Snap Your Place

Snap Your Place ❤️ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी 🇳🇵

भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा रहेको ऐतिहासिक एवं धार्मिक माता पाथीभरा बैष्णोदेवी मन्दिर 🕉️🕉️🙏🙏 #शुभदिन    🌅🌅🌅
02/12/2023

भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा रहेको ऐतिहासिक एवं धार्मिक माता पाथीभरा बैष्णोदेवी मन्दिर 🕉️🕉️🙏🙏
#शुभदिन 🌅🌅🌅

नेपालको सबैभन्दा पुरानो मन्दिर चाँगु नारायण मन्दिरको दर्शन गर्नुहोस् !🙏❤️शनिबारको दिन शुभ रहोस 🤗😍Pic: Bishal Jha
02/12/2023

नेपालको सबैभन्दा पुरानो मन्दिर चाँगु नारायण मन्दिरको दर्शन गर्नुहोस् !🙏❤️
शनिबारको दिन शुभ रहोस 🤗😍
Pic: Bishal Jha

जय भोलेनाथ , हर हरमहादेव 🕉️🕉️ : Monday Morning & Pashupatinath temple in Kathmandu. ❤️🙏तस्बिर : Suraj dhami
13/11/2023

जय भोलेनाथ , हर हरमहादेव 🕉️🕉️ : Monday Morning & Pashupatinath temple in Kathmandu. ❤️🙏
तस्बिर : Suraj dhami

10/11/2023

जय माता पाथीभरा आमा 🕉️🕉️🙏
हजुरहरुको दिन शुभ रहोस ❤️❤️...
#सेयर गर्नुहोला हजुरको ईच्छा पूरा हुनेछ 🕉️

भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक माओवादी नेता तथा पूर्वअर्थमन्त्र...
09/11/2023

भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सल्यानबाट बाटोबाटै कब्जा गरी रुकुम पश्चिम लगेका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ गरेर रुकुम पश्चिमतिर लगिएको बताएका छन् ।

Source:- kantipur

Thursday Morning & पाथीभरा माता at पाथीभरा मन्दिर , भेडेटार  ❤️🕉️🙏 Pic. Rezon Manandhar
09/11/2023

Thursday Morning & पाथीभरा माता at पाथीभरा मन्दिर , भेडेटार ❤️🕉️🙏

Pic. Rezon Manandhar

Good News: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने भए...
08/11/2023

Good News: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ। साथै उक्त पालिकाले भुकम्प पीडितहरुलाई २६ लाख सहयोगको समेत घोषणा पनि गरेको छ ।❤️🙏

Campus मै Korean भाषा: कोशी प्रदेशमा रहेको तेह्रथुम बहुमुखी क्याम्पसले एउटा भाषा सिकाउने ईन्स्टिच्युटको सहयोगमा विद्यार्...
08/11/2023

Campus मै Korean भाषा: कोशी प्रदेशमा रहेको तेह्रथुम बहुमुखी क्याम्पसले एउटा भाषा सिकाउने ईन्स्टिच्युटको सहयोगमा विद्यार्थीहरुलाई कोरियन भाषा समेत पढाउने भएको छ। 😮

Wednesday Morning and Statue of Sleeping Lord Bishnu at Budhanilkantha. ❤️🙏Pic. Bishal Jha
08/11/2023

Wednesday Morning and Statue of Sleeping Lord Bishnu at Budhanilkantha. ❤️🙏

Pic. Bishal Jha

यो धर्तीमा जन्म लिइसकेपछि संघर्षको किताब लेखेर प्राण त्याग्ने हो सुसाइड नोट लेखेर होइन ||🙏😊हलेशी महादेव मन्दिर , खोटाङ 🕉...
07/11/2023

