Ribesh Thapaliya

Ribesh Thapaliya You can subscribe my youtube channel Known as, "Ribesh Thapaliya".Link is given below.
- Thank You
(3)

निरंकुश राजा महेन्द्रले देशमा कुन उपद्र मच्चाए??१.चौध अञ्चल पचहत्तर जिल्ला बनाए ।२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध ल...
06/10/2023

निरंकुश राजा महेन्द्रले देशमा कुन उपद्र मच्चाए??
१.चौध अञ्चल पचहत्तर जिल्ला बनाए ।
२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध लगाए ।
३.भारतीय मुद्राको चलनमा रोक लगाए।
४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक।
५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक।
६.पञ्चवर्षीय योजनाको शुरुवात गरे।
७. राष्ट्रबैंक स्थापना गरे।
८.भूमिसुधारको व्यवस्था गरे।
९. विकेन्द्रीकरणको थालनी गरे।
१०. मोहियानी हक, २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिविभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।
११.सर्वोच्च अदालतकाे स्थापना।
१२.सेना र प्रहरीमा आधुनिकीकरण।
१३.नेपाली मंत्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक।
१४.पूर्व-पश्चिम राजमार्ग बन्नुमा राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको घुमाउराे लामाे बाटो प्रयोग गर्नुपर्थियो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्थाकाे अन्त्य गरे ।
१५.स्वदेशी सानाठुला उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, जसतै धेरै उनकै पालामा स्थापना गराएका हुन्।
१६.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना गरे।
**उपरोक्त जनहितको कार्य अपराध थियो भने नेपालमा आज त्यस्तै खाले अपराधी’ निरंकुश राष्ट्रनायकको खाँचो खड्किन्छ !

“are you busy?”“never for you my queen what’s up”
22/06/2023

“are you busy?”
“never for you my queen what’s up”

आदिपुरुष किन हेर्ने? 😡किनकी यो हेरेपछि मात्र थाहा हुनेछ कि "रामायण" लेख्नुहुने "वाल्मीकि" जी ले थुप्रै गल्ती गर्नुभएको थ...
17/06/2023

आदिपुरुष किन हेर्ने? 😡
किनकी यो हेरेपछि मात्र थाहा हुनेछ कि "रामायण" लेख्नुहुने "वाल्मीकि" जी ले थुप्रै गल्ती गर्नुभएको थियो र ति गल्तीहरु आदिपुरूषमा सच्याइएका छन्,जस्तै: -
*माता सीता नेपालमा नभई भारतमा प्राकट्य हुनुभएको रहेछ। 🚩🇳🇵
*सुनौलो लंकाको रंग कालो थियो। 🕋
*माता सीताले पहेँलोको सट्टा सेतो रङ्गको वस्त्र लगाउनुहुन्थ्यो। 👰
*रावण "पुष्पक विमान" को सट्टा 'चमेरो' माथि चडेर हिँड्ने गर्दथ्यो। 🦇
*सम्पूर्ण देवता र दैत्यहरुले शरीरमा छालाको कपडा र पेटी कसेर हिँड्ने गर्दथे। 👹
*शिवभक्त रावणले पनि रुद्राक्ष तोड्ने (फाल्ने) गर्दथ्यो। 😡
*लक्ष्मण जी ले Stylish दाह्री र रावणले Cool Hairstyles राख्ने गर्दथे। 🧔🧑‍🦰
*माता सीताले हनुमान जी लाई 'चुडामणि' को साटो अन्य केही वस्तु दिनुभएको थियो। 🤦
*प्रणाम हात जोडेर होइन छातीमा हात राखेर गरिन्थ्यो। 💪
*मेघनाथले आफ्नो सम्पूर्ण शरीरमा ट्याटु बनाएका थिए। 👾
*रावण Dragon को ओछ्यानमा आराम गर्थे। 🐉
*रावण पनि एक Rockstar थियो। 🦹
*हनुमान जी हिन्दू नभई मुस्लिम समुदाय बाट हुनुहुन्थ्यो। 🦧
'आदिपुरूष' निर्माण टोली ले पौराणिक तथा धार्मिक विषय वस्तुहरूको बारेमा निकै गहिरो अध्ययन गरेर बनाएको फिल्म हो यो,त्यसैले हलमा गएर हेरिदिनुहोला 😏😡
राधे राधे 🙏

India पनि थर्कामान भयो है ।jay B***n dai
16/06/2023

India पनि थर्कामान भयो है ।
jay B***n dai

Work hard until your highlight's looks like this on social media ❤️.
12/06/2023

Work hard until your highlight's looks like this on social media ❤️.

