Sweet Nepal

Sweet Nepal डिजिटल नेपालको डिजिटल पत्रिका
www.sweetnepal.com
(1)

स्वीट नेपाल डटकम आधिकारिक न्युज पोर्टल हो । स्वीट नेपाल प्रा.लि. द्धारा संचालित नेपाली भाषाको यो पोर्टलले सामाचार, विचार/अन्तरवार्ता, मनोरञ्जन, पेशा/रोजगार, सुचना-प्रविधि/विज्ञान, राजनिति, धर्म-संस्कृति/रितिरिवाज, पर्यटन, कला साहित्य तथा जिवनका विभिन्न आयामहरुका सामाचार र विश्लेषणलाई समेट्छ ।

रवि लामिछाने अदालत उपस्थित
15/01/2025

रवि लामिछाने अदालत उपस्थित

काठमाडौँ, माघ २- काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लाम.....

15/01/2025

देवघाट महा–महोत्सवको मुख्य आकर्षण २१ फिट अग्लो शिव मूर्ति

आज देशभरको मौसम कस्तो रहला ?
15/01/2025

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं, माघ २- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी
15/01/2025

आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

काठमाडौं, माघ २- विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन .....

नक्कली लाइसेन्स अनुसन्धानमा मन्त्रालयकै अवरोध
15/01/2025

नक्कली लाइसेन्स अनुसन्धानमा मन्त्रालयकै अवरोध

काठमाडौं, माघ २- नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनुसन्धानमा अवरोध आएको छ। नेपाल प्रहरीको केन्द्रीय अन.....

पुस महिनामै साढे ६ हजार दर्शनार्थी पाथीभरा पुगे, उठ्यो २९ लाख भेटी
15/01/2025

पुस महिनामै साढे ६ हजार दर्शनार्थी पाथीभरा पुगे, उठ्यो २९ लाख भेटी

ताप्लेजुङ,माघ २- अधिक चिसो हुने पुस महिनामा पनि पाथीभरा मन्दिरमा पुग्ने तीर्थयात्रीको संख्या उल्लेख देखिएको छ । .....

आज २०८१ साल माघ २ गते बुधवार, यस्तो छ तपाईको राशिफल
15/01/2025

आज २०८१ साल माघ २ गते बुधवार, यस्तो छ तपाईको राशिफल

चितवन, माघ २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन सामान्य रहेको छ। आफन्तको साथ सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउन....

Wow: हिजो संक्रान्तिका दिन प्रयागराजकाे महाकुंभ मेलामा 3.5 करोड भन्दा बढी मान्छेले "अमृत स्नान" गरेका छन्। याे संख्या ने...
15/01/2025

Wow: हिजो संक्रान्तिका दिन प्रयागराजकाे महाकुंभ मेलामा 3.5 करोड भन्दा बढी मान्छेले "अमृत स्नान" गरेका छन्। याे संख्या नेपालकाे जनसङ्ख्या भन्दा बढी हो। 😮

सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले...
15/01/2025

सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ ।

नवलपुर (नवलपरासी), २ माघः सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ....

14/01/2025

रत्नेचौरको तोरीबारी आन्तरिक पर्यटकको गन्तब्य

देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता
14/01/2025

देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता

चितवन,माघ १- चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर १ जना बेपत्ता भएका छन् । मंगलबार मध्या...

14/01/2025

माघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाई प्रदर्शनीमा एकअर्कामा प्रतिस्पर्धा गर्दै गरेका गोरुहरु

खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार
14/01/2025

खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार

चितवन । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजन कार्कीले कार्यभार सम्हालेका छन् । नवनियुक्त अ.....

14/01/2025

श्रीस्वस्थानी व्रतकथा अध्याय २

रत्नेचौरको तोरीबारी र धौलागिरि हिमालम्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिम...
14/01/2025

रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः सन्तोष गौतम/रासस

14/01/2025

माघेसङ्क्रान्ति मेला – देवघाट

माघी पर्व – नाचगान गर्दैमाघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित माघी महोत्सवमा मौलिक वेशभूषामा सजिएर नाचगानमा रम...
14/01/2025

माघी पर्व – नाचगान गर्दै
माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित माघी महोत्सवमा मौलिक वेशभूषामा सजिएर नाचगानमा रमाउँदै मगर समुदाय । तस्बिरः रत्न श्रेष्ठ/रासस

गोरु जुधाईका दर्शकमाघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाईका द...
14/01/2025

गोरु जुधाईका दर्शक
माघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाईका दर्शकहरु । तस्बिरः रामहरि न्यौपाने-रासस

Address

Bharatpur 7 Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Sweet Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share