Prabhu Rai

Prabhu Rai Hi I'm Prabhu Dilungchha Rai from Urlabari-6, Gopal Chowk.

03/04/2024

अभिभावकज्यूहरु ,
सादर नमस्कार 🙏🙏🙏
बार्षिक परीक्षा सकेपछि सबै कक्षाका नानी बाबुलाई उमेर र शारीरिक अवस्थाको ख्याल गर्दै निम्न कार्य गर्नाले Socialization र Social inclusion मा निकै ठुलो मद्दत पुग्ने देखी साभार गरेको छु ।
विशेषतः कक्षा नौ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिएको छ | यस पछि उनीहरुलाई विद्यालय सुरु नहुन्जेल सम्मलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु |
🙏कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला |
🙏बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला |
बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला |
🙏कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादि देखाउनु होला |
🙏चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला |
🙏चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै खोला ,नहर तथा कोशीमा स्नान गर्न लैजानु होला |
🙏गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली गेडी , चर अ्मिलो , निमपत्ता , बडहर , सिमल लगायतका फलफूलहरु चिनाउनु होला , खान दिनुहोला | ( खालि बजारिया स्याउ , सुन्तला , केरा तिर बल नगराउनु होला )
🙏कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको , पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला | ( बोइलरको मासु र भात तिर बल नगर्नु होला )
🙏सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला | मोबाइलमा के कस्ता एपहरु चलाएका छन , ती कुरा चेक गर्नु होला | र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला |
🙏केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला |
🙏कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला |
🙏आठ , नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन् , यो नै हाम्रो लागि दूर्भाग्य हो | यो मानसिकता लाई रोक्न जरुरी छ |
🙏महङ्गा चिजबिज नकिनिदिनु होला |
🙏हाम्रा धेरैजसो सन्तानहरु हामीले सोचेको भन्दा बढी अराजक भएका छन , यस्को कारण हामी नै हो भन्ने कुरा आत्मसात गर्दै दुख , अभाव र पिडा के हो भन्ने कुराको ज्ञान दिनुहोला |
🙏सकेसम्म घरभित्र भन्दा घर बाहिर खेल्ने , डुल्ने , घुम्ने र सानोतिनो काम गर्ने अवस्था सृजना गरिदिनु होला |। धन्यवाद |।
सामाजिक सन्जालवाट साभार ।।

31/03/2024

मैले अष्ट्रेलियामा भाडा माझे, सेन्डविज बनाए, पैसाको लागी के के गरे गरे तर त्यो दुख गर्दै गर्दा राष्ट्रको लागी केही गर्छु भनेर कहिलै सोचिन । बस यति पनि भनेको भए अझ ईमान्दारी रहेछ भन्ने बुझ्ने थिए भेडा जनताहरूले ।

Goodmorning यस्ता पनि समाचार उर्लाबारी आउदो रहेछ । बधाई छ हामी उर्लाबारी बसी जनताहरूलाई ।     यदी यो समचार झुठा र कपोकल्...
15/03/2024

Goodmorning
यस्ता पनि समाचार उर्लाबारी आउदो रहेछ । बधाई छ हामी उर्लाबारी बसी जनताहरूलाई ।
यदी यो समचार झुठा र कपोकल्पीत हो भने नगरप्रमुख ज्यू र तस्बिरमा देखिएका अधिकृत ज्यूहरूले पत्रकारलाई कारबाही गर्न सक्नु पर्यो हैन भने उर्लाबारी छोड्नु पर्यो । कि लाजै पचाएर छोराछोरी, नरनाता, साथीभाईको अगाडी घोप्टो परेर हिड्नु पर्यो । सरम र धरम हुनु पर्छ है ।

नगरप्रमुख खरेल नगरमा सचिवालय र तीनजना कर्मचारीकाे घेराबन्दीमा हुन्छन् भने बाहिर निस्केपछि एमाले पार्टीका नगर अ...

