Esanesha.com

Esanesha.com क्रियटिभ ह्यान्ड्स मिडिया प्रा.ली.द्वारा सञ्चालित esanesha.com को आधिकारिक फेसबुक पेज

22/12/2024

Kathmandu Conference on communication and media 2024

यात्राको क्रममा खाना खाजाका लागि गाडी रोकिने होटल चालकका लागि मेजमानी पाउने ठाउँ र यात्रुको लागि ठगिने ठाउँ हो । उनीहरूल...
04/12/2024

यात्राको क्रममा खाना खाजाका लागि गाडी रोकिने होटल चालकका लागि मेजमानी पाउने ठाउँ र यात्रुको लागि ठगिने ठाउँ हो । उनीहरूले जे खाँदा पनि पैसा तिर्न पर्दैन, गाडी पनि धोइदिन्छन् । वर्षमा एक जोर लुगा पाउँछन् । तर यात्रुले १८ रूपैयाँको पानीलाई २५ रूपैयाँ तिर्नुपर्छ । सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । District Administration Office, Makawanpur Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका

**अमेरिकी दुतावास युवा परिषद् नेपाल २०२५ लागि आवेदन खुल्यो**  अमेरिकी दूतावास युवा परिषदमा जोडिन चाहनुहुने युवाहरूका लाग...
03/12/2024

**अमेरिकी दुतावास युवा परिषद् नेपाल २०२५ लागि आवेदन खुल्यो**

अमेरिकी दूतावास युवा परिषदमा जोडिन चाहनुहुने युवाहरूका लागि आवेदन खुल्ला गरिएको छ। आवेदन पेशगर्ने अन्तिम मिति ३ पुष २०८१ (१८ डिसेम्बर २०२४) हो। एक बर्षको लागि नेपालभरी छनौट हुनुहुने युवाहरूले आफ्नो समुदायमा हुने विभिन्न महत्वपूर्ण बिषयहरूमा काम गर्नुका साथै नेतृत्व विकासको अवसर प्राप्त गर्नसक्नु हुने छ। साथै वहाँहरूलेदूतावाससँगको सहकार्यमा विभिन्न समुदायसँग सम्बन्धित परियोजनाहरूमा काम गर्ने र विभिन्न कार्यक्रमहरूमासहभागिताको मौका प्राप्त गर्नसक्नु हुने छ।

कसले आवेदन दिन सक्छ?
१. २० देखि ३० वर्ष उमेरका नेपाली युवा।
२. विद्यार्थीहरू, अभियन्ता, व्यवसायीक व्यक्ति, विशेषज्ञहरू, विचार निर्माताहरू, र सामाजिक परितर्वन गर्न इच्छुक व्यक्तिहरू।
३. हामी LGBTQIA+ समुदाय, सीमान्तकृत समुदाय, अपांगता भएका व्यक्तिहरू र धार्मिक र जातीय अल्पसंख्यक समुदायका आवेदकहरूलाई प्रोत्साहन गर्छौं ।

अब usycn.org मार्फतआवेदन दिनुहोस्!
आवेदन प्रक्रियामा कुनै पनि प्रश्न तथा स्पष्टीकरणको लागि, सम्पर्क: [email protected] / Whatsapp: 980-8304473

समन्वय- U.S. Embassy, Nepal Youth Innovation Lab

नयाँ सिरिज आउँदै छ! Stay tuned!
03/12/2024

नयाँ सिरिज आउँदै छ! Stay tuned!

बिबिसीको ४० प्रभावशाली महिला २०२४ मध्येकी एकशिलशिला आचार्य, नेपालदिगो विकास उद्यमीशिलशिला आचार्य नेपालमा एउटा ठूलो प्लास...
03/12/2024

बिबिसीको ४० प्रभावशाली महिला २०२४ मध्येकी एक
शिलशिला आचार्य, नेपाल
दिगो विकास उद्यमी

शिलशिला आचार्य नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्। फोहर व्यवस्थापनसम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ।

आचार्यले सन् २०१४ मा 'धन्यवाद, म आफैँ झोला बोक्छु' भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो।

वातावरण तथा फोहोर व्यवस्थापन अभियानकर्मी हिमालय सफाइको एउटा ठूलो अभियानका पछाडि पनि थिइन्। त्यस क्रममा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर सङ्कलन गरिएको थियो।

उनको कामको परिणाम नै हो, आदिवासी महिलाहरूले सङ्कलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएका छन्।

02/12/2024

राहदानी सम्बन्धी सेवा सुचारु भएको सम्बन्धमा
-------------------------------------------

विगत केही दिनदेखि अवरुद्ध रहेको राहदानी सम्बन्धी सेवाहरू यस कार्यालयबाट आज मिति २०८१-०८-१७ गतेदेखि आंशिक रूपमा सुचारु भएको र आगामी केही दिनभित्रै पूर्ण रूपमा सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सिरहाको लहान नगरपालिका-१० स्थित खुट्टी खोलामा निर्माणाधीन ड्यामको अवलोकन गरेका छन् ।
02/12/2024

मधेश प्रदेशका मुख्यमन्त्री सिरहाको लहान नगरपालिका-१० स्थित खुट्टी खोलामा निर्माणाधीन ड्यामको अवलोकन गरेका छन् ।

02/12/2024

चिसोबाट बालबालिकालाई जोगाऔं...(मैथिली भाषाको सन्देश)

02/12/2024

What do YOU think? 🤔

How interested are youth in politics, diplomacy, and contemporary issues?

