Yatra Daily

Yatra Daily वीरगञ्जबाट सञ्चालित यात्राडेली मधेश प्रदेशकै लोकप्रिय अनलाइन न्यूज पोर्टलमध्ये एक हो ।

यात्राडेली डटकम (www.yatradaily.com) पर्सा जिल्लाको वीरगञ्जमा मूख्य कार्यालय भएको यात्रा डेली प्रा.ली. द्वारा सञ्चालित एक अनलाइन न्यूज पोर्टल हो । सन् २०१२ मा स्थापना भएको यस अनलाइन पोर्टलमा राष्ट्रिय, अन्तराष्ट्रिय र विशेषगरी मधेश प्रदेशमा हुने समसमायिकसँगै राजनीतिक, मनोरञ्जनात्मक, खेलकुद, सूचना प्रविधिलगायतका गतिविधि तथा विषयमा दैनिक समाचारहरु प्रकाशित हुने गर्दछ । समाचारका साथै पोर्टलमा विभिन्न

लेख, रचना, विचार र अन्तर्वार्ताहरु पनि राखिन्छन् । यात्रा डेली हाल मधेश प्रदेशकै सबैभन्दा छिटो र धेरै समाचारहरु प्रकाशन गर्ने न्यूज पोर्टलको रूपमा लोकप्रिय छ ।

राजकुमार रुम्बाको हत्या गोली प्रहारबाट भएको पुष्टि
24/12/2024

राजकुमार रुम्बाको हत्या गोली प्रहारबाट भएको पुष्टि

वीरगञ्ज । बाराको जीतपुरसिमरा-११ मा शनिवार बिहान मृत अवस्थामा फेला परेका राजकुमार रुम्बाको हत्या गोली प्रहारबाट ....

सरकारको मनोमानी कर प्रणालीले मुलुक संकटमा, अध्यक्ष साहको टिप्पणी
24/12/2024

सरकारको मनोमानी कर प्रणालीले मुलुक संकटमा, अध्यक्ष साहको टिप्पणी

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तीन तहको सरकारले मनोमानी कर प्रणाली र लुटतन्त्रका कारण देशक...

वीरगञ्ज प्रगतिनगरस्थित राजाराम महतोको किराना पसलबाट ठूलो परिमाण लागूऔषध बरामद
24/12/2024

वीरगञ्ज प्रगतिनगरस्थित राजाराम महतोको किराना पसलबाट ठूलो परिमाण लागूऔषध बरामद

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका-३ प्रगति नगर टोलस्थित एक किराना पसलबाट ठुलो परिमाणमा लागूऔषध ट्रामाडोलको बरामद .....

सुनको मूल्य स्थिर चाँदीको बढ्यो
24/12/2024

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

वीरगञ्ज । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुनको भाउ आज स्थिर र...

नेशनल इन्फोटेक “स्कुल अफ दी इयर” घोषित
24/12/2024

नेशनल इन्फोटेक “स्कुल अफ दी इयर” घोषित

वीरगञ्ज । वीरगञ्जमा आयोजित तीन दिनसम्म चलेको पर्सा यूथ फेस्ट सोमबार भव्य रूपमा सम्पन्न भएको छ । एल डब्लुई इभेन्ट ....

हमासका वरिष्ठ नेता हानियको हत्या गरेको इजरायलले गर्‍यो स्वीकार
24/12/2024

हमासका वरिष्ठ नेता हानियको हत्या गरेको इजरायलले गर्‍यो स्वीकार

हमास समूहका वरिष्ठ नेता इस्माइल हानियको हत्या गरेको इजरायलले स्वीकार गरेको छ। गत जुलाई महिनामा हमास वरिष्ठ नेता ...

भन्सालीको फिल्ममा ओरी
24/12/2024

भन्सालीको फिल्ममा ओरी

नयाँ दिल्ली । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ फिल्म हलमा गएर हेर्न दर्शकहरूले व्यग्र...