आफ्नो धर्म बिर्सिएको प्रचण्ड लाई बल्ल मोदी ले सनातन हिन्दु को महत्तो बुजायो जस्तो छ ..जय सनातन जय भोले बाबाजय श्री कृष्ण...
02/06/2023

आफ्नो धर्म बिर्सिएको प्रचण्ड लाई बल्ल मोदी ले सनातन हिन्दु को महत्तो बुजायो जस्तो छ ..

जय सनातन जय भोले बाबा
जय श्री कृष्ण जय श्री राम

अखण्ड नेपाल 😐️शेयर गरम सबैले
02/06/2023

अखण्ड नेपाल 😐️शेयर गरम सबैले

31/05/2023

We Explored " Bis Hajari Tal " like No One Before | Travel Vlog to Lake 20 Thousand, Chitwan bish hajari taal,bishajari taal,bi...

29/05/2023
कञ्चनपुरको महेन्द्रनगरमा यसरी मनाएछन् गणतन्त्र दिवस ।
29/05/2023

कञ्चनपुरको महेन्द्रनगरमा यसरी मनाएछन् गणतन्त्र दिवस ।

राजाले जनताको नासो जनता लाई सुम्पे गणतन्त्रका नेताले जनता लाई नै शरणार्थी बनाए ! ब्यबस्था असफल !!
22/05/2023

राजाले जनताको नासो जनता लाई सुम्पे गणतन्त्रका नेताले जनता लाई नै शरणार्थी बनाए !
ब्यबस्था असफल !!

को होलान त इनहरु?
22/05/2023

को होलान त इनहरु?

लिच्ची चोर्न जाँदा ध्यान दिनुपर्ने कुराहरू! रमाइलोको लागि मात्रै ल😂😂१.लिच्ची पाक्ने बेला भएपछि त्यो घरको बाटो नहिँडनू । ...
20/05/2023

लिच्ची चोर्न जाँदा ध्यान दिनुपर्ने कुराहरू! रमाइलोको लागि मात्रै ल😂😂

१.लिच्ची पाक्ने बेला भएपछि त्यो घरको बाटो नहिँडनू । लिच्ची साहुले त्यो दुई चार दिनबाट थिएन, त्यसले चोरेन भनेर शंका गर्न बाध्य होस् ।

२.लिच्ची भएको घरमा गइहाले पनि र लिच्चीको कुरा उठे पनि आफूलाई खासै मन नपर्ने कुराले लिच्ची साहुको ध्यान भङ्ग गर्नू ।

३.लिच्चीको बोटमा चड्नै नसक्ने कस्तो बानी हो भन्ने भ्रम गाउँमा छोड्नू ।

४.धेरै ठूलो समूहमा चोर्न नजानू किनकि ठूलो समूहमा जाँदा हल्ला धेरै र भागमा लिच्ची थोरै पर्ने सम्भावना रहन्छ ।

५.लिच्ची भएको घरको छोरा साथी छ भने उसलाई समूहमा सामेल नगराउनू । (मैलेजस्तो आफ्नै घरको लिच्ची केटाहरूको लहैलहैमा लागेर सबैले चोर्दैनन् ।)

६.लिच्ची दिउँसो चोर्नु हुँदैन । दिउँसो चोर्दा आफूले ज्यानको बाजी थापेर चोरेको लिच्चीमा हक जमाउन छिमेकी पनि आइपुग्छन् । त्यसैले लिच्ची चोर्ने उत्तम समय बेलुकाको नौ बजे पछाडि हो ।