We hit the streets to find out what they think about the Prime Minister's visit to China, the agenda, and its potential impact. Ready to hear the youth voice? 🎙️

Now it's your turn – share your thoughts!

🎥 Watch what the youth have to say 👇

तपाईंलाई के लाग्छ? 🤔

तन्नेरीहरु राजनीति र समसामयिक विषयहरुमा कत्तिको चासो राख्छन्? प्रधानमन्त्रीको चीन भ्रमण, एजेन्डा, र सम्भावित प्रभावबारे के सोचिरहेका छन्? हामीले सोध्यौं, उनीहरुले यसो भने 🎙️

🎥 हेर्नुहोस् तन्नेरीहरु के भन्छन् 👇

02/12/2024

During any conflict, journalists are civilians under international humanitarian law.

Facilities and equipment utilized for reporting and disseminating news are also civilian structures.

They must be respected and protected.

Journalists are

01/12/2024

एच. आइ. भि. संक्रमित व्यक्तिमा एड्सको अवस्था हुनै पर्छ भन्ने छैन । समयमा नै उपचार सुरु गरेमा एड्सबाट बच्न र स्वस्थ जीवन बाँच्न सकिन्छ ।

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre

14/11/2024

डेंगी सम्बन्धी जानकारीमूलक भिडियो सन्देश
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Save the Children in Nepal


#नेपाली

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूले जलनपीडितहरुसँग अन्तर्क्रिया गर्नुभएको छ । मन्त्रालयमा भएको कार्...
13/11/2024

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूले जलनपीडितहरुसँग अन्तर्क्रिया गर्नुभएको छ ।
मन्त्रालयमा भएको कार्यक्रममा माननीय सांसद विन्द्यवासिनी कंशाकार, अभियन्ता उज्वलविक्रम थापा लगायतले आर्थिक अभावमा बञ्चित जलनपीडितको उपचार निःशुल्क गराउने तथा प्रदेशस्तरमा स्थापित जलन वार्ड स्थापनासम्बन्धी निर्णयका लागि माननीय मन्त्रीज्यूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
माननीय मन्त्रीज्यूले आफूले भोग्न नपरे पनि भोगेकाहरुको पीडा महसुस गरेरै निर्णय गरेको बताउँदै पीडितहरुले उठाएको कस्मेटिक उपचारको मूल्यसम्बन्धमा अनुगमन र नियमन गर्ने बताउनुभयो । उहाँले विद्युतीय दुर्घटनाबाट प्रभावितका लागि उपचार व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिनेसमेत योजना सुनाउनुभयो ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह नोभेम्वर १८-२४, २०२४ (तदनुसार मङ्सिर ३ देखि मङ्सिर ९, २०८१) को सन्दर्भमा तयार पा...
13/11/2024

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह नोभेम्वर १८-२४, २०२४ (तदनुसार मङ्सिर ३ देखि मङ्सिर ९, २०८१) को सन्दर्भमा तयार पारिएका जनचेतना सम्वन्धी स्वास्थ्य शैक्षिक सामग्रीहरु तथा पावरपोइन्ट
https://drive.google.com/drive/folders/1El_49RkyEucHFcxfdOqlpdYQOZCQMroC

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre World Health Organization Nepal

13/11/2024

इतिहास रचे पछिको खुसी♥️🇳🇵🏆👏🎊

***** कर्मा छात्रवृत्ति Karma Scholarship *****स्नातक अध्ययन गर्ने महिलाहरूको लागि चार छात्रवृत्तिहरू छन्। छात्रवृत्तिमा...
09/11/2024

***** कर्मा छात्रवृत्ति Karma Scholarship *****

स्नातक अध्ययन गर्ने महिलाहरूको लागि चार छात्रवृत्तिहरू छन्। छात्रवृत्तिमा एक वर्ष वा डिग्रीको अन्त्यसम्म प्रति महिना रु. ३,००० उपलब्ध हुनेछ।
सर्तहरू:
१) जनजाति, थारु, मधेशी वा दलित समुदायकी महिला, नेपाली नागरिक
२) स्नातक गरेपछि न्यूनतम ३ वर्ष नेपालमा बस्ने प्रतिबद्धता
३) आफ्नो अध्ययन जारी राखेको प्रमाण प्रत्येक तीन महिना पेश गर्ने
४) काठमाडौँ बाहिर अध्ययन गर्नेहरुलाई प्राथमिकता

निर्णय योग्यताको आधारमा गरिनेछ, त्यसपछि आवश्यकताको आधारमा। अनलाइन अन्तर्वार्ता हुनेछ।

कृपया २०८१ कार्तिक ३० गते भित्र फारम भर्नु होला।
https://forms.gle/Mew4UBpGnD5eZwb88

थप जानकारी [email protected] ९७६७२२४७६४

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Esanesha.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Esanesha.com:

Share