KRISHNA SHARMA

KRISHNA SHARMA नमस्कार्🙏🙏

01/01/2025

Arjun Sapkota Live ओसाका जापान

31/12/2024
अनौठो भविष्यवाणी😳: AI का Godfather को उपनामले चिनिने कम्प्युटर वैज्ञानिक ज्योफ्रे हिन्टनले AI बारे अनौठो भविष्यवाणी गरेक...
31/12/2024

अनौठो भविष्यवाणी😳: AI का Godfather को उपनामले चिनिने कम्प्युटर वैज्ञानिक ज्योफ्रे हिन्टनले AI बारे अनौठो भविष्यवाणी गरेका छन् । वैज्ञानिक हिन्टनले अबको ३० वर्षमा एआईका कारण मानवता पूर्ण रूपमा हराएर जाने सम्भावना उच्च हुँदै गएको दाबी गरेका हुन् । प्रविधि क्षेत्र अपेक्षाभन्दा ‘धेरै छिटो’ परिवर्तन भइरहेको हुँदा त्यसले मानवता नै सङ्कटमा पार्ने जोखिम बढाएको भन्दै उनले चेतावनी दिएका छन् ।

19/10/2024


डेलिभरी केस भएको कारण तत्काल AB+ (पोजिटिभ) रगत चाहिएको छ।। हस्पिटल संग पनि उपलब्ध नभएको कारणले यही पोस्ट मार्फत सल्लाह-सुझावको अपेक्षा गरें।।
स्थान: विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बुढीगंगा -२, टंकी सिनुवारी,मोरङ्ग)
सम्पर्क: 9844235593 (Prem Khatiwada)

06/10/2024

१. ४० बर्षको हुदा पढेका र नपढेका विच खासै फरक हुदैन , नपढेकाले पनि पढेकाले भन्दा कमाइ गरिरहेका हुन्छन ।
२. ५० बर्षको हुदा सुन्दर र कुरुप विच खासै फरक हुदैन, सुन्दरतम मानिसले पनि अनुहारको चाउरी पना लुकाउन सक्दैन ।
३. ६० बर्षको हुदा निम्न अोहाेदा र उच्च अोहोदा विच खासै फरक हुदैन , निवृत्त हाकिमलाई पिउनले पनि टेर्दैन ।
४. ७० बर्षको हुदा झुपडीमा बस्नु र महलमा बस्नु विच खासै फरक हुदैन , घुदा दुखेर माथिल्लो तला नै महाभारत भइदिन्छ ।
५. ८० बर्षको हुदा पैसा हुनु र नहुनु विच खासै फरक पर्दैन , पैसा भए पनि खर्च गर्ने ठाउँ भेटिदैन ।
६. ९० बर्षको हुदा निदाउनु र जागा रहनु विच खासै फरक पर्दैन , ब्युझिएर नि के काम गर्ने भन्ने मेसो हुदैन ।
कपि / पेष्ट ।

05/10/2024

यस्तो दिन सुन्न दुस्मनको पनि सुन्न नपरोस:

डाक्टर साहेब म चामल बेचेर जचाउन आएको
कृपया मलाई खाली पेटमा खाने औषधी दिनुस☹️

01/10/2024

अवरुद्ध सडक खोल्न ढिलाइ भएपछि हिँडेरै काठमाडौं आउँदैछन् यात्रु, हेलिकप्टरले देख्दैन पैदल हिंड्नेको चोट !

30/09/2024

जति सुने पनि उति सुन्न मन लाग्ने यो कविता ।।

दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत हुन् ।पढाइमा अब्बल रहेका...
29/09/2024

दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत हुन् ।पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ।उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चढेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा तिनै जनाले त्यही प्राण त्यागे।।
विपत्तिमा परि ज्यान गुमाउने सम्पूर्ण प्रति हार्दिक श्रद्धासुमन!!
परिवारजनमा गहिरो समवेदना !!

