Chepang Afno FM

Chepang Afno FM Nepal's first Chepang run Community radio station. Established on 1st Bhadra 2078 (17 August 2021).

मानव विकास तथा सामुदायिक सेवा(HDCS)को सहयोगमा प्रजा एकता उत्थान समाजद्धार संचालित नेपालको पहिलो चेपांगको आफनो एफ.एम. ८७....
22/11/2021

मानव विकास तथा सामुदायिक सेवा(HDCS)को सहयोगमा प्रजा एकता उत्थान समाजद्धार संचालित नेपालको पहिलो चेपांगको आफनो एफ.एम. ८७.६ मेघाहर्जले नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयबाट नियमित प्रसारण अनुमति प्राप्त गरेको छ। यस रेडियोबाट प्रसारित सामाग्रीबाट हरेक क्षेत्रको विकाशको साथै चेपांग समुदायको विकासमा अझ टेवापुगोस भन्ने शुभ कामना व्यक्त गर्दै हार्दिक बधाई दिन चाहन्छु ।

29/08/2021

नेपालको पहिलो चेपांग सामुदायिक रेडियो चेपांगको आफनो एफ.एम.८७.६ मेघाहर्जको सुरुवात यहि १ भाद्र२०७८ तदनुसार १७ अगस्त २०२१ बाट कालिका नगरपालिका वार्ड ९ शक्तिखोर चितवनबाट भएको छ ।
हाल हामी परिक्षण प्रसारणमा छौं । तपाईको सल्लाह सुझाव हामी चाहन्छौं । समुदायमा यस रेडियोले कसरी सहयोग पुरयाउन सक्छ तपाईको आफनो सल्लाह सुझाव हामीलाई दिनुहोसा ।
तपाई यस रेडियोबाट के कस्ता कार्यक्रमहरु प्रसारण गरेको चाहनुहुन्छ ?तपाईलाई मनपर्ने कार्यक्रमहरु हामीलाई भन्नुहोस हामी त्यस अनुसार कार्यक्रमहरु तय गर्नेछौं ।
तपाईको शुभकामनाको लागि धेरै धेरै धन्यवाद ।
हामीलाई तपाई इमेल [email protected] बाट तथा सिधा
फोन 9855072431 or 9742556076 मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

विजय मानन्धर
संयोजक
तथा
आफनो एफ.एम परिवार

29/08/2021

नेपालको पहिलो चेपांग सामुदायिक रेडियो चेपांगको आफनो एफ.एम.८७.६ मेघाहर्ज

Address

Kalika Municipality , Ward No. 09 Shaktikhor, Chitwan
Bharatpur

Telephone

+9779855072431

Website

http://www.afnofm.org/

Alerts

Be the first to know and let us send you an email when Chepang Afno FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chepang Afno FM:

Videos

Share

Category



You may also like