काली कम्बल वाला बाबाले आफू संग जबर्जस्ति पैसा मागेको र धाक घम्की दिएको कारण शिविर बाट भाग्नु परेको आरोप लगाएका छन । पर्सा प्रहरीका प्रहरी उपरीक्षक लाई एउटा चिट्ठी लेख्दै उनले केही ब्यक्तिहरु ले आफू संग जबर्जस्ती पैसा माग्न खोजेको र धाक धम्की समेत दिएको बताएका छन ।
काली कम्बलवाला बाबा समर्थक र प्रहरीबीच झडप।
दाइजोको झुठो बहाना बनाएर केटी पक्षले हाम्रो परिवारलाई फसाए केटाको आफन्त ।
नेपाल आउँदै हुनुहुन्छ बागेश्वर धाम सरकार धीरेन्द्र शास्त्री बाबा अप्रिल १७ तारिख देखेँ २२ तारिखसम्म ।
सोमवारको दिन,
बिरगंज माहानगरपालिका -२४ को घटना,
बिवाहमा बेहुलाले सुनको सिकडी नपाउदा बेहुली र बेहुलाको बिवाह हुन् सकेन,
युवती भन्छिन्, "अब कुनै हालतमा त्यो केटा सगं विवाह गर्दिन ।
वीरगन्ज : ठुलो आवाज गरि मोटरसाइकल चलाउदा बिर्ता प्रहरीद्वारा पक्राउ...
संघर्षशील योद्धाहरु पुस्तक लोकार्पणमा एमाले अध्यक्ष केपी ओली l
मधेस प्रदेशका भाषा एवं साहित्य सृजनाको स्थिति विषयक विमर्श गोष्ठी एक कार्यक्रम बीच प्रिया मिश्राको साहित्य ।
मधेस प्रदेशका भाषा एवं साहित्य सृजनाको स्थिति विषयक विमर्श गोष्ठी एक कार्यक्रम बीच अस्मिता पटेलको साहित्य ।
मधेस प्रदेशका भाषा एवं साहित्य सृजनाको स्थिति विषयक विमर्श गोष्ठी एक कार्यक्रम बीच साहित्य ।
बहुदरमाई नगरपालिकाकी उपमेयर सुषमा कुशवाहा कर्मचारी तथा पदाधिकारीहरूको क्षमता विकास तालिम कार्यक्रम बीच आफ्नो मन्तव्य राख्दै । मन्तव्यको क्रममा महिलालाई अगाडि आउनुपर्छ आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्छ। हामी महिला एकजुट भएर अगाडि बढउँ। उपमेयर सुषमा कुशवाले बताइन्।
मधेस प्रदेशका भाषा एवं साहित्य सृजनाको स्थिति विषयक विमर्श गोष्ठी एक कार्यक्रम बीच जनता समाजवादी पार्टी का नेत्री सलमा खातुन आफ्नो मन्तव्य राख्दै ।
INTERPOL HQ को भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल भिडियो
“How do you envisage INTERPOL connecting and empowering global law enforcement for a safer world in 2030” विषयमा आधारित रहि “INTERPOL 100 Global Video Contest for Young Police Leaders” प्रतियोगितामा नेपाल प्रहरीका प्र.नि. नारायण थापा र प्र.नि. उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, Artificial Intelligence का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न ईन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको “Let’s Save the Planet-INTERPOL 100” विषयक सर्वोत्कृष्ट हुन सफल सूचनामुलक छोटो भिडियो
गाजामा हमासद्वारा बन्धक बनाएपछि आफ्नो बुबालाई पहिलो पटक भेटे। ओहाद (९)
ईलन मस्कल इजराईलको आक्रमण भएको क्षेत्रको भ्रमण गरर्दै ।
सामा चकेवा पर्व.....
सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् ।
पर्सागढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद साह कलवारले नगरपालिकाको सि.सि. क्यामरा तोडफोड गर्दै
‘द जुम आउट’ प्रोडक्शन हाउसद्वारा निर्मित वीरगञ्जकै स्थानीय कलाकारहरुले निर्माण गरेको हिन्दी चलचित्र ‘द रघु’ को ट्रेलर सार्वजनीक
Breaking News
#बर्दिबास
सिद्धार्थ बैंकको बिल्डिङमा भीषण आगलागी ।