम्बिन...

18/09/2024

कर्मचारी आवस्यकता सम्बन्धी सुचना ।

सरकारले संविधान दिवसको अवसरमा आधुनिक धरहरा सर्वसाधारणको लागि खुला गर्ने भएको छ ।
18/09/2024

सरकारले संविधान दिवसको अवसरमा आधुनिक धरहरा सर्वसाधारणको लागि खुला गर्ने भएको छ ।

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
18/09/2024

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

रुपन्देहीको देवदहमा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न
17/09/2024

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले क्लबको चौथो चार्टर्ड नाईट कार्यक्रम सम्पन्न गरेको छ।

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु
17/09/2024

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

स्वास्थ्य मन्त्री खेम बहादुर सारुले लुम्बिनी प्रदेश सरकारले भ्रष्टाचारको अन्त्य गरी प्रदेशलाई आर्थिक समृद्धि.....

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान
16/09/2024

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान

नेकपा (एमाले) सम्मरीमाई गाउँ कमिटीको भदौ ३० गते सम्पन्न भएको दोस्रो अधिवेशनबाट हद्धिस देवानको अध्यक्षतामा १७ सदस...

सम्मेलनबाट उपाध्यक्षमा फुलमाया श्रीस, सचिवमा अनिशा पौडेल, सह-सचिव गिता पाण्डे र कोषाध्यक्षमा राधा चापागाईं चयन भएका छन् ...
15/09/2024

सम्मेलनबाट उपाध्यक्षमा फुलमाया श्रीस, सचिवमा अनिशा पौडेल, सह-सचिव गिता पाण्डे र कोषाध्यक्षमा राधा चापागाईं चयन भएका छन् ।

नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको अध्यक्षमा गिता भण्डारी सर्वसम्मत चयन भएकी छन् ।

न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा गठन गरिएको न्यू नमुना बाल क्लबद्धारा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ।
14/09/2024

न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा गठन गरिएको न्यू नमुना बाल क्लबद्धारा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

न्यू नमुना बाल क्लबद्वारा डस्टबिन वितरण

सोमबार एक कार्यक्रमको आयोजना गरि एसईईमा ३.६ जिपिए र सो भन्दा माथी अंक प्राप्त गर्ने विद्यार्थी र कक्षा ८ को नगर स्तरीय प...
14/09/2024

सोमबार एक कार्यक्रमको आयोजना गरि एसईईमा ३.६ जिपिए र सो भन्दा माथी अंक प्राप्त गर्ने विद्यार्थी र कक्षा ८ को नगर स्तरीय परिक्षामा नगर प्रथम हुन सफल विद्यार्थीलाई सम्मान गरिएको हो।

बिज्ञापन देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीले एसईई र कक्षा ८ मा उतिर्ण विद्यार्थी ....

प्रतियाेगितामा मदरल्याण्ड एकेडेमीको प्रेरणा न्यौपाने द्वितिय, देवदह ई.बो. स्कुलको प्रशान्त देवकोटा तृतीय र न्यू लुम्बिनी...
14/09/2024

प्रतियाेगितामा मदरल्याण्ड एकेडेमीको प्रेरणा न्यौपाने द्वितिय, देवदह ई.बो. स्कुलको प्रशान्त देवकोटा तृतीय र न्यू लुम्बिनी ई.बो. स्कुलको खुसी घर्ती मगरले सान्त्वना स्थान हासिल गरेकी थिइन् ।

रुपन्देहीको देवदहमा ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको ....

६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा देवदह नगरपालिका वडा नं ८ वडा बाल सञ्जालले प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।
14/09/2024

६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा देवदह नगरपालिका वडा नं ८ वडा बाल सञ्जालले प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।

६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा देवदह नगरपालिका वडा नं ८ वडा बाल सञ्जालले प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ...

प्रतियोगितामा ग्रीनप्लाट मा.वि प्रथम, नू होराईजन मा.वि द्वितीय, सेभेन स्टार ई. बो. स्कुल तृतीय र देवदह बुद्ध पब्लिक आवास...
13/09/2024

प्रतियोगितामा ग्रीनप्लाट मा.वि प्रथम, नू होराईजन मा.वि द्वितीय, सेभेन स्टार ई. बो. स्कुल तृतीय र देवदह बुद्ध पब्लिक आवासीय मा.वि सान्त्वना स्थान हासिल गरेको थियो ।

नेपाल बाल संगठन रुपन्देहीको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

NPL - Nepal Premier League ♥️♥️🏏🏏
13/09/2024

NPL - Nepal Premier League ♥️♥️🏏🏏

प्रतियोगितामा नेपाल बाल संगठन र बाल अधिकार र कर्तव्य, इतिहास, भूगोल, खेलकुद, सुक्ति, पुरारुप, पुरस्कार, साहित्य र साहित्...
11/09/2024

प्रतियोगितामा नेपाल बाल संगठन र बाल अधिकार र कर्तव्य, इतिहास, भूगोल, खेलकुद, सुक्ति, पुरारुप, पुरस्कार, साहित्य र साहित्यकार, राजनितिक, समसामायिक, धर्म र संस्कृति, गणित, विज्ञान र प्रविधि, रमाईलो प्रश्न, श्रव्य दृश्य, बजर राउण्ड, रेपिडफायर तथा विभिन्न विधाका प्रश्नहरु सोधिने आयोजक संस्थाले जनाएको छ ।

नेपाल बाल संगठन जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।

त्रिदेशीय सिरीजमा नेपाल, क्यानाडा र ओमान रहेका छन्। सिरीजको पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडा,  सेप्टेम्बर १८ मा ओमान, ...
10/09/2024

त्रिदेशीय सिरीजमा नेपाल, क्यानाडा र ओमान रहेका छन्। सिरीजको पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडा, सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साह...
07/09/2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भएको छ।

बिज्ञापन अर्घाखाँची ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न स...

एक ग्राहकले गुनासो उजुरी गरेपछि अनुगमनमा पुगेकाे टाेलीले कुहिएकाे र सडेकाे मासु बाट बिरयानी बनाउने गरेकाे फेला पारेकाे ह...
07/09/2024

एक ग्राहकले गुनासो उजुरी गरेपछि अनुगमनमा पुगेकाे टाेलीले कुहिएकाे र सडेकाे मासु बाट बिरयानी बनाउने गरेकाे फेला पारेकाे हाे ।

बुटवलकाे 'हैदराबादी मट्का बिरयानी'ले सडेको मासुबाट बिरयानी बनाउने गरेको पुष्टि

अन्तराष्टिय शान्ति दिवस २०२४ को सन्दर्भमा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरिएको परिषदका अध्यक्ष पुकार ढकालले जान...
07/09/2024

अन्तराष्टिय शान्ति दिवस २०२४ को सन्दर्भमा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरिएको परिषदका अध्यक्ष पुकार ढकालले जानकारी दिनुभयो ।

नेपाल स्काउटले समुदायमा शान्ति चुनाैति सम्बन्धि कार्यक्रम गर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गु...
05/09/2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार गर्नेगरी कार्यक्रम निर्माण गर्न निर्देशन दिनुभएको छ ।

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क...

Address

Butwal/2
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Simrik Aawaj - सिम्रिक आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simrik Aawaj - सिम्रिक आवाज:

Videos

Share

Nearby media companies