Hamro Budhanilkantha

Hamro Budhanilkantha News, info and entertainment site of your city. 'hamro budhanilkantha' is official page of Budhanilkantha Sanchaar Griha Pvt. Ltd.

It prefers local news, social activities, and promotional content around Budhanilkantha area and “Northern part of Kathmandu". This page aims to explore our strengths and possibilities.

https://bsgnews.com/article/view/jMJ4me4p2a
03/02/2025

https://bsgnews.com/article/view/jMJ4me4p2a

आफ्नो स्थापनाकालको तीसौँ वर्षमा प्रवेश गरिसकेको बुढानीलकण्ठ ३ अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले श्रीपञ्चम....

02/02/2025
अल्टिमेट भेन्युमा बिद्यार्थीहरुको ३ दिने बूट क्याम्प सम्पन्न
30/01/2025

अल्टिमेट भेन्युमा बिद्यार्थीहरुको ३ दिने बूट क्याम्प सम्पन्न

बुढनिलकण्ठ नगरपालिका वडा -२ नारायण डांडा नजिकै रहेको अल्टिमेट भेन्यु रिसोर्टमा यूरो स्कूलको ३ दिने टिन बूट क्या.....

https://bsgnews.com/article/view/0LpPzz0DRg
29/01/2025

https://bsgnews.com/article/view/0LpPzz0DRg

२०७८ सालदेखि श्रृखलाबद्ध रुपमा वृत्ति तथा रोजगार मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले यहि फाल्गु....

२ साता देखी सम्पर्क विहिन रहेका बुढानिलकण्ठ नगरपालिका वडा-२  निवासी पवन थापा मृत फेला परेको छ । सम्पर्क विहिन रहेका थापा...
28/01/2025

२ साता देखी सम्पर्क विहिन रहेका बुढानिलकण्ठ नगरपालिका वडा-२ निवासी पवन थापा मृत फेला परेको छ । सम्पर्क विहिन रहेका थापा बुढानिलकण्ठ नगरपालिका वडा-१३ स्थित तारे भीर जाने सडक खण्ड नजिकै फेला परेको र अनुसन्धानको प्रक्रीया अगाढी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

https://bsgnews.com/article/view/e4DbKKGJGd
27/01/2025

https://bsgnews.com/article/view/e4DbKKGJGd

“उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ चौथो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोग....

पवन थापा दुई सातादेखि सम्पर्कविहीनबुढानीलकण्ठका एक पुरुष दुई सातादेखि सम्पर्कविहीन छन् ।बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल न...
25/01/2025

पवन थापा दुई सातादेखि सम्पर्कविहीन
बुढानीलकण्ठका एक पुरुष दुई सातादेखि सम्पर्कविहीन छन् ।

बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल निवासी ४० वर्षीय पवन थापा गत पुस २५ गतेदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले बताएको छ । गहुँगोर वर्ण, ५.५ फिट अग्ला पवन अन्तिम पटक तारेभीर रिसोर्टमा देखिएका थिए परिवारकाअनुसार पवनसँग मोबाइल मात्र रहेको र उक्त मोबाइल अन्तिम पटक तारेभीर क्षेत्रमा पुस २५ गते दिउँसो १ बजेतिर स्वीच अफ भएको थियो ।

उनलाई कसैले देखे नजिकको प्रहरी कार्यालयमा अथवा ९८६०९६८२५३, ९८४९१६०३९९, ९८४०४५०२२२ सम्पर्क गरी जानकारी गराउन परिवारले आग्रह गरेको छ ।

25/01/2025

आज शत्तिला एकादशी ( माघ )कृष्ण एकादशीको बिहान बुढानिलकण्ठ मन्दिर प्राङ्गणमा देखिएको श्रदालु भक्तजनको भिड

