सिँचाइ सुविधा भएको पूर्वी चितवनमा अहिले चैते धान रोपिँदै छ। चितवनमा अहिले बद्रिनाथ १, हर्दिनाथ २ र चैतै ४ गरी प्रमुख तीन जातका चैते धान लगाउने गरिएको छ।
In this episode, we talked with one of the agro entrepreneurs Ar Indrajeet Sunar, who has been a source of inspiration for many youths. In the conversation with our guest, we discussed why there is the significance of youth in agriculture for prosperity. We hope you will enjoy listening to this very episode of the Youth And Agriculture Talk Series.
Full episode: https://youtu.be/Vt6Fl4oXxhY
यस वर्ष बेमाैसमि वर्षाका कारण धान खेति अत्यादिक प्रवाभित भएकाे छ । डुबेको र ढलको धान जोगाउने उपाय र जोखिम न्युनीकरण सम्बन्धि धान बालि विशेषज्ञ डा. विष्णु विलास अधिकारी संग गरिएको कुराकानि यस एपिसोडमा ।
Full Episode : https://www.youtube.com/watch?v=sVQGKKdzqYU&t=262s
यस वर्ष बेमाैसमि वर्षाका कारण धान खेति अत्यादिक प्रवाभित भएकाे छ । डुबेको र ढलको धान जोगाउने उपाय र जोखिम न्युनीकरण सम्बन्धि धान बालि विशेषज्ञ डा. विष्णु विलास अधिकारी संग गरिएको कुराकानि यस एपिसोडमा ।
Full Episode :
https://www.youtube.com/watch?v=sVQGKKdzqYU&t=265s
कृषि सेरोफेरो।
आहा कति राम्रो अनि रमाईलो ।
Sanjay Kafle, Agro-Entrepreneur
A brand New Episode is up now.
Here in this episode, we talked with one of the most influential young agro-entrepreneurs and social activist Sanjay Kafle. He is the CEO and Co-founder of Duidaile Farm, Best Mad Honey, and co-founder of Metro Kheti. Please do listen to this episode to end for his entrepreneurial journey and for more insights.
Krishi Serophero is now available on Hamro Patro. Do check it once.
Full episode: https://youtu.be/Gk7d4sKaS5U
#Youth_and_Agriculture_talk_Series
#Entrpreneur
#Agro_entrepreneur
#Best_mad_honey
#Nepali_podcast
#Nepali_podcast_on_agriculture
#Krishi_serophero
हामीले बुज्न नसकेको तितेपातीको मुल्य।
कहिलै सुन्नु भएछ गोरुले दूध दिएको!! 🐮🐃
ल हेर्नुहोस् यो रोचक भिडियो।
ए हजुर दिनदिनै फेरीफेरी तरकारी नखाए हुदैन, बरु एउटै तरकारीमा ऐना हेर्न मिल्ने गरि झोल हालेर खाऔ, बाहिर नजाऔ।।।
के तपाईंलाईं यो मिचाहा किराको बारेमा थाहा छ ???
मुख्यतया, मकै बाली मन पराउने यस कीराले मकै नपाएमा जुनेलो, धान, गहँु, कोदो, उखु, घाँसे बालीहरु, काउली वर्गका तरकारी बालीहरु, तेल बालीहरु, काँक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु बालीहरुमा समेत क्षति पुर्याउन सक्दछ । यदि हावाको बहने दिशातिर उड्न पायो भने ३० घण्टाको अवधिमा १,६०० की.मी. सम्मको दूरी पार गर्दछ ।
थप थाहापाउन यो सुन्नुहोस ।।।
https://anchor.fm/…/episodes/Corona-And-Fall-Armyworm-ebjelm
कृषि सेरोफेरो पड्काष्टको पहिलो अंक अब छिटैनै प्रसारण हुदैछ। यश पडकाष्टमा मैले जलावायु परिवर्तन, यसले कृषिमा पारेको असर र जलवायु मैत्री कृषिमा रहेर कृषि तथा पशु विज्ञान अध्यय सस्थानका पर्यावरण विज्ञानका उपप्रध्यापक शुबोद खनाल, लिवर्ड(Li-Bird) को सिनियर अफिसर आस्था भुसाल र जलवायु मैत्री गाउँ कुलेनिका कृषक तुलाराम सुवेदी सङ कुराकानी गरेकोछु।
थप जानकारीको लागि कृषि सेरोफेरो सुन्न नबिर्सनु होला।
तिहार र कृषि
रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा तिहारका दिनहरुमा सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।
https://www.youtube.com/watch?v=-ZX2Gs3tKbQ
फैजिकिरा
भर्खरै नेपाल भित्रिएको 'फल आर्मी वर्म' यस्तै मिचाहा जातको कीरा हो, जसले नेपालको कुल राष्ट्रिय उत्पादनमा दोस्रो हिस्सा ओगट्ने मकैबालीलाई सखाप बनाउँदै छ । 'फल आर्मी वर्म' अर्थात् शिशिर ऋतुमा पल्किने मिचाहा कीरा । खैरो/खरानी रङको झुसिलकीरा प्रजातिको यो कीराको जीउमा चार वटा थेग्ला हुन्छन् । मुख र पुच्छरको भाग अंग्रेजीको अन्तिम दोस्रो अक्षर 'वाई' झैँ घुंग्रिएका हुन्छन् । कीराले सेता रंगको अन्डा पार्छ । कपालजस्तै देखिने भुत्ला भएको यसको कम्मर खैरो र केही पातलो हुन्छ, जसले गर्दा यसलाई बिरुवामा घुंग्रिएर बस्न सहज हुन्छ । यसै कीराले पूरा अफ्रिका महादेशको २० प्रतिशत मकै सखाप पारिसकेको रिपोर्टहरूले देखाएका छन् ।'यो कीराले किसानहरूलाई आर्थिक रूपले टाट मात्रै पल्टाउँदै छैन,' विज्ञहरूको रिपोर्टमा आधारित न्यू स्पटलाइट म्यागजिनको पछिल्लो लेखमा भनिएको छ, 'मानव स्वास्थ्यमा समेत संकट ल्याइरहेको छ ।' अमेरिकी ओरिजिनको यो कीरा तीन वर्षअघि सन् २०१६ मा पहिलोपल्ट अफ्रिकामा देखियो । अघिल्लो वर्षको मध्यतिर भारतको कर्नाटकमा भेटिँदै गर्दा यो दक्षिण एसियामा पनि पसेको पुष्टि भयो । लगत्तै तमिलनाडु, आन्ध्र प्रदेशका खेती प्रभावित भए । वैज्ञानिकका अनुसार १ दिनमा सय किमिसम्म तीव्र यात्रा गर्न सक्ने यो कीरा यसै वर्षको सुरुआतमा नेपाल छिरिसकेको अनुमान छ । न्यु स्पटलाइट म्यागजिनका अनुसार मकैबाली अधिक हुने तराई र मध्यपहाडी जिल्ला यसबाट प्रत्यक्ष प्रभावित हुनेछन् । मकै सम्भावित मुख्य सिकार भए पनि अरू बाली उत्तिकै प्रभावित हुने विज्ञहरूले औँल्याएका छन् ।