Hamro fm 94.0 mhz

Hamro fm 94.0 mhz News and programme

17/09/2023

आशा खरेल श्रेष्ठ, नेपालि महिलाहरुको महान चाड हरितालिका तीज महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । आधुनिक ...

24/04/2023

चितवन-२
इच्छाकामनाको कुल खसेको मत:९४४४
रवि लामिछाने (घण्टी): २३३२
रामप्रसाद न्यौपाने (सुर्य): १४२७
जितनारायण श्रेष्ठ रुख): १०३१

24/04/2023

चितवन-२ उपनिर्वाचन अपडेट
जीत नारायण श्रेष्ठ (रुख)२९७+३४४= ५८८
रामप्रसाद न्यौपाने (सूर्य) ३६७+२९८= ६६५
रवि लामिछाने (घन्टी)३१९+८३६= ११५५

ईच्छाकामना-१ र ३ को गणना सम्पन्न, अहिलो वडा ५ को चल्दै। २४९२ मत गणना भयो।

24/04/2023

तनहुँ-१ अपडेट
२१ वडा मतगणना सकिदा (२९८०२)
रुख गोविन्द भट्टराई ८७३१
सूर्य सर्वेन्द्र खनाल ५०००
घण्टी डा. स्वर्णिम वाग्ले १५१३५

चितवन–२ को मतगणना सुरु भएको छ । अहिले इच्छाकाममा १ र ३ को मतगणना सुरु भएको हो ।
24/04/2023

चितवन–२ को मतगणना सुरु भएको छ । अहिले इच्छाकाममा १ र ३ को मतगणना सुरु भएको हो ।

24/04/2023

तनहुँ क्षेत्र न : १ को अपडेट

२० वटा वडा गन्दा :

गणना भएको मत : २९८०२

घण्टी : १३७४९

रुख : ८०३६

सुर्य : ४३९४

मतान्तर : ५७१३

24/04/2023

विहान १२.४४ बजे सम्म
तनहुँ १
४२ वडा मध्ये १९ वडाकाे गणना गर्दा
जम्मा गणना २५,३६८
रुख गाेबिन्द भट्टराई - ७,६४७
सुर्य सर्वेन्द्र खनाल - ४,२१९
घण्टी स्वर्णिम वाग्ले - १२,७०५
फरक- ५,०५८
मत खसेकाे ६५ हजार ९९
मतदाता संख्या १लाख २३ हजार ३०५

24/04/2023

तनहुँ १- १७ वडाकाे गणना गर्दा
१७ वडाकाे गणना गर्दा
जम्मा गणना २३,००
रुख ६,७८७
सुर्य ३,८०२
घण्टी ११,६७७

24/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टी स्वर्णिम वाग्ले ७६२५
नेपाली कांग्रेस गोविन्द भट्टराई ३४७१
नेकपा (एमाले) सर्वेन्द्र खनाल २२१९

24/04/2023

उपनिर्वाचन अपडेट तनहुँ १ ( बिहान ७:४५ सम्म)

स्वर्णिम वाग्ले (घन्टी):६२०३
गोबिन्द भट्टराई (रुख) :२७००
सर्वेन्द्र खनाल(सुर्य):१६८५

23/04/2023

तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ३ बजेसम्मको नतिजा प्राप्त भएको छ।

अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ को अन्तिम मतपरिणाम प्राप्त भएको छ। दुवै वडामा गरेर ३२१६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता हासिल गरेका छन्। उनले १९११ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८२७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ३८३ मत पाएका छन्।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

मतगणनाको सुरूआत भानु-१० र आँबुखैरेनी-१ बाट भएको थियो।

भानु-१० मा १७५८ मत गन्दा वाग्लेले ८४६, भट्टराईले ५५१ र खनालले ३२९ मत पाएका छन्।

त्यस्तै, आँबुखैरेनी-१ मा १४५८ मत गन्दा वाग्लेले १०६५, भट्टराईले २७६ र खनालले ५४ मत पाएका छन्।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।

23/04/2023

तनहुँ-१ उपनिर्वाचन अपडेट
जम्मा १७५८ मतगणनामा (भानु-१०)
रुख गोविन्द भट्टराई - ५५१
सूर्य सर्वेन्द्र खनाल - ३२९
घण्टी डा. स्वर्णिम वाग्ले - ८४६

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापतिले दिए राजीनामा,पार्टीमा व्यक्तिवाद हावी भएको आरोप
01/02/2023

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापतिले दिए राजीनामा,पार्टीमा व्यक्तिवाद हावी भएको आरोप

हर-पल ताजा र सत्य तथ्य समाचार Nepali News Update लगातार #लकडाउन #समाचार Connect With Us On 👉Facebook :...

