घडिअर्वा पोखरीमा छठको लागी सजाइएको बारेमा स्थानीय हरू संग कुरा कानी ।
बिरगंज महानगरपालिका वार्ड १० मा रहेको घडिअर्वा पोखरीमा छठको लागी सजाइएको बारेमा स्थानीय हरू संग कुरा कानी ।
येश पालीको छठमा पनी सफ़ा भएन सिर्सिया नदी ।
बिरगंज महानगरपलिका को कुरानै ठुलो तर काम एकदम ढीलो येश पालीको छठमा पनी सफ़ा भएन सिर्सिया नदी ।
दिपावली तथा छठको लागी दुल्हीझै सजाईएको बिरगंजको आदर्शनगर जय छठीमैया 🙏 छठ पूजा आउन ७ दिन मात्र बाक़ी ♥️
भिंडियों शुभम 📸
जग़रनाथपुर गाऊको चुनावबी महललाई लिएर स्थानीयहरूको प्रक़्रिया सुननुहोला ।
बिरगंजको वार्ड न २२ जग़रनाथपुर गाऊको चुनावबी महललाई लिएर स्थानीयहरूको प्रक़्रिया सुननुहोला ।
मेरो नाम लालबाबू राउत नै हो मेरो भाई को नाम रामबाबू राउतहो बुवाको नाम दशरत राउत हो आमाको नाम राधिका देबीहो मुख्यमन्त्री लालबाबू को भिंडियों समाजिक संजालमा ।
लक्ष्मानवा टोलको छठ घाट पोखरी को अवस्ता ध्वस्तनसठ ।
बिरगंज महानगरपालिका भित्र रहेको लक्ष्माणवा टोलको छठ घाट पोखरी को अवस्ता ध्वस्तनसठ ।
हाम्रो बिरगंज हाम्रो पहिचान ।
भिंडियों Màńøj Ÿäďáv
प्रहरीको कर्तुत: सर्वसधारणलाई पहिले खुटा लातले हिरकाउने त्येसपछी गाली,गरिने
प्रहरीको कर्तुत: सर्वसधारणलाई पहिले खुटा लातले हिरकाउने त्येसपछी गाली,गरिने प्रहरीको हर्कत यही हुनुपर्छ ।
बिरगंजको दशै रमाइलो मेलाको नाममा मेला समितिले ब्रहमलुट
बिरगंजको दशै रमाइलो मेलाको नाममा मेला समितिले ब्रहमलुट बिरगंजवाशी को गुनासो प्रवेश शुल्क ५० बाट सय भित्र गएपछी सानो र ठुलो झूलवामा तीन सय समेत लूटने गरेकाछन ।