उर्लाबारी कृषी साखा संग आफ्नो बारीको माटो परिक्षण कसरी गराउने भन्ने बिषयमा आवश्यक परामर्श लिएर माटो परिक्षण गराउदा मेरो ...
15/03/2024

उर्लाबारी कृषी साखा संग आफ्नो बारीको माटो परिक्षण कसरी गराउने भन्ने बिषयमा आवश्यक परामर्श लिएर माटो परिक्षण गराउदा मेरो बारीको जमिनको हालत यो अबस्तामा रहेको जानकारी भएको छ । धन्यबाद छ कृषि साखा उर्लाबारी । अब बारीमा डिएपी युरीया भन्दा पनि कृषी चुन आवश्क्ता रहेको महसुस गरीयो ।

TV च्यानल Himalayan HD मार्फत प्रस्तुत भई रहेको The Poet Idol कार्यक्रममा मोरङ मिक्लाजुङ-२ का भाई B**g Xeng भोटिङ राउडको...
13/03/2024

TV च्यानल Himalayan HD मार्फत प्रस्तुत भई रहेको The Poet Idol कार्यक्रममा मोरङ मिक्लाजुङ-२ का भाई B**g Xeng भोटिङ राउडको दोस्रो चरन Voting Round season- 2 मा प्रबेस गरेको हुँदा वहालाई 3rd Round तेस्रो चरनमा पुग्नका लागी र हौसलाका लागी सबैले भोट गरेर सहयोग गरिदिनहुन बिनम्र अनुरोध गर्दछु ।
भोटिङको लागी🙏🙏

✅भोटिङ गर्ने तरिकाः मोबाइलमा OSR Connect एप बाट Poet Idol मा Sechan Rai 'B**g Xeng' को फोटोमा गई भोट गर्ने, वा
भोटका लागि आर्थिक सहयोग गर्नलाई eSewa: 9807041383 बाट पठाउन सक्नुहुन्छ ।

संसारी माई रंगेलीमा गएर दर्षण पनि गरियो र अच्मको बृक्ष पनि देखीयो
02/03/2024

संसारी माई रंगेलीमा गएर दर्षण पनि गरियो र अच्मको बृक्ष पनि देखीयो

आजको दौड ८.७२ कि.मि
02/03/2024

आजको दौड ८.७२ कि.मि

Urlabari Runner Group After 10K Run || धरानको श्रमदानमा सहभागी हुँदै || श्रम संकृतिक पार्कमा
01/03/2024

Urlabari Runner Group After 10K Run || धरानको श्रमदानमा सहभागी हुँदै || श्रम संकृतिक पार्कमा

Urlabari Runner Group उर्लाबारी रनर समुह धरानमा भएको नेवा च्यारीटी द्वारा आयोजीत १२औ 10K Dharan Run मा सहभागी भए पस्चात SDS, SNS र श्रम संकृत....

B**g Xeng भनईको आजको कविता यहाँ हेर्न सक्नुहुनेछ अनि भोट गर्नु होला
27/02/2024

B**g Xeng भनईको आजको कविता यहाँ हेर्न सक्नुहुनेछ अनि भोट गर्नु होला

NEPAL’S NO.1 IVF, VATSHALYA NATURAL IVF PRESENTS THE POET IDOL SEASON II POWERED BY SAGARMATHA CEMENT II CO-SPONSORED BY JOY II GROUP B PERFORMANCE II VOTE O...

उर्लाबारीबाट Tarahara Run (तरहरा रन) मा जान चाहने युवाहरूले फर्म भर्नको लागी चाडो भन्दा चाडो सम्पर्क गर्नु होला entry fe...
27/02/2024

उर्लाबारीबाट Tarahara Run (तरहरा रन) मा जान चाहने युवाहरूले फर्म भर्नको लागी चाडो भन्दा चाडो सम्पर्क गर्नु होला entry fee मात्र ३५०/-

उर्लाबारीबाट १२औ धरान रनमा सहभागी हुने धावकहरूले कति समयमा १० कि.मि. पुरा गरेछ हेर्नु होला
25/02/2024

उर्लाबारीबाट १२औ धरान रनमा सहभागी हुने धावकहरूले कति समयमा १० कि.मि. पुरा गरेछ हेर्नु होला

Dharan Click covering urlabari guys on their vlogs
24/02/2024

Dharan Click covering urlabari guys on their vlogs

वाफ रे ! आज फेरि आरा धरानमा श्रमदानको लस्कर, १० रुपैयाँ तिरेर ढुङ्गा बोक्दै उर्लाबारी, ktm पर्यटक ।

धरान रनमा सहभागी हुन जाने धावकहरूको नामवली यस प्रकार रहेको छ, यसपाली धावकहरूलाई धरान जानको निम्ती कसैलाई सहयोग मागिएन तथ...
23/02/2024

