सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेलाई अहिले वीरगञ्ज ल्याइयो, रास्वपाका कार्यकर्ताहरूद्वारा प्रदर्शन ।
वीरगंजमा एकसाथ करिब १४ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी। भिडियो हेर्नुहोस्।😲
भिडियो :-Jotilal Panditt / दिशा निर्देश
वीरगञ्जको माईदिया पोखरी छठघाट
वीरगञ्जको माईदिया पोखरी छठघाट
वीरगञ्ज महानगरपालिका वडा नं. १३, राधेमाई निवासी तथा लामो समयदेखि समाजसेवामा समर्पित समाजसेवी तेज शमशेर जबराले आज वीरगञ्जको ऐतिहासिक तथा धार्मिक स्थल घडिअर्वा पोखरीमा पूजा गर्न आएका श्रद्धालु भक्तजनलाई निःशुल्क पानी वितरण गरेका छन्। धार्मिक र सामाजिक कार्यप्रति निष्ठा राख्दै, जबराले विशेष अवसरहरूमा समाजसेवामार्फत समाजका लागि योगदान गर्दै आएका छन्। आज पनि उनले श्रद्धालुहरूलाई सहजता प्रदान गर्न पानीको व्यवस्थापन गरी सेवा प्रदान गरेका हुन्। समाजमा मानवता र सेवा भावको प्रवर्द्धन गर्दै अघि बढिरहेका तेज शमशेर जबराको यो कार्यले स्थानीय समुदायमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।
“आउनुहोस्, मानवताको नाताले सोहेलको जीवन बचाउन सबैले मिलेर सहयोग गरौं। तपाईंको सानो योगदानले पनि उनको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल द्वारा पोखरिया नगरपालिकाको बेथिती र अनियमितता रोक्न माग गर्दै मेयरलाई बुझाइयो ज्ञापनपत्र।
रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा
भिडियो : Jotilal Pandit
गहवामाई मन्दिरमा फूलपाती भित्र्याइँदै ।
भिडियो :- Jotilal Pandit
बडा दशै नवरात्रिको सातौं दिन :- विगञ्जको गहवामाई मन्दिरमा भक्तजनकाे भीड।
बडा दशै नवरात्रिको सातौं दिन :- वीरगञ्जको गहवामाई मन्दिरमा भक्तजनकाे भीड।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्करभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ३ क्विन्टल ९२ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
बडा दशै नवरात्रिको पाँचौं दिन :- गहवामाई मन्दिरमा भक्तजनकाे भीड।
बडा दशै नवरात्रिको पाँचौं दिन :- गहवामाई मन्दिरमा भक्तजनकाे भीड।