22/11/2022

आयो है आयो यस्तो खबर
रबि लामिछाने ४००७
कृष्ण भक्त पाेखरेल ३८७९
उमेश श्रेष्ठ ३४१०
१०० मत गन्दा ८८ मत घन्टिमा ।

02/07/2022
10/06/2022

पहिरो झरी पुन: बाटो अबरोध भएको सम्बन्धमा ।

मिति २०७९/०२/२७ गते अ.२१:०५ बजेको समयमा जि.चितवन ईच्छाकामना गा.पा ६ तोपे खोला स्थित नारायणगढ मुग्लिङ् सडक खण्डमा अविरल बर्षाको कारण माथीबाट पहिरो झरी पुन: बाटो दुबै तर्फि अबरोध भएको, उक्त स्थानमा ई.प्र.का मुग्लिङ्बाट प्र.नि को कमाण्डमा र जि.प्र.का. चितवनबाट प्र.ना.उ.को टोली खटी गएको, बर्षातको कारण तत्काल पहिरो पन्छाउन नसकिने ।

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी स्थित ड्याम नजिक सडक भासिदा यातायात अवरुद्ध ।।२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत...
10/06/2022

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी स्थित ड्याम नजिक सडक भासिदा यातायात अवरुद्ध ।।

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ ।सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको खड्काले बताउनुभयो ।सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

भरतपुर महानगरपालिकाको अन्तिम मत परिणाम मेयर पदमा बिजयी हुन सफल गठबन्धनको तर्फबाट रेनु दाहाल र उपमेयर पदमा नेका चित्रसेन ...
24/05/2022

भरतपुर महानगरपालिकाको अन्तिम मत परिणाम मेयर पदमा बिजयी हुन सफल गठबन्धनको तर्फबाट रेनु दाहाल र उपमेयर पदमा नेका चित्रसेन अधिकारी अन्य जनप्रतिनिधिलाई हाम्रो एफएम परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं । सफल कार्यकालको शुभकामना ।

23/05/2022

भरतपुर पछिल्लो अपडेट
१,१२,३७६ गन्दा
रेनु दाहाल ४५,२३९
बिजय सुवेदी ३४,६४२
जगन्नाथ पाैडेल १३,७६१
उपप्रमुख :
चित्रसेन अधिकारी ४६,४७१
हिमला गुरुङ २७,३५७

Send a message to learn more

21/05/2022

अपडेट
भरतपुर महानगरपालिकाको ७३,७८७ गणना गर्दा
मेयर
रेनु दहाल (गठबन्धन): २८,६०८
विजय सुवेदी (एमाले): २३,०९०
जगन्नाथ पौडेल (स्वतन्त्र): १०,०१३
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन): ३०,९०१
हिमला गुरुङ(राप्रपा): १७,९२०
वडाध्यक्ष १५ मा २,६५७गणना हुँदा
रुख १२,०४
भुइकटहर ४४७
हलो ३२०
वडाध्यक्ष १६ मा ३,४१७ गणना हुँदा
रुख २,०६८
सूर्य ६५८

20/05/2022

भरतपुर महानगरपालिकामा ५९७२५गणना हुँदा
मेयर
रेनु दाहाल(हसियां हथौड़ा) २२५९८
बिजय सुवेदी (सुर्य)१९३९३
जगन्नाथ पौडेल (भुईकटहर)८३७९

उपमेयर
चित्रसेन अधिकारी (रुख)२४८५४
हिमला गुरुङ(हलो) १५३०१

वडा अध्यक्ष १३ न १००गणना हुँदा
हसिया हथाैडा- ६२
एमाले (सुर्य)२५

वडा अध्यक्ष १४न १०० गणना हुँदा
रुख-: ४४
एमाले (सुर्य)३४

20/05/2022

भरतपुर महानगरपालिकामा ५८१३४ गणना हुँदा
मेयर
रेनु दाहाल(हसियां हथौड़ा) २१९६४
बिजय सुवेदी (सुर्य) १८७७९
जगन्नाथ पौडेल (भुईकटहर) ८२२३

