Chitwan Voice News

Chitwan Voice News Stay informed, entertained & connected! Explore captivating stories, breaking news & more
(12)

कान्तितालनेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मा...
16/09/2024

कान्तिताल
नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मानव निर्मित कान्तिताल । तस्बिरः रुपनी जिएम / रासस

10/09/2024

नेविसंघ चितवन द्वारा, चितवनका विभिन्न +2 कलेजमा अनुगमन सुरु !

अन्नपूर्ण साउथ हिमालमाछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घु...
30/07/2024

अन्नपूर्ण साउथ हिमाल
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घुम्टोमा देखिएको अन्नपूर्ण साउथ हिमालको दृष्य । तस्बिर : धनबहादुर गुरुङ/रासस

तीनवटा चितुवाको मृत्युधादिङको थाक्रे गाउँपालिका–१० गढीमा मृतावस्थामा फेला परेको चितुवा । दुई वटा एकै ठाउँमा र एक वटा छुट...
25/07/2024

तीनवटा चितुवाको मृत्यु
धादिङको थाक्रे गाउँपालिका–१० गढीमा मृतावस्थामा फेला परेको चितुवा । दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी स्थानीयले तीन वटा चितुवा मृतावस्थामा फेला पारेका हुन् । तस्बिरः शंकर श्रेष्ठ/रासस

वन लसुन सङ्कलनका लागि जाँदैजाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित कराइचुला हिमालमा वन लसुन सङ्कलनका लागि जाँदै गरेका बारेक...
14/07/2024

वन लसुन सङ्कलनका लागि जाँदै
जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित कराइचुला हिमालमा वन लसुन सङ्कलनका लागि जाँदै गरेका बारेकोटका स्थानीयबासी । वन लसुन प्रतिकेजी रु ३५ हजारमा बिक्री हुने गर्दछ । तस्बिर: हेमन्त केसी/रासस

सिमलताल पहिरो– घाइतेनारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा  शुक्रबार बिहान गएको पहिर...
12/07/2024

सिमलताल पहिरो– घाइते
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशुलीमा बगाएपछि उक्त बसमा सवार यात्री त्रीशुली नदी पौडेर बाँचेका घाइते नन्दन दास । उहाँकोे यतिबेला भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तस्बिरः सनद अधिकारी/रासस

चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारीचितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्ज...
12/07/2024

चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी
चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै । तस्बिर सौजन्य : नेपाली सेना/रासस

भ.म.न.पा.३ न्युरोड र नगरबन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल नारायणी नदीमा आएको बाढिले दुबै तर्फको पिल्लर भत्काई प...
07/07/2024

भ.म.न.पा.३ न्युरोड र नगरबन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल नारायणी नदीमा आएको बाढिले दुबै तर्फको पिल्लर भत्काई पुल पूर्ण रुपमा क्षति भएको ।

किरिया बसेकै ठाउँबाट कार्यालयको कामबुबाको किरिया बस्नु भएका लमजुङको दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्र घिमिरे  क...
06/07/2024

किरिया बसेकै ठाउँबाट कार्यालयको काम
बुबाको किरिया बस्नु भएका लमजुङको दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्र घिमिरे कार्यालयको काम गर्दै । आर्थिक वर्षको अन्तिम भएकाले कुनै पनि प्रकारको भुक्तानीमा सेवाग्राहीलाई समस्या नहोस भनेर किरिया बसेकै ठाउँबाट उहाँले नियमित कार्यालयको काम गर्नुभएको हो । तस्बिरः बिराट न्यौपाने/रासस

जसपाका मन्त्रीहरुद्वारा सामूहिक राजीनामाप्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड समक्ष शुक्रबार जनता समाजवादी पार्टीले सरकारल...
05/07/2024

जसपाका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड समक्ष शुक्रबार जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारमा रहेका मन्त्रीहरूको राजीनामा पछि सामूहिक तस्बिरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी । तस्बिरः प्रदीपराज वन्त/रासस

एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामाप्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' समक्ष  बुधबार नेकपा (एमाले)बाट सरकारलाई द...
03/07/2024

एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' समक्ष बुधबार नेकपा (एमाले)बाट सरकारलाई दिएको समर्थन फिर्ता र सरकारमा रहेका मन्त्रीहरूको राजीनामा पछि सामूहिक तस्बिरमा । तस्बिर : प्रदीपराज वन्त/रासस

चैनपुरे करुवासङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवाको प्रतिमा । तस्बिरः सुजन ...
01/07/2024

चैनपुरे करुवा
सङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवाको प्रतिमा । तस्बिरः सुजन बज्राचार्य/रासस

भोलिदेखि सञ्चालनमा आउँदै बन्दीपुर केबलकार
12/06/2024

भोलिदेखि सञ्चालनमा आउँदै बन्दीपुर केबलकार

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार भोलि जेठ ३१ गते बिहीवारदेखि व्या...

फिफा विश्वकप २०२६ : नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो
12/06/2024

फिफा विश्वकप २०२६ : नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं– फिफा विश्वकप २०२६ को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । ...

बर्षाले नेपाल र श्रीलंकाबीचको खेल रद्ध
12/06/2024

बर्षाले नेपाल र श्रीलंकाबीचको खेल रद्ध

टी-२० विश्वकप अन्तर्गत बुधबार हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रो.....

अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला
30/05/2024

अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला

चितवन, जेठ १७ गते । यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने ....

गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द
30/05/2024

गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

दाङ । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । केही दिन...

मुस्ताङ- सडक स्तरोन्नतिमुस्ताङको सदरमुकाम जोमसोम देखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र का...
22/05/2024

मुस्ताङ- सडक स्तरोन्नति
मुस्ताङको सदरमुकाम जोमसोम देखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न प्राइम कोट (बिटुमीन) हालिँदै । १३ किलोमिटर दुरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । तस्बिर:सन्तोष गौतम/ रासस

Address

Synergy Road
Bharatpur
44200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97756513555

Alerts

Be the first to know and let us send you an email when Chitwan Voice News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Voice News:

Videos

Share

Kristina Gurung is model and actress of Nepal who is going to debut in Nepali movie from ‘Prem Geet 3’. She got selected from am

NameKristina GurungFamily NameGurung KhadkaProfessionModel, Actress, IT StudentBirthplaceKathmandu NepalEducationBachelors in Information System (University of Maryland, Baltimore County)Debut MoviePrem Geet 3Height5 Ft 4 "Religious View"My religion is very simple. My religion is kindness"Weight46 KGHobbiesDancing, Traveling, Watching MoviesRelationship StatusN/A

Early Age and Education

She was born from Gurung dad and Khadka mom in Kathmandu. She finished her primary schooling from Sarvodaya School in Chitwan. Chitwan is her maternal’s uncle house. Later, she completed her schooling from Kantipur English High school in Kathmandu. Now she is pursuing her bachelor in Information System from the University of Maryland, Baltimore County, US.

Modeling Career