09/09/2024
https://www.facebook.com/100064777568553/posts/931645559004688/?app=fbl
Bhuwan Kumar Sah
Biratnagar Ward No. 18
Contestant No. 2
Humanity Foundation द्वारा आयोजित 7th Anniversary फोटो प्रतियोगिता 2081 मा सहभागि हुनका लागि निम्न नियमहरू रहेको छ :
1. पेज मा लाइक र शेयर गरौं ।
4. फोटो संग नाम, ठेगाना र सम्पर्क नम्बर पठाउनु अनिवार्य छ । ।
5. अधिकतम लाइक्स, कमेंट को आधारमा परिणाम प्रकाशित हुनेछ ।
प्रतियोगिता शुरू: २०८१/५/ २४
अंतिम मिति (फोटो पठाउने): २०८१/६/०५ गते सम्म
पुरस्कार:
🥇पहिलो पुरस्कार: रु. 5000/- र प्रमाणपत्र
🥈दोश्रो: रु. 2500/- र प्रमाणपत्र
🥉तेस्रो: रु. 1500/- र प्रमाणपत्र
पुरस्कार वितरण स्थान :
ह्यूमेनिटी फाउनडेशन को सातौं वार्षिकोत्सव समारोह 2081 Octover 19 होटल ईस्टर्न स्टार को सभाहल मा पुरूष्कार वितरण गरिनेछ ।i
9852066636
Whatsapp Your Details
Photo with name and address & contact number