यो धर्तीमा जन्म लिइसकेपछि संघर्षको किताब लेखेर प्राण त्याग्ने हो सुसाइड नोट लेखेर होइन ||🙏😊
हलेशी महादेव मन्दिर , खोटाङ 🕉️🕉️🕉️🙏🙏🙏
जय श्री गणेश 🙏🕉️ #शुभरात्री

Big News: टी-२० विश्वकपमा छनोट भएका प्रत्येक क्रिकेट खेलाडीले सरकारबाट जनही १३ लाख पाउने भएका छन।😮🇳🇵Pic: CAN
07/11/2023

Big News: टी-२० विश्वकपमा छनोट भएका प्रत्येक क्रिकेट खेलाडीले सरकारबाट जनही १३ लाख पाउने भएका छन।😮🇳🇵

Pic: CAN

तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित म्याग्देखोला छेउमा सुशन पौडेलले व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेतीमा ढकमक्क...
07/11/2023

तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित म्याग्देखोला छेउमा सुशन पौडेलले व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै ।

तस्बिरः कृष्ण न्यौपाने/रासस

07/11/2023

रक्षक नै भक्षक: लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरी पक्राउ परेका छन्। 😮

नेपालमा TikTok माथि कडाइ हुने भएको छ । 😮टिकटक हटाउनु पर्छ कि पर्दैन जस्तो लाग्छ तपाईहरुलाई ???
07/11/2023

नेपालमा TikTok माथि कडाइ हुने भएको छ । 😮
टिकटक हटाउनु पर्छ कि पर्दैन जस्तो लाग्छ तपाईहरुलाई ???

कस कस्ले यो सङ्घर्ष पार गर्नु भयो त ?? 😁😁मैले त गर्या हो 🤣
07/11/2023

कस कस्ले यो सङ्घर्ष पार गर्नु भयो त ?? 😁😁
मैले त गर्या हो 🤣

07/11/2023

विपदका वेलामा राहत वितरणमा भेदभाव नगरौ । 🙏

जय पाथीभरा माता: People crowd at Pathivara Temple, Taplejung.❤️🙏 Pic. Pranisha Pokharel
07/11/2023

जय पाथीभरा माता: People crowd at Pathivara Temple, Taplejung.❤️🙏

Pic. Pranisha Pokharel

जय निलबाराही: Tuesday morning & statue of Goddess Nil Barahi at Tigani which is one of the four Barahi of the Kathmandu ...
07/11/2023

जय निलबाराही: Tuesday morning & statue of Goddess Nil Barahi at Tigani which is one of the four Barahi of the Kathmandu valley.🙏❤️

Pic. Subhash Man Sangat

काठमाडौं महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको छ । Thank You.❤️🙏
06/11/2023

काठमाडौं महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको छ । Thank You.❤️🙏

जिवन न हो, बितेर नै जान्छ। कसैले जिन्दगी बिताउछन् त कसैलाई जिन्दगीले बिताउछ । 🍂🕉️🕉️ जय माता पाथीभरा 🕉️🕉️    #शुभरात्री ❤...
06/11/2023

जिवन न हो, बितेर नै जान्छ। कसैले जिन्दगी बिताउछन् त कसैलाई जिन्दगीले बिताउछ । 🍂
🕉️🕉️ जय माता पाथीभरा 🕉️🕉️
#शुभरात्री ❤️🙏

पछिल्लो विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेको बापत अर्ना बियरले नेपाली क्रिकेट टोलीलाई ४१,७६,००० रुपैयाँ वितरण गर...
06/11/2023

पछिल्लो विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेको बापत अर्ना बियरले नेपाली क्रिकेट टोलीलाई ४१,७६,००० रुपैयाँ वितरण गरेको छ।
धन्यवाद ARNA बियर 🙏🇳🇵

जाजरकोट केन्द्र बिन्दु भएर अहिले भर्खरै आएको भुकम्पले फेरि घरहरु भत्केका छन भने केही घाइते भएका छन।😥Pic: Prakash Mathema
06/11/2023

