Jagat Singh Dhami

Jagat Singh Dhami Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagat Singh Dhami, Digital creator, Suryabinayak, Bhatgaon.

22/08/2024

लोकसेवा तयारीमा लागिरहेको विद्यार्थीको यथार्थ जिवन कहानी!🤦
न बिजी जस्तो ,न रोजगारी जस्तो
न विद्यार्थी जस्तो ,न लफंगो जस्तो
न जागिरे जस्तो ,न रोजगारी जस्तो
न धनी जस्तो, न गरीब जस्तो
न सिंगल जस्तो न डबल जस्तो
न विद्वान् जस्तो , न बुद्ध जस्तो
न दुखीको जस्तो ,न खुसीको जस्तो
न ढुक्कले बसेको जस्तो, न freedom डुलेको जस्तो

आखिर कस्तो न कस्तो ?
#साभार

21/08/2024

#बागमती प्रदेश इन्जिनियरिङ सेवा सिभिल समूह इन्जिनियर पद सातौ तहको नतिजा प्रकाशित भएको छ। उतिर्ण हुने सम्पुर्णलाई बधाई एवम् आगामी अन्तरबार्ताको लागि शुभकामना ।।

Important Points
20/08/2024

Important Points

 #नेपाल_टेलिकमको_लागिदूरसंचार भन्नाले के बुझिन्छ? नेपालमा दूरसञ्चार सेवाको विकासक्रम:-नेपाल टेलिकमको परिकल्पना,अभियान र ...
14/08/2024

#नेपाल_टेलिकमको_लागि
दूरसंचार भन्नाले के बुझिन्छ? नेपालमा दूरसञ्चार सेवाको विकासक्रम:-
नेपाल टेलिकमको परिकल्पना,अभियान र लक्ष्यहरु:-
नेपाल टेलिकमका विभागहरू:-
नेपाल टेलिकमले अवलम्बन गरेका प्रविधि:-
दूरसंचार लिमिटेडका सबल पक्षहरु:-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चुनौतीहरू:-

विभिन्न सुचकाङ्क नेपालको स्थान।
10/08/2024

विभिन्न सुचकाङ्क नेपालको स्थान।

08/08/2024

Nepal ranks 98th in the powerful passport list
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⏩️Index: Henley Passport Index 2024 (July, 2024)
⏩️Location of Nepal: 98th
⏩️Nepal was ranked 103rd in February 2024
⏩️Nepal's visa free score is 39
⏩️This means Nepal will be given arrival visa by 39 countries.
⏩️Country at the top of the list: Singapore (Visa free score 195)
5 countries at the last of the list
---------------------

99th : Somalia (35)
100th : Yemen (33)
100th : Pakistan (33)
101st : Iraq (31)
102th : Syria (28)
103rd: Afghanistan (26)
SAARC country's place and visa free score:
------------------------
Maldives: 52nd (94)
India: 82nd (58)
Bhutan: 87th (52)
Sri Lanka: 93rd (44)
Bangladesh: 97th (40)
Nepal: 98th (39)
Pakistan : 100th (33)
Afghanistan: 103rd (26)

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा विभिन्न पदहरुको स्थायी पदपूर्तिको लागि विज्ञापन भएको छ।
08/08/2024

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा विभिन्न पदहरुको स्थायी पदपूर्तिको लागि विज्ञापन भएको छ।

Bending Equation:
05/08/2024

Bending Equation:

 Sub engineer second paper (2081/04/19)
03/08/2024


Sub engineer second paper (2081/04/19)

खरिदारको नयाँ पाठ्यक्रम:-- खरिदार वा सो सरह (आ.व. २०८१/८२ को विज्ञापन देखि लागू हुने पाठ्यक्रम) !!
25/07/2024

खरिदारको नयाँ पाठ्यक्रम:-
- खरिदार वा सो सरह (आ.व. २०८१/८२ को विज्ञापन देखि लागू हुने पाठ्यक्रम) !!

