
14/05/2025
सिटिइभिटीमा पढ्न अब ईन्ट्रान्स आवश्यक छैन!
अबदेखि CTEVT अन्तर्गतका जुनसुकै विषय पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा दिनु नपर्ने भएको छ। विभिन्न नकारात्मक हल्ला र असहज प्रक्रियालाई ध्यानमा राख्दै, यो शैक्षिक सत्रदेखि जिपिए (GPA) लाई आधार मानेरै भर्ना गरिने निर्णय भएको छ।
यो निर्णयले धेरै विद्यार्थीलाई सहजता दिनेछ तर शैक्षिक गुणस्तर कस्तो हुने हो? सोच्नैपर्ने विषय हो!
तपाईंलाई कस्तो लाग्यो यो निर्णय?
Best Of Luck