The Garden Guyz

The Garden Guyz GARDEN GUYZ..MURLI BAGAICHHA BIRGANJ SOCICAL CLUB...WHERE THE WORKS FR THE DEVELOPMENT OF A SOCIETY!..SO ANY1 CAN SHARE THERE'S NEWS, IDEAS AND TO.

" वीरगन्जका खेलाडीहरूलाई हार्दिक बधाई: उत्तराखण्डको देहरादूनमा भएको ७ औं अन्तर्राष्ट्रिय टेकवान्डो चैम्पियनशिपमा हाम्रा ...
17/12/2023

" वीरगन्जका खेलाडीहरूलाई हार्दिक बधाई: उत्तराखण्डको देहरादूनमा भएको ७ औं अन्तर्राष्ट्रिय टेकवान्डो चैम्पियनशिपमा हाम्रा ७ खिलाडीहरूले बहुतै उत्कृष्ट प्रदर्शन देखाएका छन्। यस प्रतियोगितामा हाम्रो खिलाडीहरूले ६ स्वर्ण र १ काँस्य मेडल जितेका हुन्। यो उत्कृष्टता र प्रतिभाले देशको गर्व बढाएको हो। यसलाई हार्दिक बधाई र शुभकामना!"

शिव भुमीमा शिव झाकीवीरगञ्ज पिपरा को पशुपतिनाथ मन्दिर यही शुक्रवार ५:३० बजे देखि जय ग़ोरख़🤣
12/07/2023

शिव भुमीमा शिव झाकी
वीरगञ्ज पिपरा को पशुपतिनाथ मन्दिर
यही शुक्रवार ५:३० बजे देखि
जय ग़ोरख़🤣

बिरगंज मुरली बगैचा रहेको  सन्तोषी माताको मन्दिरबाट आज सुनको बाला लकेट चोरि भएको हुनाले बिना बिल यदी कसैले सो बाला लकेट ब...
02/07/2023

बिरगंज मुरली बगैचा रहेको सन्तोषी माताको मन्दिरबाट आज सुनको बाला लकेट चोरि भएको हुनाले बिना बिल यदी कसैले सो बाला लकेट बिक्री गर्न चाहेमा कृपया नजिक प्रहरी चौकीमा जानकारी गराईदिनू होला र सोझो हामीलाई यो नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु होला
9841794259
U Zin Dangol IIU Zin Dangol Dipak ShresthaJyoti Upreti Bikram DangolBikash Mazie Krishna Patel Kamal Magar Manoj Thapa Arpan Thapa Om Krishna Stha Raja Pradhan Rakesh Singh Ram Pradhan Ramnaresh Mahato Rosh*ta Shrestha Rajesh Man Singh Rashmita C-rest Rambabu Patel Shrestha Anup Kr Baibhav Shrestha Rajan Gupta Dhiru Tiwari Rajan Gupta Riran Karki Nirmala Shrestha Krishna Raj Shrestha Kiran Dangol @ Sameer Shrestha Shrestha Dipesh Manandhar Devendra Bajaj Abhishek Raghubanshi Prabha Acharya Suraj Beldar Arjun Prasai अरबिन्द सिंह Ansari Jahur Chhote Nawab Arman Dewan Bishnu Adhikari Shyam Bab Sah Kalpana Baniya Thapa Bijeta Chaudhary Monima Chhetri Santoshi Chaudhary Rakesh Karn Kayastha Volcanic Hunk Dhiraj Giri Gopal Gurung Dipak Singh Anup Jung Thapa

नेपाली सिने जगतमा क्रमिक सफलताको पाईला चुमिरहेका कर्मठ बिरगंजेली युवाको १ अर्कों कोसेंली
09/02/2023

नेपाली सिने जगतमा क्रमिक सफलताको पाईला चुमिरहेका कर्मठ बिरगंजेली युवाको १ अर्कों कोसेंली

🎶 Audio Credits:-♪ Song:- Lai Bari Lai (Timro Nyano Kaakh Maa)♪ Vocal:- Kamal K. Chhetri♪ Lyrics/Music:- Bikash Pandey♪ Arranger/Mix/Mas:- Abhi ...