जाजरकोट केन्द्र बिन्दु भएर अहिले भर्खरै आएको भुकम्पले फेरि घरहरु भत्केका छन भने केही घाइते भएका छन।😥

Pic: Prakash Mathema

Today,s Best photoजय काल भैरव 🕉️🕉️🕉️🕉️🕉️🕉️जय महाकाल   🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
28/10/2023

Today,s Best photo
जय काल भैरव 🕉️🕉️🕉️🕉️🕉️🕉️
जय महाकाल 🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤












Today,s Best photoभगवती माता 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️जय माता दी 🙏🙏🙏🙏🙏🙏😍😍❤❤❤❤❤❤
26/10/2023

Today,s Best photo
भगवती माता 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
जय माता दी 🙏🙏🙏🙏🙏🙏😍😍
❤❤❤❤❤❤












Today,s Best photo❤❤❤❤❤❤
25/10/2023

Today,s Best photo
❤❤❤❤❤❤












आज शुक्रबार ! हनुमान भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 Pic. Salil Poudel
20/10/2023

आज शुक्रबार ! हनुमान भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic. Salil Poudel

आज देखि दशैँ सुरु: Happy Ghatasthapana to all. ❤️🙏
15/10/2023

आज देखि दशैँ सुरु: Happy Ghatasthapana to all. ❤️🙏

सम्पुर्णको मनकामना पुरा होस ❤️🙏जय शनिदेव 🕉️
14/10/2023

सम्पुर्णको मनकामना पुरा होस ❤️🙏
जय शनिदेव 🕉️

Happy Birthday to popular and one of the most hard working comedian Arjun Ghimire aka 'पाँडे'. ❤️
26/09/2023

Happy Birthday to popular and one of the most hard working comedian Arjun Ghimire aka 'पाँडे'. ❤️

जय श्री गणेश 🕉️🕉️🌺🌺आज मंगलबार हजुरहरुको दिन मंगलमय रहोस। 🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
25/09/2023

जय श्री गणेश 🕉️🕉️🌺🌺
आज मंगलबार हजुरहरुको दिन मंगलमय रहोस। 🙏🙏🙏
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

🕉️🕉️पुर्वको पशुपति , अर्जुनधारा 🕉️🕉️🌺🌺🕉️🕉️जय महादेव 🙏🙏🕉️🕉️कसैकाे सरल स्वभाव देखेर उसलाई दबाबमा राख्न नखोज्नुस्,सरलता उसक...
25/09/2023

🕉️🕉️पुर्वको पशुपति , अर्जुनधारा 🕉️🕉️🌺🌺
🕉️🕉️जय महादेव 🙏🙏🕉️🕉️
कसैकाे सरल स्वभाव देखेर उसलाई दबाबमा राख्न नखोज्नुस्,
सरलता उसको मानवीय गुण हो कमजोरी होइन..!!
#शुभरात्री

Cool Concept: राहत शिक्षकहरूले काठमाडौंको माइतीघर- नयाँ बानेश्वर सडकखण्डमा सुतेर मौन प्रदर्शन गरेका छन्। 😁Pic.
25/09/2023

Cool Concept: राहत शिक्षकहरूले काठमाडौंको माइतीघर- नयाँ बानेश्वर सडकखण्डमा सुतेर मौन प्रदर्शन गरेका छन्। 😁

Pic.

हर हर महादेव 🕉️🕉️🙏🙏
25/09/2023

हर हर महादेव 🕉️🕉️🙏🙏

जय देउती बज्यै: Monday morning & Statue of Deuti Bajai Mata, Surkhet ❤️🙏Pic. Niraj Patel (गाउँले)
25/09/2023

जय देउती बज्यै: Monday morning & Statue of Deuti Bajai Mata, Surkhet ❤️🙏

Pic. Niraj Patel (गाउँले)

Address

Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when Snap Your Place posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Snap Your Place:

Videos

Share