ब्राजिलकी महिला भारतको झारखण्डमा सामुहिक बलात्कारको सिकार
भारत हुदै नेपाल भ्रमणमा आउन लागेकी थीईन्।
भिडियो स्रोत :- समाजिक संजाल
काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । बुधबार साँझ काठमाडौँ मल र सुन्धारा आसपासमा फुटपाथ व्यवसायीले सामान राखेर व्यवसाय गर्न खोज्दा नगर प्रहरी बिच झडप भएको हो ।
भिडियो: सामाजिक संजाल ।
आज दोस्रो दिन पनि क्रफ्यु जारी ।
बिरगंज का मेयर राजेशमान सिंह ले गरेको बिरगंज बिकाश को समर्थन गर्दै नगरवासी द्रारा समर्थन तथा बिकाश बिरोधी विरुद्ध जन चुनौती प्रदर्शन ।
जाजरकोट मा भौतिक र मानवीय ठुलो क्षति
हेर्दाहेर्दै भत्कियो घर अहिले सम्म 92 जनाको मृत्यु
भिडियो :- सामाजिक संजाल
मधेश प्रदेशकै उच्च धनराशी भएको प्रतियोगिता !
" प्रथम विरगञ्ज गोल्डकप २०८०"
प्रतियोगिताको आयोजक : भेट्रान सिटि क्लब विरगञ्ज
प्रतियोगिताको नाम : प्रथम विरगञ्ज गोल्डकप २०८०
प्रतियोगिता हुने मिति : २०८० कार्तिक १८ गतेदेखि २५ गतेसम्म
प्रतियोगिताको स्थान : आदर्शनगर रंगशाला, विरगञ्ज
प्रतियोगिताको समय : दिउसो ३ बजेदेखि
पुरस्कार राशी :
बिजेता : ११,११,१११/-
उप बिजेता : ५,५५,५५५/-
आज केही बेर अगाडि सिमराको मुख्य चौकमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि १ को मृत्यु भएको छ बाकी सबै घाइतेलाई नजिककै अस्पतालमा उपचार हुदैछ ।
आधिकारिक जानकारी आउन बाकी ।
📸khikraz karki
मलङ्गवाको वडा नं. ३ मा मूर्ति सेलाउने क्रममा विवाद भएपछि अवस्था तनाव ग्रस्त ।
अहिले मलङ्वामा क्रफ्यु जारि l
वीरगञ्जस्थित बाल सुधार गृहमा दुई समूह बिच विवाद भएको छ । विवादको कारण भने अहिलेसम्म खुलेको छैन । बाल सुधार गृहको भित्रबाट ढुंगामुढा भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा राख्न पर्सा जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहको नेतृत्वमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।।
वडा न.१ का स्थानीयहरु आक्रोशित सम्पर्क बिहिन छन वडा अध्यक्ष राउत ।
बाराको सिमरामा जारि दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता २०८० को उदघाटन खेलमा बारा जिल्ला फुटबल संघ ले पर्सा जिल्ला फुटबल संघ लाई पेनाल्टी सुटआउटमा ५-४ को अन्तर ले बारा बिजय हात पार्न सफल ।
बारा जिल्लाको सिमरा रंगशालामा हुन गइरहेको मधेश प्रदेश स्तरीय राम नारायण मिश्रा नक-आउट फुटबल प्रतियोगिताको लागि पर्सा जिल्लाभरी बाट २१ खेलाडी छनौट भएको पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवारले जानकारी गराएका हुन।
बिरगंजका मेयर राजेशमान सिंह को सहयोगमा साहिब दरवार द्वारा आज बिरगंजमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
८ महिला सहित १५५ जनाले रक्तदान गरेका छन।
बिरगंज माहानगरपालिकाको मातहतमा रहेका वडा न.५ का वडा अध्यक्ष प्रदीप चौरसियाले नेपाल सरकार बाट पाउने सेवा सुबिधाको जानकारीका लागि वडा वासीहरुलाई जानकारी होस भनी सूचना प्रवाह गर्ने वडा न.५ को प्रवेश द्वारमा डिजिटल लाइट बोर्ड जडान गराएका छन ।