24/01/2025

बुढानिलकण्ठ नगरपालिका वडा-३ नारायणस्थानमा प्रहरी र साझा चालक बीच भएको झडपको दृश्य ।प्रहरीले साझा यातायातका चालकलाई दुर्व्यवहार गरेको भन्दै साझा यातायातका चालक र प्रहरी बीच झडपको स्थिती आएको थियो। प्रहरीले भने साझा यातायातको चालकले प्रहरी माथि अभद्र व्यवहार गरेको भन्दै चालकलाई नियन्त्रणमा लिएको छ । केहि समय साझा यातायातका चालकहरुले विरोध गर्दै यातायात अवरुद्ध गरेका थिए।केहि समय स्थिति तनाव ग्रस्त हुँदा थप दुर्घटना हुन नदिन भिड नियन्त्रणका लागि दंगा प्रहरी परिचालन गरेका थिए।हाल स्थित नियन्त्रणमा रहेको जानकारी आएको छ।

https://bsgnews.com/article/view/bPpdeeBVR8
23/01/2025

https://bsgnews.com/article/view/bPpdeeBVR8

बुढानिलकण्ठ नगरपालिका वडा-८ साप्रेढुङ्गा पुल नजिकै केरा बारीमा चितुवा फेला परेको छ। बिहान ८ बजेको समयमा साप्रेढ....

https://bsgnews.com/article/view/rKDORRPV72
22/01/2025

https://bsgnews.com/article/view/rKDORRPV72

बुढानीलकण्ठ नगरपालिका वडा नं. २ को टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ।

19/01/2025

कविता -शुभकामना
-अनिता लामा

11/01/2025

"बूढानीलकण्ठ क्षेत्रमा प्राचिन नगर थियो। मन्दिरको सवालमा तथ्य भन्दा कथ्य हाबी छ। " - श्रीष भण्डारी।

बूढानीलकण्ठ मन्दिरको ऐतिहाँसिक पक्षको खोज गर्नु भएका श्रीष भण्डारी ज्यु सँगको पुरा कुराकानी बिएसजी न्युजको युट्युब च्यानलमा https://youtu.be/ffz2dK4VrQU हेर्न सक्नु हुनेछ।

हाम्रा अन्य एपिसोडहरु https://youtu.be/ffz2dK4VrQU हेर्न सकिनेछ।

https://bsgnews.com/article/view/amVg1GkJOZ
10/01/2025

https://bsgnews.com/article/view/amVg1GkJOZ

बुढानीलकण्ठ नगरपालिकाको १५औँ अधिवेशन (हिउँदे) सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१।८२ का कार्ययोजनाको प्रतिवेदन तथ.....

07/01/2025

आज विहानै २ पटक भुकम्पकाे धक्का :– पहिलो ६ वजेर ५० मिनेटमा तिब्बतबाट ३५ किलोमिटर नजिक ५.३ मेग्निच्युट र दोश्रो ६ वजेर ५९ मिनेटमा ४.१ मेग्निच्युट सिक्किम नजिकवाट | बाकी विवरण आउन बाकि

विष्णुमती कोरिडोर निर्माणको शुभारम्भ
03/01/2025

विष्णुमती कोरिडोर निर्माणको शुभारम्भ

काठमाण्डौ उपत्यकाको महत्वपूर्ण विष्णुमती नदीमा कोरिडोर निर्माणको शुभारम्भ गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वड...

Address

Budhanilkantha/03
Budanilkantha
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Budhanilkantha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Budhanilkantha

‘hamro budhanilkantha’ is the official page of www.hamrobudhanilkantha.com.

We envision Prosperous Budhanilkantha. We have proposed its components as ‘‘Good Education, Environment Friendly City, Inclusive Governance, Spiritually aware people Entrepreneurship and Opportunity, Quality Health Services, and City with Sports culture’.

We love to take Photographs of Nature, Culture, tradition and events of Budhanilkantha. We feel happy to share good stories around us. Hope you are one of the dreamer of such City.

Join Us.