Pariwartan News

Pariwartan News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pariwartan News, Media/News Company, Birgunj.

लोक सेवा आयोग गर्ने विद्यार्थीहरु लाई          सुनलौ अवसर ....  समय मै सम्पर्क गरौं ।।।।।।।।
24/12/2024

लोक सेवा आयोग गर्ने विद्यार्थीहरु लाई
सुनलौ अवसर ....
समय मै सम्पर्क गरौं ।।।।।।।।

23/12/2024

बहोद्रामाई नगरपालिका प्रमुख सिंघागासन साह तेली ज्यू ले गर्नु भएको पत्रकार समेलन।। ।। ।।

23/12/2024

बहोद्रामाई नगरपालिका मा भएको आगलगी बारे आफनो बिचार राखदै राष्ट्रीय स्वतंत्र पार्टीका यूवा नेता चन्दन यादव । ।।

23/12/2024

बहोद्रामाई नगरपालिका मा भएको आगलगी बारे आफनो बिचार राखदै उप-प्रमुख शुस्मा कुशवाहा र वाड़ा न ५ अध्यक्ष सुनील कुशवाहा ।।

23/12/2024

बहोद्रामाई नगरपालिका मा भएको आगलगी बारे आफनो बिचार राखदै एमाले नेता शिव पटेल।

जनकपुर बोल्ट्सलाई धेरै धेरै बधाई। सुदूरपश्चिम रोयल्ससँग दुईचोटिको हारको बदला फाइनलमा लिए सँगै उपाधि हात पार्न सफल भएको छ...
21/12/2024

जनकपुर बोल्ट्सलाई धेरै धेरै बधाई।
सुदूरपश्चिम रोयल्ससँग दुईचोटिको हारको बदला फाइनलमा लिए सँगै उपाधि हात पार्न सफल भएको छ।।।

बिरगंज माहानगर पालिका वाडा न. १७ अलौ मा सभ्य समाज को आयोजना मा केडिया अँखा अस्पताल द्वारा जसपा जि.स. बिरेन्द्र यादव को प...
20/12/2024

बिरगंज माहानगर पालिका वाडा न. १७ अलौ मा सभ्य समाज को आयोजना मा केडिया अँखा अस्पताल द्वारा जसपा जि.स. बिरेन्द्र यादव को पहलमा नि:शुल्क अँखा शिबिर सम्पन्न भएको छ ।।।।।।।।।

19/12/2024
काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको छ। चितवन घर भएकी आचार्यले बौद्ध न...
16/12/2024

काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको छ। चितवन घर भएकी आचार्यले बौद्ध नारायणटारमा आत्मदाह गर्नु अघि नोटमा लेखेकी थिइन्, "मेरा कारण श्रीमान् र छोराहरूले दुःख पाए। म कसैलाई दुःख दिन चाहन्न। खुसीसाथ बस्नू ....
घटनास्थलमा उनले नोटसँगै श्रीमान्लाई जानकारी दिन मोबाइल नम्बरसमेत छाडेकी थिइन्। यस घटनाले मानसिक स्वास्थ्यप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

14/12/2024

कलैया भरत चौक देखि दक्षिण तर्फ जाने बाटो मा उप- माहानगर पालिकाले गरेको को बिकास को नमूना नै देखियो ।।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्वाचन बाट अध्यक्ष ओमप्रकाश खनाल उपाध्यक्ष भूषण यादव महिला उपाध्यक्ष निलिमा पौडेल ,स...
14/12/2024

नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्वाचन बाट अध्यक्ष ओमप्रकाश खनाल उपाध्यक्ष भूषण यादव महिला उपाध्यक्ष निलिमा पौडेल ,सहसचिव एसके चौरसिया,सहसचिव अजय चौरसिया,कोषाध्यक्ष सञ्जीव मिश्र,सदस्यहरु कमला भन्डारी,अजित भुजेल ,तिवारी यादव ,आरोहण साह,रितेन्द्र झा,बलिराम यादव,श्याम कुशवाहा,राहुल गुप्ता ,प्रमोद यादव लगायत सम्पूर्ण पदाधिकारीहरुलाई आफ्नो सफलताको कामना गदै हार्दिक शुभकामना छ।

10/12/2024

अहिले ६:30 बजे को समयमा बिरगंज माहानगर पालिका वडा न.19 टोल बर्वा बस्ने राजकुमार साह कानु झौवा जानेसडक खन्डमा मोटरसाइकल ना.२९ प ५४०९ डिस्कभर बाट दुर्घटना मा परि घाइते हुनु भएको छ । थप उपचार को लगि नरायणी अस्पतालमा लागिएको छ ।।।।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारी वकिलको कार्यालयमा बयान दिँदा जिल्ला प्रहरी कार्यालय...
10/12/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारी वकिलको कार्यालयमा बयान दिँदा जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा रास्वपा समर्थकहरुको प्रदर्शन । ..........

सवारी दुर्घटनामा ८ जनाको घटना स्थलमै मृत्यु ।पञ्चबर्षीय श्री गढीमाई मेला बरियारपुर बाराको दर्शन गरेर फर्केको क्रममा सवार...
10/12/2024

सवारी दुर्घटनामा ८ जनाको घटना स्थलमै मृत्यु ।

पञ्चबर्षीय श्री गढीमाई मेला बरियारपुर बाराको दर्शन गरेर फर्केको क्रममा सवारी दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालक सहित ८ जनाको मृत्यु भएको छ । बालबालिका सहित ४ जना घाइते छन् । गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।
मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । ‘गढीमाई दर्शन गरेर घर फर्कँदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको डिएसपि राईले बताए ।

09/12/2024

बिश्वप्रसिद्द पन्चवर्षिय मेला गढिमाईको आजको दिन मन्दिरमा मानव सागर 🙏🙏
जय गडी माइ 🙏🙏

08/12/2024

विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा ।❣️❣️

08/12/2024

❣️पञ्चवर्षिय गढीमाई मेलामा उर्लियाे दर्शन गर्न भग्तजन हरुको जनसागर।❤️🙏🏻

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Pariwartan News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share