धरान रनमा सहभागी हुन जाने धावकहरूको नामवली यस प्रकार रहेको छ, यसपाली धावकहरूलाई धरान जानको निम्ती कसैलाई सहयोग मागिएन तथापी बिगत बर्षमा सहयोग गर्नुहुने सहयोगी मित्रहरू प्रति सम्झना र आभारी छु र बिगत बर्षमा क-कस्ले कति सहयोग गर्नु भएछ वहाहरूलाई सम्झिदै नामावली फेरी पनि फेसबुकमा सेयर गर्दैछु । यसपाली धरान रनमा सहभागी हुन जाने धावकहरूको लागी यातायतमा सहुलीयत गरिदिनु भएकोमा मिरमिरे यातायात प्रा.ली प्रति हार्दिक आभर ब्यक्त गर्दछु ।

22/02/2024

नेपालमा आर्थिक संकटले देशमा असान्ति फैलदै गयो भने हेर्दै जानुस यो देशमा शान्ति स्थापना गर्न भारतीय सेना निर्धक्क आउछ

उर्लाबारीका युवाहरूका माझ लोक प्रिय, मिलनसार र सहयोगी युवा Barun Labung नेपाल आदिवासी जनजाती युवासंघ हङकङ को मिति फेब्रु...
21/02/2024

उर्लाबारीका युवाहरूका माझ लोक प्रिय, मिलनसार र सहयोगी युवा Barun Labung नेपाल आदिवासी जनजाती युवासंघ हङकङ को मिति फेब्रुअरी 18-2-2024 को तेस्रो अधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्दछु ।

21/02/2024

धरान बाट उर्लाबारी रन समुहका टि सर्ट ल्याउनु पर्ने भएकोले धरानबाट उर्लाबारी आउने कोही हुनुहुन्छ भने कृपया सहयोग पाउ ।
contact me- 9801408899

सकरात्मक सोचका धनी युवाहरू माझ अतिनै मिलनसार अनि सेवाभाबले भरिएका सहयोगी युवा  Khadka Kir Ran भाई लाई जन्म दिनको धेरै धे...
20/02/2024

सकरात्मक सोचका धनी युवाहरू माझ अतिनै मिलनसार अनि सेवाभाबले भरिएका सहयोगी युवा Khadka Kir Ran भाई लाई जन्म दिनको धेरै धेरै शुभकामना साथै आजकै दिन पुत्र लाभ भई दोस्रो छोराको बुवा हुन भएकोमा भाई बुहारी दुबैलाई हार्दिक बधाई पनि ब्यक्त गर्दछु ।

17/02/2024
पर्सी 18th Feb मा Sikkim मा हुनगई रहेको West Point Sikkim Sarathi Run मा Urlabari Runner's समुहको तर्फबाट veteran समुहमा...
16/02/2024

पर्सी 18th Feb मा Sikkim मा हुनगई रहेको West Point Sikkim Sarathi Run मा Urlabari Runner's समुहको तर्फबाट veteran समुहमा भाग लिन Hemanta Lawati जानु भएको छ र वहालाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

16/02/2024

Goodmorning
'सुनको जुत्ता लगाएर अरूले हिडाएको बाटोमा हिड्नु भन्दा आफुले रोजेको बाटोमा खाली खुट्टा हिड्नुको मज्जा नै बेग्लै' |||

SY Panel Nepal Ltd. को आधिकारिक विक्रेता समेत रहेका लेटाङ, बुधबारे र जाँतेको अपार सफलता पछि हाम्रै शहर उर्लाबारी-६ स्थित...
14/02/2024

SY Panel Nepal Ltd. को आधिकारिक विक्रेता समेत रहेका लेटाङ, बुधबारे र जाँतेको अपार सफलता पछि हाम्रै शहर उर्लाबारी-६ स्थित डि.बि मार्गमा पाथीभरा ग्रील होम डेकोरेसनको आज सरस्वती पुजाको अवसर पारी पुर्व मेयर खड्ग फागो ज्यू द्वारा रिवन काटी उद्घाटन गरी सञ्चालनमा ल्याउनु भएको छ । हार्दिक बधाई छ भाई Santosh Shrestha

भाई राज निरौला लाई दाम्पत्य जिवनको हार्दिक शुभकामना छ ।
13/02/2024

भाई राज निरौला लाई दाम्पत्य जिवनको हार्दिक शुभकामना छ ।

भाई Santosh Shrestha लाई हार्दिक शुभकामना छ यसरी सधै ब्यापार फस्टाएर जाओस निमन्त्रणाको लागी धन्यबाद छ SY Panel Nepal Ltd...
13/02/2024