रियल हिरो :  गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई  काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर ...
28/09/2024

रियल हिरो : गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए। दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । चणिकलाल पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए । सोहि समयमा नै उनले बाढीमा बगेकालाई उद्दार गर्न सफल भएका हुन् । सबै खोलामा बाढी हेर्न जाने खराब पनि हुँदैनन् भन्ने एक उदहारण चणिकलाल ताामाङले दिएका छन् । ❤️

🙏🙏

भगवान श्रीकृष्ण भन्नुहुन्छ, "धैर्यता राख्नुस्, जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थितीबाट गुज्रिनु नै...
21/09/2024

भगवान श्रीकृष्ण भन्नुहुन्छ, "धैर्यता राख्नुस्, जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थितीबाट गुज्रिनु नै पर्छ।" ❤️🙏

13/08/2024

कस्तो नमज्जा लाग्यो 😢

09/08/2024

चितवनको कुमरोज सामुदायिक वनमा गैंडाको बच्चालाई बाघले आक्रमण गर्दाको दृश्य
भिडियो:- दिपक भण्डारी

संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्ने कृष्ण दमाई ।बैतडीको शिवनाथ गाउँपालिका–५ बकुन्नाका ३३ वर्षीय कृष्ण हाल कञ्चनपुरको भी...
08/08/2024

संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्ने कृष्ण दमाई ।

बैतडीको शिवनाथ गाउँपालिका–५ बकुन्नाका ३३ वर्षीय कृष्ण हाल कञ्चनपुरको भीमदत्त नगरपालिका (महेन्द्रनगर)–३, तिलकपुरमा बस्दैआएका छन् ।

दलित समुदायबाट आचार्य गर्ने कृष्ण सुदूरपश्चिमकै पहिलोव्यक्ति हुन् ।

देशभर हुने धार्मिक प्रवचन, सप्ताह तथा कोटिहवनजस्ता कार्यक्रममा सहभागी गराउन सम्वद्धपक्ष/आयोजकलाई ध्यानाकर्षण गराउन जरुरी छ ।

नाइरोबी फ्लाइ संक्रमण बारे जानकारी........................................................नाइरोबी फ्लाइ सुन्तला र कालो र...
22/07/2024

नाइरोबी फ्लाइ संक्रमण बारे जानकारी........................................................
नाइरोबी फ्लाइ सुन्तला र कालो रंगको एक सानो किरा हो । यो सामान्यतया पानी परेपश्चात वा बढी आद्रता भएको स्थानमा पाइने गर्दछ । यसले मानवलाइ टोक्दैन तर यसको सम्पर्कमा आएपश्चात उक्त किराले निकाल्ने एक प्रकारको अम्ल (Acid) ले छालामा एलर्जी गराउदछ । यसको संक्रमण भएमा छालामा चिलाउने, जलन हुने, छाला रातो हुने, जनैखटिरा जस्तै खटिरा देखिने र १२ देखी ३६ घण्टा पश्चात उक्त घाउबाट तरल पदार्थ चुहिने जस्ता लक्षण देखा पर्दछन ।

#रोकथामः
• नाइरोबि फ्लाइ किराको सम्पर्क बाट बच्नको लागी राती सुत्दा झुलको प्रयोग गर्ने, लामो बाहुला भएको लुगा लगाउने, रातीको समयमा चम्किलो उज्यालो भएको बत्तिमुनी नबस्ने (अरु किराजस्तै नाइरोबी फ्लाइ किरापनि बत्तिमा आकर्षित हुने गर्दछ।)
• यदि किरा तपाईंको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुकेर भगाउनुहोस, मार्ने काम नगर्नुहोस ।

उपचार र व्यवस्थापनः
• किरा बसेको छालाको भागलाइ सावुन पानीले राम्ररी सफा गरेर धुने, चिसो पानीले सेक्ने ।
• थप उपचारको लागी स्वास्थ्यकर्मीको सल्लाह लिने । सामान्यतया यो संक्रमण ७ देखी २८ दिन भित्रमा निको भएर जान्छ ।

Sources: Social Media

16/07/2024

यो दृश्य ले मन नै छोयो 😢 देशको सेवामा दिनरात भोक प्यास नभनी लागिपरेका वीर गोर्खाली लाई सलाम🙏🇳🇵

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when KRISHNA SHARMA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KRISHNA SHARMA:

Videos

Share

WELCOME

HELLO AND NAMASTE FROM THE TOP OF THE WORLD AND THE PLACE OF HIMALAYAS.I AM KRISHNA SHARMA FROM NEPAL.