24/07/2024

ोधिएका र अन्य #महत्वपूर्ण प्रश्नोउत्तरको संगालो ( 101 प्रश्नोउत्तर )

1. चट्याङ मास्टर भनेर कस्लाई चिनिन्छ ?
- कृष्ण मुरारी गौतम

2. हाल नेपालमा कति स्थानीय तह रहेका छन ?
- 753

3. पृथ्वीनारायणले एकीकरण सुरु - वि.सं 1801 नुवाकोटबाट

4 . उपत्यकाको पुरानो सहर - भक्तपुर

5. बढि हिमताल भएको जिल्ला - ताप्लेजुङ

6. बराबर क्षेत्रफल भएका जिल्लाहरु
वर्दिया - डोटी = 2055 sq m
रापेछाप - तनहु = 1546 sq m

7. माथिल्लो सगरमाथा भन्नाले = ओखलढुंगा ,सोलुखुम्बु, खोटाङ जिल्लालाई बुझिन्छ ।

8. 52 पोखरी 53 टाकुराको जिल्ला कुन हो - रुकुम

9. तीन तिर नदि सिमाना छुट्याएको जिल्ला = ओखलढुंगा

10. डोल्पा जिल्लाको क्षेत्रफल11 = 7889 sq

11. विश्वको अग्लो स्थानको झरना = सुलिगड झरना, 3613 मि. डोल्पा जिल्ला

12. संसारको ठुलो लालिगुरास फुल = इलामको बुधबारेमा फुल्ने गर्दछ ।

12. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको बस्ती - डोल्पा जिल्लाको छार्कावोट र तराप गाउँ ।

13. एउटै नामले नेपालका २ क्षेत्रमा बग्ने नदि - राप्ती नदि

14. तुरतुरे ताल कुन जिल्लामा पर्छ ?
- बागलुङ

15.लिलिहरुको भुमी भनेर कुन देशलाई चिनिन्छ ?
- क्यानडा

16. पुरेनवा दरबार कुन जिल्लामा पर्छ ?
- रौतहट

17. बर्ष भन्दा दिन लामो हुने ग्रह कुन हो ?
- शुक्र

18. सबैभन्दा लामो समय गर्वधारण गर्ने जीव कुन हो ?
- हात्ती

19. सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
- रसुवा

20. राष्ट्रपति हुन कति बर्षको उमेर पूरा भएको हुनु पर्छ ?
- 45 बर्ष

21. नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुन ?
- बि.पि कोइराला

22. कुनै पनि युद्धमा भाग नलिएको देश कुन हो ?
- स्विटरल्याण्ड

23. फुङ्फुङ झरना कुन जिल्लामा पर्छ ?
- नुवाकोट

24. सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
- तामा

25. बिश्वमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
- कछुवा (300 वर्ष)

26. बिश्व सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
- भटमास

27. गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित हुने नेपालका एकमात्र राजा को हुन् ?
- बिश्वको सबभन्दा सानो सिक्का जावाको प्रकाशन गर्ने राजा जयप्रकाश मल्ल

28. नेपाल मा जनगणना कार्य कहिलेदेखी सुरु भएको हो ?
- वि.सं १९६८

29. नेपालमा कती जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ?
-१३ जिल्ला

30. बिश्वको सबैभन्दा ठूलो भूपरीवेष्ठित राष्ट्र कुन हो ?
- मंगोलिया

31. बिश्वमा सबैभन्दा बढी सुती कपडा ऊत्पादन गर्ने देश कुन हो ?
- चिन

32. प्रहरी र जेल नभएको देश कुन हो ?
- आईसल्याण्ड

33. बिश्वमा सबैभन्दा बढी गर्मी हुने ठाँऊ कुन हो ?
- लिबियाको अजिजिया

34. बिश्वमा सबैभन्दा बढी जाडो हुने ठाँऊ कुन हो ?
- रूसको भर्खियाङकस

35. बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ?
– अंशुवर्मा

36. लिच्छविकालमा जिल्लालाई के भनिन्थ्यो ?
– विषय

37. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
– त्रैलोक्य विक्रम शाह

38. हलो देखी हाइड्रो सम्म कुन बैकको नारा हो ?
- मेघा बैक

39. हक्किका जादुगर भनेर कसलाई चिनिन्छ ?
- ध्यानचन्द्र सिंह, भारत

40. नेपालमा माछा नपाइने एक मात्र जिल्ला कुन हो ?
- मनाङ

41. मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो ?
- वि.सं. 2055 मंसिर 8

