08/02/2024
माघ 24 हिजो मेरो जन्मदिनको उपलक्ष्यमा मलाई भेटेर, सामाजिक सञ्जाल मार्फत, फोन गरेर र मनमनै शुभकामना अनि आशीर्वाद दिनुहुने सम्पूर्ण दाजुभाई दिदी बहिनी, साथीहरु, मेरो आफन्तइष्टमित्र सबैलाई हृदय देखिनै धन्यवाद। हजुर हरु सबैको माया आशीर्वाद यसरी नै सधैं पाइराखु ❣️❣️
Thank you everyone out there ❣️❣️