तीजको गीतमा रमाउँदै दिदीबहिनीहरु
तीजको रहर आयो बरी लै । अनेमसंघ मेचीनगरको कार्यक्रम भव्य, रोचक र नृत्यमय रह्यो ।
न्याय मार्चमा सहभागी झापा दूधेका नाराद दवाडी भन्नुहुन्छ-"माग पूरा नभएसम्म मिटर व्याज पीडितकाे आन्दोलन अब राेकिदैन ।"
#न्याय #मार्च #काँकडभिट्टा
अँध्यारोमा एक छिन, मात्र एक पल । कस्तो लाग्यो त माननीयज्यू ?
उनीहरुका लागि रात अँध्यारो छँदैछ, दिन पनि अँध्यारै हुन्छ । वर्षौदेखि यस्तै व्यथा भोगिरहेका छन् । झापा नेत्रहीन संघले शनिवार साँझ विर्तामोडमा ‘डिनर इन द डार्क’ अर्थात ‘अँध्यारोमा खानपिन’ कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रदेश सांसद् एकराज कार्कीलाई यसरी आँखामा पट्टी बाँधेर सेतो छडीमा हिँडाएर कार्यक्रमको उद्घाटन गर्न लगाइएको थियो ।
दृष्टि सम्बन्धी अपांगता भएकाहरुलाई तपाई हामी दृष्टि भएका भनिएकाहरुबाट दया चाहिएको छैन । उनीहरुभित्र रहेको क्षमतालाई प्रयोग गर्ने अवसर दिन सकियो भने पुग्छ । जसको एउटा उदाहरण प्रखर वक्ता तथा गायक रमेश प्रसाई कार्यक्रममा सहभागी हुनुहुन्थ्यो भने अर्को उदाहरण अन्तर्राष्ट्रिय मञ्चमा लोकप्रिय गायिका मेनुका पौडेललाई हामीले कार्
मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी र निर्माण व्यवसायी राजकुमार थापाबीच ढुंगावालुवा विवाद सम्बन्धमा भएको भनाभन ।
विर्तामोडमा आज भीषण असिनापात ।
काँकरभिट्टा क्याम्पसको पत्रकार सम्मेलनमा नेविसंघका विद्यार्थी ।
चराकै आवाज निकाल्छन् कवि धनकुटे कान्छा
भद्रपुर, १६ पुस । साहित्यकार धनकुटे कान्छा अर्थात शंकर चापागाई कविका रुपमा परिचित हुनुहुन्छ । तर, उहाँको अर्को प्रतिभाका बारेमा भने धेरैले थाहा नपाएको हुनसक्छ ।
दमक निवासी उहाँ चराहरुको सजीव नक्कल (केरिकेचर) गर्न सक्नु हुन्छ । उहाँ कृत्रिम आवाज निकालेरै चराहरुको सम्मेलन डाक्न सक्ने दावी गर्नुहुन्छ ।
शुक्रवार चन्द्रगढीमा वर्तमान साहित्य प्रतिष्ठानमा एकल कविता बाचनका लागि निम्त्याइनु हुँदा उहाँले काग, कोइली र फिस्टोको आवाज हुबहु सुनाउनु भयो ।
हेर्नुहोस् भिडियो–
मनमाेहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार प्राे. दिलनाथ फुँयाल उत्तरपूर्वी भारतको प्रसिद्ध "आसाम डाउन टाउन युनिभर्सिटी"सँग संस्थागत सहकार्य सम्बन्धी आपसी समझदारी पत्रमा हस्ताक्षर अघि ।
@ गुवाहाटी, आसाम
#बाहुनडाँगीको_दुःख_पनि_दुर्लभ_पनि
पत्रकार सम्मेलन भइरहेको गौडाबाट यसरी पाडा छिर्दैथिए । केहीबेर पछि त हात्ती नै छिरेछन् ।
(२०७९ जेठ २० गते)
यसपाली प्यानलै जितेपछि !
सँधै हारिरहने मेचीनगर १० मा यसपाली प्यानलै जितेपछि नेकपा एमाले ।