42. प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधिशहरु कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ?
- ६५ बर्ष

43. बिश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको राष्ट्र कुन हो ?
- चिन

44. पुर्वका जादुगर भनेर कसलाई चिनिन्छ ?
- जगदीश चन्द्र बोस

45. दुइजना राष्टपतिले शासन गर्ने देश कुन हो ?
- सानमारिनो

46. विश्वकप फुटबलका जन्मदाता भनेर कसलाई चिनिन्छ ?
- जुलियस रिमेट

47. खल्तिमा लाटोकोसेरो बोकेर हिड्ने बिश्वबिख्यात समाजसेवी को हुन ?
- फ्लोरेन्स नाइट्रीङ्गेल

48. कसले दरवार स्कुल जनताको लागि खुला गराए ?
- विरशमशेर

49. पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिले नामाकरण गरियो ?
- वि.सं २०१५ असार १६

50. पुरुष भन्दा बढि महिला साक्षर भएको देश कुन हो ?
- हंगेरी

51. पैगम्बर शब्दको अर्थ के हुन्छ ?
- ईश्वरको दूत

52. भारतका अन्तिम हिन्दु राजा को थिए ?
- पृथ्वीराज चौहान

53. भौगोलिक इतिहासमा “नयाँ रोजको युग” भनेर कुन शताब्दीलाई चिनिन्छ ?
- १८औं

54. म्याग्नाकार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो ?
- बन्दी प्रत्यक्षीकरण

55. कुन महादेशलाई ‘Last Of Lands’ पनि भनेर चिनिन्छ ?
- अष्ट्रेलिया

56. ‘पलेटी’ केसंग सम्बन्धित छ ?
- संगित

57. मोहन जोड्दा भन्नाले के बुझिन्छ ?
- लासको थुप्रो

58. चुरौटी भाषा बोल्ने समुदाय कुन हो ?
- मुस्लिम

59. सबैभन्दा अग्लो जीव कुन हो ?
- जिराफ

60. सर्प नपाइने देश कुन हो ?
- आइसल्याण्ड

61. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ?
- अमेरीका

62. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?
- भाष्कर मल्ल

63. सबै भन्दा सानो उपग्रह कुन हो ?
- लीडा

64. मारियाना ट्रेन्चको गहिराई कति छ ?
- 11,776 मि.

65. टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?
- वीडल टेष्ट

66. टेलिफोनका आविष्कारक को हुन् ?
– अलेक्जेण्डर ग्राहम बेल

67. टेलिभिजनका आविष्कारक को हुन् ?
– जे.यल वेयर्ड

68. सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ?
– निकोलस कोपर्निकस

69. टेलिस्कोपका आविष्कारक को थिए ?
– ग्यालिलियो ग्यालिलि

70. पेन्सिलिनका आविष्कारक को थिए ?
– अलेक्जेण्डर फ्लेमिङ्ग

71. जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ?
- २९ बर्ष

72. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार हालसम्म कति राष्ट्रले प्रदान गरेका छन् ?
- १५ वटा (नेपाल सहित)

73. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो?
- अक्षरांक शिक्षा

74. दरवार हाइस्कुलको स्थापना कहिले भएको हो ?
- वि सं १९१० असोज २७


75. कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ?
- सौकी

76. नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ?
- चितवन

77. खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ?
- विर शमशेर

78. संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधनगरिएको छ ?
- ५ पटक

79. जटापोखरी ताल कुन जिल्लामा रहेको छ ?
- सिन्धुपाल्चोक

80. मोबाइल फोनका आविष्कारक को हुन ?
- मार्टिन कुपर

81. नेपाल नामक टोल बिश्वको कुन देशमा पर्छ ?
- जापान

82. मध्यरातमा सुर्योदय हुने देश कुन हो ?
- नर्वे

83. सबैभन्दा ठूलो स्थल जिव कुन हो ?
- हात्ती

84. नेपाल र जोर्डनबीच श्रम सम्झौता कहिले भएको थियो ?
- 2017 अक्टोवर 18 मा

85. हाल स्वस्थ्य विमा कार्यक्रम कति जिल्लामा लागू भएको छ ?
- 22 जिल्लामा

86. नायोगा अभिसन्धी नेपालको संसदवाट 2017 सेप्टेम्वर 4 मा पारित भएको ।

87. नेपाल भ्रमण वर्ष 2020 अनुसार कति पर्यटन भित्र्याउने लक्ष्य छ ?
- 15 लाख पर्यटक