25/09/2022
१९ औ एशियालीं तेक्वान्दो दोस्रोचरणको छनौट खेलमा राष्ट्रीय टोलीमा पर्न सफल हाम्रो टोल मुर्ली बगैचाका भाई विक्रान्त डंगोलल...
19/07/2022

१९ औ एशियालीं तेक्वान्दो दोस्रोचरणको छनौट खेलमा राष्ट्रीय टोलीमा पर्न सफल हाम्रो टोल मुर्ली बगैचाका भाई विक्रान्त डंगोललाई हार्दिक बधाई तथा आगामी दिनको सफलताको लागी सम्पूर्ण नेपाली टोलीलाई हार्दिक 🔆🔆शुभ-कामना🔆🔆U Zin DangolU Zin Dangol II

अनन्त मुर्लीमा लामों एक व्यक्तिको एकाधिकार राजनीतिलाईपूर्ण विराम लगाऊँन सफल 🔆सम्पूर्ण मुर्लीबासीले परिवर्तनको आभास र आपस...
22/05/2022

अनन्त मुर्लीमा लामों एक व्यक्तिको एकाधिकार राजनीतिलाई
पूर्ण विराम लगाऊँन सफल 🔆

सम्पूर्ण मुर्लीबासीले परिवर्तनको आभास र आपसी एकता अझ मज़बूत र सम्बन्धित कार्य सरल र सुलभ तारिकाले पाऊँने आशाले निर्वाचित गरेका सम्पूर्ण जुझारू टीमलाई हार्दिक बधाई🔆🔆🔆🔆🔆🔆🔆Krishna PatelU Zin Dangol IISuraj ShresthaBikram DangolUjjwol Shakya

https://youtu.be/MsKIH3jSMLs
16/05/2022

https://youtu.be/MsKIH3jSMLs

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on t...

पटक पटक टोल बासीले छान्यो एकैलाईयसपाली रोज़ौ युवाको समूहलाई🔆🔆🔆🔆🔆🔆🔆 Bikash Mazie  Bishwambhar Sharma Binod Majhi Bishal S...
12/05/2022

पटक पटक टोल बासीले छान्यो एकैलाई
यसपाली रोज़ौ युवाको समूहलाई
🔆🔆🔆🔆🔆🔆🔆 Bikash Mazie Bishwambhar Sharma Binod Majhi Bishal Sharma Jiwan Maskey Anup Jung Thapa Prakash Thapa U Zin Dangol II Dipak Raut Bikram Dangol Santosh Bhandari Suraj Khadka Suraj Beldar Arpan Thapa Binod Gupta Rakesh Singh Dipak Singh Anup Gupta रुपेन्द्र गुप्ता Subash BhandariPraveen KeyalSurendra MandalSuresh Dilse Pushkar Ghimire

न्यू गिनीज of world record मा होला है नेपालको चर्चित गायक राजु लामाले सगरमाथाको ६५७४ मिटरको उचाइमा गाएको😀🔆
10/05/2022

न्यू गिनीज of world record मा होला है
नेपालको चर्चित गायक राजु लामाले सगरमाथाको ६५७४ मिटरको उचाइमा गाएको😀🔆

देशमा चर्चा परिचर्चा अनुभवीको साथमा युवाभोट के मा 🔆🔆🔆🔆🔆🔆🔆
09/05/2022

देशमा चर्चा परिचर्चा
अनुभवीको साथमा युवा
भोट के मा
🔆🔆🔆🔆🔆🔆🔆

१९ औ एशियालीं तेक्वान्दो छनौट खेलमा मधेश प्रदेश बिरगंज महानगर नग़वा डोजांगको प्रतिनिधित्व गर्दै राष्ट्रीय टोलीमा पर्न सफ...
08/05/2022

१९ औ एशियालीं तेक्वान्दो छनौट खेलमा मधेश प्रदेश बिरगंज महानगर नग़वा डोजांगको प्रतिनिधित्व गर्दै राष्ट्रीय टोलीमा पर्न सफल हाम्रो टोल मुर्ली बगैचाका भाई विक्रान्त डंगोललाई हार्दिक बधाई तथा आगामी दिनको सफलताको लागी सम्पूर्ण नेपाली टोलीलाई हार्दिक 🔆🔆शुभ-कामना🔆🔆U Zin Dangol U Zin Dangol II

Happy 2nd marriage anniversary मुर्ली बगैचाका सब भंदा hancy Ujjwol Shakya
01/05/2022

Happy 2nd marriage anniversary

मुर्ली बगैचाका सब भंदा hancy Ujjwol Shakya

Address

Murli Bagaicha
Birgunj

Telephone

+9779845121313

Website

Alerts

Be the first to know and let us send you an email when The Garden Guyz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share