Chitwan Aaja चितवन आज

Chitwan Aaja चितवन आज चितवनमा आज के भइरहेको छ पलपलको अपडेट?
(2)

दुखद: डडेल्धुरामा एक वृद्घले गरे १४ वर्षीय किशोरीको टुक्रा पारेर हत्याडडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्य...
14/10/2024

दुखद: डडेल्धुरामा एक वृद्घले गरे १४ वर्षीय किशोरीको टुक्रा पारेर हत्या

डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, के छ तयारी ?
14/10/2024

गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, के छ तयारी ?

काठमाडौं असोज २८ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सल.....

विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ को दोश्रो सिक्वेल पनि आउने भएको छ । फुलपातीको दिन रिलिज भएको '१२ गाउँ ' ले अह...
14/10/2024

विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ को दोश्रो सिक्वेल पनि आउने भएको छ । फुलपातीको दिन रिलिज भएको '१२ गाउँ ' ले अहिले देशब्यापी राम्रो प्रदर्शन गरिरहेको छ । 😲

कस्तो हुनेछ आजको मौसम ?
14/10/2024

कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं असोज २८ देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोसी, मध.....

श्री पाथिभरा  माताले हामी  सबैको रक्षा  गर्नुहोस् ।।जय श्री पाथिभरा  माता                        🙏  शुभ बिहानी 🙏🙏
14/10/2024

श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् ।।
जय श्री पाथिभरा माता
🙏 शुभ बिहानी 🙏🙏

चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ ।
13/10/2024

चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ ।

चितवन, २७ असोज : चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गश....

परालकाठमाडौँको शंखरापुर नगरपालिका–४ स्थित फेदीमा किसानले खेतमा सुकाएको पराल । तस्बिर: रासस
13/10/2024

पराल
काठमाडौँको शंखरापुर नगरपालिका–४ स्थित फेदीमा किसानले खेतमा सुकाएको पराल । तस्बिर: रासस

दुर्गा भवानीको प्रतिमा विसर्जन गर्न लगिँदैदाङको लमही नगरपालिका–५ स्थित लमही बजारमा नवदुर्गा पूजाका लागि स्थापना गरेको दु...
13/10/2024

दुर्गा भवानीको प्रतिमा विसर्जन गर्न लगिँदै

दाङको लमही नगरपालिका–५ स्थित लमही बजारमा नवदुर्गा पूजाका लागि स्थापना गरेको दुर्गा भवानीको प्रतिमा विसर्जन गर्न लगिँदै । तस्बिरः कुलदीप न्यौपाने /रासस

झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
13/10/2024

झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

बनियानी (झापा), २७ असोज : झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छ...

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् ।
13/10/2024

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् ।

म्याग्दी, २७ असोज : धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन ....

भगवान् गणेशको प्रतिमा विर्सजनमहोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर –२ दुर्गाचोकमा बडा दसैँमा पूजाका लागि निर्म...
13/10/2024

भगवान् गणेशको प्रतिमा विर्सजन
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर –२ दुर्गाचोकमा बडा दसैँमा पूजाका लागि निर्माण गरिएको भगवान् गणेशको प्रतिमा आज दिउँसो स्थानीय बरूण सरोवरमा नेपाली सेनाको सहयोगमा विसर्जन गरिँदै । तस्बिरः रासस

लमजुङमा जीप दुर्घटना : १९ जना घाइते, गम्भीर ४ जनालाई भरतपुर पठाइयो
13/10/2024

लमजुङमा जीप दुर्घटना : १९ जना घाइते, गम्भीर ४ जनालाई भरतपुर पठाइयो

काठमाडौं असोज २७ लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आइतबार बिहान ११ स्३० बजेतिर लमजुङको सारिङबाट .....

रेकर्ड :रुकुम मैकोट रिलिज भएको ४८ दिनमै ३ करोड भ्यु प्राप्त गर्न सफल भएको छ ।सम्भवत सबै भन्दा चाडो ३ करोड पुग्ने गित होल...
13/10/2024

रेकर्ड :
रुकुम मैकोट रिलिज भएको ४८ दिनमै ३ करोड भ्यु प्राप्त गर्न सफल भएको छ ।
सम्भवत सबै भन्दा चाडो ३ करोड पुग्ने गित होला ।

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
13/10/2024

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई

कास्कीअसोज २७ यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्....

  : लमजुङको बेसिशहर नगरपालिका ६ मकैडाँडाबाट बेसिशहर आउँदै गरेको जीप दुर्घटनामा परेको छ। १७ जना भन्दा बढी गम्भीर घाइते भए...
13/10/2024

: लमजुङको बेसिशहर नगरपालिका ६ मकैडाँडाबाट बेसिशहर आउँदै गरेको जीप दुर्घटनामा परेको छ। १७ जना भन्दा बढी गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई चितवन रिफर गरिएको छ । घुम्तिनिर ओरालोमा टर्निङ नमिल्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी रहेको छ ।
तस्बिरः रबीन्द्र क्षेत्री

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही
13/10/2024

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही

चितवन असोज २७ निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुरा....

तनहुँका २९ वर्षीय विराट पन्थ पाइलट पढ्नका लागि एक वर्षअघि विदेश गएका थिए र करिब १० महिनाको कोर्स पूरा गरिसकेका उनले अब ८...
13/10/2024

तनहुँका २९ वर्षीय विराट पन्थ पाइलट पढ्नका लागि एक वर्षअघि विदेश गएका थिए र करिब १० महिनाको कोर्स पूरा गरिसकेका उनले अब ८ महिना जति कोर्स पूरा गर्न बाँकी थियो, तर यता परिवारले घरमा दशैं मनाउने तयारी गर्दै गर्दा उनी केही दिनअघि आफैंले चलाएको कार दुर्घ'टनामा परी सधैंका लागि बिदा भए, दसैंका बेला यसरी छोराको शरीर बाकसमा नेपाल फर्कँदा परिवार यतिबेला शोकमा डुबेको छ।

माडीमा बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्यो
13/10/2024

माडीमा बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्यो

चितवन, असोज २७- केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र न....

विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति ९प्रतिमा० आज विसर्जन गरिँदै छ । यहाँका शहरबजार तथा ग्रामी...
13/10/2024

विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति ९प्रतिमा० आज विसर्जन गरिँदै छ ।

यहाँका शहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।

ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दशैंको भोलिपल्ट अर्थात् आज सेलाइने परम्परा रहेको पण्डित शिवप्रसाद पाठकले बताए । उहाँ अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।

मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विसर्जन हुने रुटलगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले बाँकेमा करिब छ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताए ।

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध
13/10/2024

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं असोज, २७ सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्.....

भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । गोली हानी उनको ह...
13/10/2024

भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । गोली हानी उनको हत्या गरिएको हो ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

छोरा जीशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।
https://www.chitwanaaja.com/101364

यस्तो रहनेछ आजको मौसम
13/10/2024

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ असोज २७ लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग.....

37 देशलाई पछी पार्दै यो वर्षको 'Exercise Cambrian Patrol 2024' मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। ❤️
13/10/2024

37 देशलाई पछी पार्दै यो वर्षको 'Exercise Cambrian Patrol 2024' मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। ❤️

आज पापाङ्कुशा एकादशी : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै
13/10/2024

आज पापाङ्कुशा एकादशी : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै

काठमाडौँ ,असोज २७ आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जम.....

शुभ प्रभात 🙏 आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
13/10/2024

शुभ प्रभात 🙏 आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Chitwan Aaja चितवन आज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Aaja चितवन आज:

Videos

Share