भाई Santosh Shrestha लाई हार्दिक शुभकामना छ यसरी सधै ब्यापार फस्टाएर जाओस निमन्त्रणाको लागी धन्यबाद छ

SY Panel Nepal Ltd. को आधिकारिक विक्रेता समेत रहेको लेटाङ, बुधबारे र जाँतेको अपार सफलता पछि हाम्रै शहर उर्लाबारीमा पाथीभरा ग्रीलको भोली फागुन २ गते सरस्वती पुजाको अवसरमा उद्घाटन गर्दै हुनुहुन्छ सम्पूर्णमा वहाको कारखानामा भ्रमण गरिदिनुहुन अनुरोध पनि छ ।
प्रो. सन्तोष श्रेष्ठ, उर्लाबारी–६, जनपथ चोक

नोटः स्टील, आल्मुनियम, ग्रिल, वाइरिङ्ग, इन्टेरियर डिजाइन तथा जिप्सन सम्बन्धी काम गर्नुपरेमा वहालाई सम्झनुहोला ।

13/02/2024

भ्रष्टचारी हो भनेर थाहा छ ! चोर हो भनेर थाहा छ ! खराब हो भनेर थाहा छ ! अनि कारबाही चही किन गरेनौ त भन्यो भने उजुरी नै परेन भनेर सजिलो उत्तर दिनेहरूलाई सुगुर घोच्ने भालाले घोच्दा पनि रिस मर्दैन नी हौ के गर्नु ।

छोरी Niva Dilunchha लाई मेरो तर्फबाट जन्म दिनको अनगिन्ति शुभकामना सहित धेरै धेरै आशिर्वादहरू छ, यस्ता जन्म दिनहरू सयौ बर...
12/02/2024

छोरी Niva Dilunchha लाई मेरो तर्फबाट जन्म दिनको अनगिन्ति शुभकामना सहित धेरै धेरै आशिर्वादहरू छ, यस्ता जन्म दिनहरू सयौ बर्षसम्म मनाउन पाइरहौ,

10/02/2024

हाम्रो देश नेपाल भ्रष्टचारीहरूको लागी स्वर्ग बन्दै गई रहेको छ हो कि जस्तो लाग्छ

युबा ब्यबसायी, समाज सेवी, सकारात्मक सोचका धनी प्यारो मित्र  Singhak Purna   ज्यु लाई जन्मदिनको अगणितिय शुभकामना व्यक्त ग...
09/02/2024

युबा ब्यबसायी, समाज सेवी, सकारात्मक सोचका धनी प्यारो मित्र Singhak Purna ज्यु लाई जन्मदिनको अगणितिय शुभकामना व्यक्त गर्दछु 🙏 तपाईको हरेक पाईलाहरूमा हरदिन सफलताले चुमीरहोस ......

09/02/2024

सुन्दैछु उर्लाबारीमा राजनितिक दलले खेलकुद समिति गठन गर्दैछ रे तर उर्लाबारी रन समुहका धावकहरूलाई फकाएर पद दिलाउने प्रयास नगर्नु होला खेलमा राजनिति हुन्छ थाहा छ तर दौडमा तिम्रो राजनितिले कहिलै पनि पदक जिताउन सक्दैन दम चाहिन्छ दम

भाई Jitendra Rai लाई जन्म दिनको धेरै धेरै शुभकामना छ । अझ धेरै उत्तर उत्तर प्रगतिको कामना सहीत आसिर्वाद पनि छ ।
07/02/2024

भाई Jitendra Rai लाई जन्म दिनको धेरै धेरै शुभकामना छ । अझ धेरै उत्तर उत्तर प्रगतिको कामना सहीत आसिर्वाद पनि छ ।

06/02/2024

अहिले पनि खेलप्रेमी आमा बुवा दाजुभाई दिदीबहीनी र युवाहरू नगरपालीका गेट अगाडी सान्तिपुर्ण धर्णा तथा ध्यानआकर्षणमा उभिईरहेको छ ।

Address

Biratnagar

Telephone

+9779801408899

Website

Alerts

Be the first to know and let us send you an email when Prabhu Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabhu Rai:

Videos

Share

Nearby media companies