उपमेयर
चित्रसेन अधिकारी (रुख) २४२८८
हिमला गुरुङ(हलो) १४८४६

वडा अध्यक्ष ११ न ८०७३ गणना हुँदा
माओवादी (हसिंया हथौड़ा )२७१०
एमाले (सुर्य)३४९६

वडा अध्यक्ष १२ ज ३९३८ गणना हुँदा
समाजबादी (कलम)१३९८
एमाले (सुर्य) १८१८

20/05/2022

भरतपुर महानगरपालिकाको ५६८४५ गणना गर्दा
मेयर

रेनु दहाल (गठबन्धन): २१४९२
विजय सुवेदी (एमाले): १८२७०
जगन्नाथ पौडेल (स्वतन्त्र): ८१३३
उपमेयर

चित्रसेन अधिकारी (गठबन्धन): २३८६१
हिमला गुरुङ(राप्रपा): १४०२८

वडाध्यक्ष ११ को ७२८२ गणनामा
सूर्य ३१४२
हसिया हथौडा २४४४

वडाध्यक्ष १२ मा ३४४० गणनामा
सूर्य १५६५
कलम १२४२

20/05/2022

भरतपुर अपडेट (गणना : ५५४६६)

मेयर
सूर्य-१७६२८
हसिया हतौडा- २०८९४
भूइकठहर -७८८३

उपमेयर
रुख- २३१११
हलो- १३९९९

वार्ड ११ अध्यक्ष (गणना : ६५०९)
सूर्य -२७८९
हसिया हतौडा- २१८२

वार्ड १२ अध्यक्ष (गणना : २६४०)
सूर्य : १२०९
कलम : ९६६

19/05/2022

भरतपुर अपडेट (राति १०:५५)

भरतपुर वार्ड नम्बर-११ :
खसेकाे मत- ९०८१
मतगणना -३०००
अध्यक्ष
कमल मल्ल (सूर्य )- १३४०
युवराज पाैडेल( हसिया हथौड़ा )- ९५७

वार्ड नम्बर-१०
खसेको मत -५७०८
गणना भएको मत- ५४१३
अध्यक्ष
भक्ति गौतम (सूर्य )- १९४४
परमेश्वर खनाल (रुख) - २२४८

मेयर
गणना भएको मत : ४९०१४
विजय सुवेदी (सूर्य)- १५१६२
रेणु दाहाल (हसिया हतौडा) : १८४८०
जगन्नाथ पौडेल (भूइकटहर)- ७३५४
(रेनु ३३१५ मतले अगाडि )

उपमेयर
चित्रसेन अधिकारी (रुख)-२१०५९
हिमला गुरुङ्ग (हलो)-१२०१२

19/05/2022

भरतपुर महानगर
गणना गरिसकेको मत: ४७,५११
मेयरमा अग्रता: ३,३२५
रेनु दाहाल: १७,९७२
विजय सुवेदी: १४,६४७
जगन्नाथ पौडेल: ७,२२३
उपमेयरमा
चित्रसेन अधिकारी: २०,५२१
हिमला गुरुङ: ११,६७३

११ नम्वर वडामा २,३०० गणनाहुदा
कमलबहादुर मल्ल (सुर्य): १,०४९
युवराज पौडेल (माओवादी): ७४०
१० नम्वर वडामा ४,६०० गणनाहुदा
परमेश्वर खनाल (रुख):१८९७ (मतान्तर: २५०)
भक्तिप्रसाद गौतम (सूर्य): १६४७ ।
(१० मा १,१०८ गणना हुन बाँकी,
११ मा ६,७८१ गणना हुन बाँकी)

19/05/2022

भरतपुर अपडेट
मेयर
गणना भएको मत : ४५७६२
विजय सुवेदी (सूर्य)- १४०२६
रेणु दाहाल (हसिया हतौडा) : १७२९०
जगन्नाथ पौडेल (भूइकठहर)- ७०४०

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Hamro fm 94.0 mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category



You may also like