88. नेपालको सवैभन्दा अग्लो झरना कालिकोटको कुन झरना हो ?
- पंचाल(381 मिटर)

89. नेपाललाई वर्डफ्लु मुक्त घोषणा कहिले गरियो - 2074 जेठ 28

90. नेपालको राष्टिय दिवस असोज 3 लाई मनाउने निर्णय कहिले गरियो ?
- 2073 वैसाख 7

91. विश्वका 100 शक्तिशाली महिला को सुचि 2017 मा पहिलो स्थानमा को रहेको छ ?
- जर्मन चान्सलर एन्जेला मार्केल

92. साउदी अरवले सन 2018 देखि फिल्म हल खुल्ला गर्ने निर्णय कहिले गरियो ?
- 2017 डिसेम्वर 11

93. हाल सवैभन्दा वढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जहा 20 वटा स्थानिय तह छन ।

94. स्थानीय सरकार संन्चालन एेन 2074 राष्ट्रपतीवाट कहिले प्रमाणिकरण भएको हो ?
- 2074 असोज 29

95. नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुन विदको हुन ?
- अग्नि खरेल ( ०७४ फागुन ७ )

96. आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट के रहेको छ ?
- हात्तीको छावा

97. नेपालको कुन ठाउँमा अन्तराष्ट्रिय स्तरको चलचित्र नगरी निमार्ण गर्न थालिएको छ ?
- दोलखाको भिमेश्वर

98. खोटाङलाई साक्षर जिल्ला घोषणा कहिले गरियो ?
- वि.स २०७४ फागुन २ ( ४४ औ जिल्ला )

99. स्मार्ट गोरखापत्र-२०१८ को औपचारिक शुभारम्भ कहिले देखि गरियो ?
- वि.सं २०७४ फागुन २ गते

100. दुरसंचार प्राधिकरणका अनुसार २०७४ मंसिर मसान्तसम्म कुल जनसंख्याको कति प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेका छन ?
- ६३.१७%

101. वि.सं २०७४ फागुन १२ गते बसेको प्रदेश नं ६ को प्रदेशसभा बैठकले प्रदेश नं ६ लाई के नामाकरण गरेको छ ?
- कर्णाली प्रदेश

स्रोत - सामाजिक सञ्जाल फेसबुक

अत्यन्तै दु:खद खबर !😭😭त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखराको लागि उडेको जहाज Crash हुदाँ जहाजमा रहेका १८...
24/07/2024

अत्यन्तै दु:खद खबर !😭😭
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखराको लागि उडेको जहाज Crash हुदाँ जहाजमा रहेका १८ जनाको मृत्यु र १ जना उपचाररत भन्ने आधिकारिक सूचना आएको छ । मृतक सबैप्रती भावपुर्ण श्रद्धाञ्जली । घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना🙏।

पोखरा विश्वविद्यालयमा संचालित स्नातक तहका कार्यक्रमहरूकालागि छात्रवृत्ति सम्बन्धि सूचनाविस्तृत जनकारिकालागि: https://sch...
24/07/2024

पोखरा विश्वविद्यालयमा संचालित स्नातक तहका कार्यक्रमहरूकालागि छात्रवृत्ति सम्बन्धि सूचना
विस्तृत जनकारिकालागि: https://scholarship.pu.edu.np/

नेपाल टेलिकम को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा क...
19/07/2024

नेपाल टेलिकम को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना

Happy Engineers day to all Engineers & Students studying Engineering. ❤️
18/07/2024

Happy Engineers day to all Engineers & Students studying Engineering. ❤️

प्रदेश लोकसेवा आयोग   प्रदेश , हेटौडाआ.व. २०८१/८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका
16/07/2024

प्रदेश लोकसेवा आयोग
प्रदेश , हेटौडा
आ.व. २०८१/८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका

पाचौँ साधारण दर्तावाला इन्जिनियरिङ्ग व्यवसायी नाम दर्ता परीक्षाको परीक्षाफल प्रकाशित गरिएको सम्बन्धी सूचना !https://nec....
16/07/2024

पाचौँ साधारण दर्तावाला इन्जिनियरिङ्ग व्यवसायी नाम दर्ता परीक्षाको परीक्षाफल प्रकाशित गरिएको सम्बन्धी सूचना !

https://nec.gov.np/uploads/brochure/EqvBlAGRGK240716045935.pdf
Result Publish:
Click on link to Check the Result

लुम्बिनी प्रदेशको कार्यतालिका 2081/82
16/07/2024

लुम्बिनी प्रदेशको कार्यतालिका 2081/82

प्रदेश लोकसेवा आयोग   प्रदेश , पोखरा आ.व. २०८१/८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका
16/07/2024

प्रदेश लोकसेवा आयोग
प्रदेश , पोखरा
आ.व. २०८१/८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका

 #लोकसेवा_आयोगआ.व. २०८१/०८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका।
15/07/2024

#लोकसेवा_आयोग
आ.व. २०८१/०८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका।

13/07/2024

#रोचक ।।।।।।
करिब एक सय बर्ष अगाडिको कुरा हो एक ब्यक्ती बिहानै उठ्छ र चिया पिउदै पत्रीका पढ्न थाल्छ । तर अचम्म उसले पढ्दै गरेको त्यस दिनको पत्रीकामा भूलबश उसकै मृत्‍युको खबर छापिएको थियो । सुरुमा त ऊ साच्चिकै दोधारमै पर्‍यो कि के म ज्युदो छु कि मरेको छु भनेर तैपनि उसले थाहा पायो ठूला ठूला अक्षरमा पत्रीकाको पहिलो पेजमा छापिएको मृत्‍युको खबर उसकै नाम भएको अर्को ब्यक्तिको थियो तर पत्रकारहरुले भने भूलबश उसको मृत्‍यु भएको ठानेर त्यो न्युजमा उसकै बारेमा समाचार बनाएर छापेका थिए । अब उसको चासोको बिषय यो रह्यो कि यदि म साच्चिकै मरेको भए मेरो बारेमा मान्छेहरूले के भन्दा रहेछन त भन्ने । जब त्यो मान्छेले आफ्नो मृत्‍युको बारेमा चापिएका सबै पत्रीकाहरू पढ्यो कुनै पनि पत्रीकाले उसको बारेमा राम्रो कुरा लेखेका थिएनन । कसैले लेखेका थिए "घातक बम बनाउने ब्यक्तिको मृत्‍यु",कसैले लेखेका थिए "बिस्फोटक पदार्थका बादशाहको अन्त्य",अझ कसै कसैले त के सम्म भनेका थिए भने "मृत्युको ब्यापार गर्ने ब्यक्तिको निधन" । वास्तवमा ती ब्यक्तिले बम बनाउन प्रयोग गरिने बस्तु डाइनामाइटको आबिस्कार गरेका थिए र त्यसको ब्यापार बाट उनी धनी समेत बनेका थिए । जब उनले आफूलाई मृत्‍युको ब्यापार गर्ने ब्यक्ती भनेर सम्बोधन गरेको देखे तब उनले आँफैलाई प्रश्न गरे कि के म यसैको लागि जन्मेको हुँ ,के मेरो साच्चिकै मृत्‍यु पछी मलाई मान्छेले यीनै कलंकीत शब्दहरूले सम्झिऊन भन्ने म चाहन्छु । अहँ , कदापी होइन , म त एक राम्रो र एक मानवताबादी ब्यक्तिको रुपमा आफूलाई दुनियाँले चिनोस भन्ने चाहन्छु । यती बिचार गरिसकेपछी ती ब्यक्तिले आफ्नो आबिस्कार र ब्यापारबाट प्राप्त जती धन थियो त्यो धनराशिको एक पुरस्कार कोष खडा गरिदिन्छन जुन पुरस्कार हरेक बर्ष यो विश्वमा शन्ती र बिकासका लागि राम्रो काम गर्ने ब्यक्तिको हौसला बढाउन प्रदान गरिन्छ । र त्यो पुरस्कारको नाम हो नोबेल पुरस्कार र ती ब्यक्ती जसले आफ्नो मृत्‍युको खबरबाट प्रेरित भएर पुरस्कार राशी खडा गरेका थिए ती ब्यक्ती हुन बैज्ञानीक अल्फ्रेड नोबेल ।

