Radio Sauraha

Radio Sauraha Online Radio from Sauraha

03/09/2024
03/09/2024

Radio Sauraha
Sauraha Lady Jaycees - Closing Ceremony of Jaycees Week

24/08/2024

रवि लामिछाने सौराहामा

21/12/2023

चितवनमा माकुना र ध्रवे हात्ती सक्रिय भएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश तिवारीका अनुसार यतिखेर जंगली हात्ती माकुना पूर्वी चितवनको सौराहा लगायतका क्षेत्रमा र ध्रुवे हात्ती पश्चिम चितवनको जगतपुर, मेघौली र माडीका क्षेत्रमा देखा परेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रका स्थानीयबासीहरूलाई सचेत रहन सुचना अधिकारी तिवारी आग्रह गरेका छन् । जंगली हात्ती देखा परे तत्काल नजिकैको प्रहरी कार्यालय, निकुञ्ज प्रशासन वा ९८५५०९२२६० मा खबर गर्न निकुञ्ज प्रशासनले अनुरोध गरेको छ । साथै जंगल सफारी लगायतका पर्यटकिय गतिविधिहरू सजगता पुर्वक गर्न समेत सम्बन्धित सबैमा सुचित गरिएको छ ।

07/10/2023

भरतपुर १३२ के.भी स/स बाट पर्सा ३३ के.भी र चनौली ३३ के.भी. स/स को लागि आएको Double Circuit लाईन लाई भरतपुर पारस वसपार्क चोकमा ट्रकद्वारा ठक्कर दिई 4 पोल (2 H Pole) पूर्ण रुपमा क्षति भएको हूँदा पर्सा ३३ केभी स/स वाट वितरण हुने रत्ननगर टाँडी वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा लाईन अवरुद्ध छ। लाइन मर्मत गरि सँचालनमा आउन अझै करिव 6-7 घण्टा लागने देखिएको हुँदा धैर्यधारण गरिदिनुहुन सम्पुर्ण ग्राहकवर्गहरुमा हार्दिक अनुरोध गर्दछौँ। यसबाट ग्राहकवर्गहरुमा पर्न जान गएको असुविधाप्रती नेविप्रा क्षमाप्रार्थी छ।

09/11/2022

मंसिर ४ २०७९ निर्वाचनका दिन चितवन राष्ट्रिय निकुञ्ज कार्यालय बन्द हुने प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भयो। "केही दिनमा निर्णय आउँछ, तर अहिलेको लागि निर्वाचनका दिन सम्पुर्ण कर्मचारीहरु चुनावमा खटिने भएको कारण निकुञ्जको टिकट काउण्टर खुल्ने सम्भावना छैन ", वहाँले भन्नू भयो।

जीप सफारी बन्द बारे सूचना
12/06/2022

जीप सफारी बन्द बारे सूचना

वैशाख ३० गते सम्पूर्ण सफारी बन्द।
08/05/2022

वैशाख ३० गते सम्पूर्ण सफारी बन्द।

Address

Main Street Sauraha
Bharatpur
44600

Alerts

Be the first to know and let us send you an email when Radio Sauraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share