कोरियामा बन्यो ‘कम्मरभन्दा तलको भाग नचल्ने’ हरुलाई हिँड्न र भर्याङ चढ्न सघाउने आईरन म्यान रोबोट
24/12/2024

कोरियामा बन्यो ‘कम्मरभन्दा तलको भाग नचल्ने’ हरुलाई हिँड्न र भर्याङ चढ्न सघाउने आईरन म्यान रोबोट

दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूले प्याराप्लेजिक (कम्मरभन्दा तलको भाग नचल्ने) प्रयोगकर्ताहरूलाई हिँड्न, अवर.....

बारामा ट्राफिक प्रहरीद्वारा प्रेसर हर्नमाथि प्रतिबन्ध
24/12/2024

बारामा ट्राफिक प्रहरीद्वारा प्रेसर हर्नमाथि प्रतिबन्ध

बारा । बारामा ट्राफिक प्रहरीले सवारीसाधनमा प्रयोग हुने प्रेसर हर्नमाथि प्रतिबन्ध लगाएको छ । ध्वनि प्रदूषणका का.....

रातको समयमा लगातार काम गर्दा हुने शारीरिक समस्या
24/12/2024

रातको समयमा लगातार काम गर्दा हुने शारीरिक समस्या

कतिपय मानिस दिउँसो भन्दा धेरै रातमा काम गर्छन् । कतिपय त्यस्ता काम हुन्छन् जो रातमै गर्नुपर्ने पनि हुन्छ । तर सधै....

वीरगञ्ज बसपार्क क्षेत्रमा रहेको होटल कलशमा पुरुषको शव फेला
24/12/2024

वीरगञ्ज बसपार्क क्षेत्रमा रहेको होटल कलशमा पुरुषको शव फेला

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ६५ वर्षीय संतसाह तुराहाको शव फेला परेको छ । तुराहाको शव वीरगञ्ज बस....

रवि लामिछानेको बयान आजै सुरु हुने सम्भावना
24/12/2024

रवि लामिछानेको बयान आजै सुरु हुने सम्भावना

वीरगञ्ज । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जिल्ला अदालत कास्...

रुसमा तेल चुहावट हुँदा दुई लाख टन माटो प्रदूषित
24/12/2024

रुसमा तेल चुहावट हुँदा दुई लाख टन माटो प्रदूषित

दक्षिणी रुसको तटमा दुई क्षतिग्रस्त ट्याङ्करबाट फैलिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको अनुमान गरिएको छ। प्र....

वीरगञ्ज भन्सारबाट चारपाङ्ग्रे सवारीसाधनको आयात घट्यो
24/12/2024

वीरगञ्ज भन्सारबाट चारपाङ्ग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ। वीरग.....

एनपीएल विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने
24/12/2024

एनपीएल विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने भएको छ । जनकपुर बोल्ट्स ...

उनले भने, “ग्रेडिङजस्ता कार्यक्रमले खेलाडीहरूलाई प्रोत्साहन दिनुका साथै उनीहरूको खेलमा सुधार ल्याउन ठूलो भूमिका खेल्छ । ...
23/12/2024

उनले भने, “ग्रेडिङजस्ता कार्यक्रमले खेलाडीहरूलाई प्रोत्साहन दिनुका साथै उनीहरूको खेलमा सुधार ल्याउन ठूलो भूमिका खेल्छ । यी गतिविधिहरूले तेक्वान्दो खेलको स्तरवृद्धि मात्र होइन, खेलाडीहरूलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्न पनि सघाउँछ ।”

वीरगञ्ज । वीरगञ्जस्थित तेक्वान्दो डोजाङमा जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । डोजाङ प्रमुख महम्मद .....

वीरगञ्जस्थित मूनलाइट इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय स्तरका दुई बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना...
23/12/2024

वीरगञ्जस्थित मूनलाइट इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय स्तरका दुई बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना विद्यार्थीहरूलाई आज एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।

वीरगञ्ज । वीरगञ्जस्थित मूनलाइट इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय स्तरका दुई बुद्धिचाल प्रतियोगितामा उत्कृष्...

विद्यार्थीदेखि व्यवस्थापकसम्मको यात्राः मुकेश गुप्तासँग शैक्षिक संवाद
23/12/2024

विद्यार्थीदेखि व्यवस्थापकसम्मको यात्राः मुकेश गुप्तासँग शैक्षिक संवाद

Address

Ranighat/11
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Yatra Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yatra Daily:

Share