12/07/2024
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्राविधिक तथा प्रशिक्षण सेवा, इन्जिनियरिङ्ग प्राविधिक प्रशिक्षण समूह, सिभिल...
12/07/2024

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
प्राविधिक तथा प्रशिक्षण सेवा, इन्जिनियरिङ्ग प्राविधिक प्रशिक्षण समूह, सिभिल स्यानिटेशन इन्जिनियरिङ्ग उप-समूह #अधिकृतस्तर तृतीय निर्माण/स्यानिटरी/प्लम्बिङ्ग प्रशिक्षक पदको खुला र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद प्राविधिक तथा प्रशिक्षण सेवा, इन्जिनियरिङ्ग प्राविधिक प्रशिक्षण समूह, सिभिल ...
12/07/2024

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद
प्राविधिक तथा प्रशिक्षण सेवा, इन्जिनियरिङ्ग प्राविधिक प्रशिक्षण समूह, सिभिल ईञ्जिनियरिङ्ग उपसमूह #सहायक स्तर #प्रथम_श्रेणी निर्माण/स्यानिटरी/प्लम्बिङ्ग सहायक प्रशिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्राविधिक तथा प्रशिक्षण सेवा, इञ्जिनियरिङ्ग प्राविधिक तथा प्रशिक्षण समूह, स...
12/07/2024

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
प्राविधिक तथा प्रशिक्षण सेवा, इञ्जिनियरिङ्ग प्राविधिक तथा प्रशिक्षण समूह, सिभिल इञ्जिनियरिङ्ग उपसमूह #सहायक_स्तर #द्वितीय_श्रेणी निर्माण/प्लम्बिङ्ग/स्यानिटरी प्रशिक्षण सहायक र मर्मत सहायक पदको खुला/आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम ।

CTEVT मा जागिरको अवसर ।  !- सबै पदको परीक्षा केन्द्र काठमाडौंमा हुनेछ । - सबै पदहरुको परीक्षा लोक सेवा आयोगले लिने र परी...
12/07/2024

CTEVT मा जागिरको अवसर ।
!
- सबै पदको परीक्षा केन्द्र काठमाडौंमा हुनेछ ।
- सबै पदहरुको परीक्षा लोक सेवा आयोगले लिने र परीक्षा कार्यक्रम पनि लोक सेवा आयोग ले नै प्रकाशन गर्नेछ ।

सामाजिक संजाल सम्बन्धि जानकारी 📍Source: pages
11/07/2024

सामाजिक संजाल सम्बन्धि जानकारी 📍
Source: pages

10/07/2024

भरोसा आफैमा राख्नु पर्दछ,चरा सँग पनि कहाँ नक्सा हुन्छ र तर पनि आफ्नो गन्तब्यमा पुगेकै हुन्छ ।💙

सुभ रात्री 🙏

लोक सेवा आयोगनेपाल नागरिक उड्डयन प्राधिकरण, प्राविधिक, सिभिल इन्जिनियरिङ, सातौं, वरिष्ठ अधिकृत पदको खुला प्रतियोगितात्मक...
09/07/2024

लोक सेवा आयोग
नेपाल नागरिक उड्डयन प्राधिकरण, प्राविधिक, सिभिल इन्जिनियरिङ,
सातौं, वरिष्ठ अधिकृत पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
पत्र: द्वितीय. २०८१/०३/२५

सशस्‍त्र प्रहरी बल नेपालको प्राविधक समुह तर्फ स.प्र.नि. पदमा नयाँ भर्ना सम्बन्धिको सूचना ।
05/07/2024

सशस्‍त्र प्रहरी बल नेपालको प्राविधक समुह तर्फ स.प्र.नि. पदमा नयाँ भर्ना सम्बन्धिको सूचना ।

Address

Suryabinayak
Bhatgaon

Website

Alerts

Be the first to know and let us send you an email when Jagat Singh Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Digital creator in Bhatgaon

Show All