E-khabar

E-khabar इ खबर
सत्य तथ्य खबर पाउनका लागि
E khabar lai like ra follow garnuhos .....

24/07/2024

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा

विमानमा सवार:
१९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)

मृत्यु- १५ जना

उद्दार- ४ ( ३ जना teaching, १ जना KMC Hospital)

- जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको ।

- शवहरू शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै

#नेपालप्रहरी

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने !
06/07/2024

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने !

Great Work: e- Nable नेपालले १६ वर्ष मुनिका अनि कुहिनो मुनि हात नभएकाहरुलाई निःशुल्क 3D Printed हात प्रदान गर्दैछ।  तपाई...
06/07/2024

Great Work: e- Nable नेपालले १६ वर्ष मुनिका अनि कुहिनो मुनि हात नभएकाहरुलाई निःशुल्क 3D Printed हात प्रदान गर्दैछ। तपाईंले पनि कोही त्यस्तो चिन्नुभएको छ भने 01-4562766 मा सम्पर्क गरेर बुझ्नुहोला । ❤️

Pic. Hemanta Gautam
Souce: Routine of Nepal banda

12/03/2024
Big Breaking: Nepali has defeated Afghanistan by 1 wickets in U19 world cup. With the win, Nepal has entered the Super S...
26/01/2024

Big Breaking: Nepali has defeated Afghanistan by 1 wickets in U19 world cup. With the win, Nepal has entered the Super Six stage. ❤️🇳🇵
E-E-khabar

Took 5  wickets and for Nepal its 6th What a performance💓
26/01/2024

Took 5 wickets and for Nepal its 6th

What a performance💓

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ ।...
25/01/2024

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ ।

महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

‘महानगरको पर्खालसम्बन्धी आफ्नै मापदण्ड छ, उक्त मापदण्ड भन्दा बाहिर कुनैपनि पर्खाल बनाउन पाँइैदन, नारायणहिटीको मापदण्ड भन्दा अग्लो भएकोले संरचना सुधार गर्नको लागि भनेका हौं,’ काठमाडौं महानगरको शहरी व्यवस्थापन विभाग प्रमुख अर्चना शाक्यले भनिन् ।

महानगरको मापदण्ड अनुसार १.२ मिटर अग्लो पर्खाल र ०.६ मिटर जाली लगाउन पाइन्छ ।

Update of NEA (urlabari)
01/07/2023

Update of NEA (urlabari)

Address

Biratnagar

Telephone

+9779819063043

Website

Alerts

Be the first to know and let us send you an email when E-khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-khabar:

Share