७.आजकाल बिजुलीको पोलमा बत्ती पनि जोडेको हुन्छ । त्यसको स्वीच पोल नजिकको घरमा बाहिरै हुन्छ । आफ्नो समूहको एक जनालाई खुसुक्क बत्ती निभाउन पठाउनुपर्छ । यसो गर्नाले बाटोमा को हिँड्यो भनेर चिन्ने सम्भावना कम रहन्छ ।

८.लिच्ची बारीमा पसेपछि धेरै मोबाइलको लाइट प्रयोग गर्नु हुँदैन ।

९.लिच्ची चोर्दा आवाजमा एकदम ध्यान दिनुपर्छ । ज्यादै सानो स्वरमा साउती मार्दै बोल्नाले हल्लामा आफैँ कन्ट्रोल हुन्छ ।

१०.रूख चढ्न जान्नेलाई मात्र रूखमा चडाउनुपर्छ ।

११.दिउँसो एकपटक अनिवार्य कसैलाई लिच्चीको अनुगमन गर्न लगाउनुपर्छ । अनुगमनबाट यो तथ्य थाहा हुन्छ कि कुन हाँगातिर लिच्ची बढी पाकेको छ र कुन हाँगातिर अलि कम पाकेको छ ।

१२.रूखकौ हाँगोसँगै चोर्नु हुँदैन । लिच्चीका झुप्पालाई बढो प्रेमसहित टपक्क टिप्नुपर्छ ।

१३.हामी लिच्ची चोर्दा बोराको प्रयोग गर्छौँ तर यो ज्यादै गलत कुरा हो । बोरा बोकेर रूखमा चड्दा लडिने डर रहन्छ । त्यसैले उक्त समयका कलेजको ब्याग वा अन्य कुनै भिर्ने ब्याग बोकियो भने हामीलाई लिच्ची चोर्दा थप सहजता हुन आउँछ ।

१४.झट्टी हान्ने वा बाँस प्रयोग गर्ने कार्य बिल्कुल गर्नु हुँदैन । यी प्रयोग भए भने आवाज आउँछ र लिच्ची साहुले थाहा पाउने सम्भावना रहन्छ ।

१५.लिच्ची चोरेर खाएपछि बोक्रा लिच्ची साहुको घरनजिक फ्याल्नु हुँदैन । भरसक लिच्चीको बोक्रा पैनीतिर, पानी बग्ने कुलोतिर वा मलखाडीतिर फ्याल्नुपर्छ । मलखाडीतिर फ्याल्दा फरुवाले छोपछाप पनि पार्नुपर्छ किनकि लिच्ची साहु घुम्दै घुम्दै घरतिर आए भने बर्बाद ।

को को कर्मचारी हरू होलान् लाजै पचाएर तलब खाइरहने,पानी जहाज नै नदेखि 🤣🤣
19/05/2023

को को कर्मचारी हरू होलान् लाजै पचाएर तलब खाइरहने,पानी जहाज नै नदेखि 🤣🤣

John Lucas famous body builder from South Africaअन्तिम सत्य नै सनातन,यो कुनै धर्म हैन, यो सत्यता हो जीउने मार्ग हो
16/05/2023

John Lucas famous body builder from South Africa
अन्तिम सत्य नै सनातन,यो कुनै धर्म हैन, यो सत्यता हो जीउने मार्ग हो

भारत भ्रमणमा योगिले राजा ज्ञानेन्द्रलाई सोधेछन , "नेपालको सबैभन्दा ठूलो हामिले समाधान गरिदिन सक्ने समस्या के हो ? " राजा...
13/05/2023

भारत भ्रमणमा योगिले राजा ज्ञानेन्द्रलाई सोधेछन , "नेपालको सबैभन्दा ठूलो हामिले समाधान गरिदिन सक्ने समस्या के हो ? "

राजाले उत्तर दिए " जनतामाथिको आर्थिक भार र महंगी "

नतिजा तपाइँकै आँखा अघि छ ।

राजा भनेको राजा हुन् जता पुगे पनि उनलाई आफ्नो हैन आफ्ना प्रजाकै पिर हुन्छ ।

दुवै आरोपित तर गर्ने ब्यवहार फरक। ठुलालाई चैन र सानालाई ऐन, हाम्रो नेपालमा !
11/05/2023

दुवै आरोपित तर गर्ने ब्यवहार फरक।
ठुलालाई चैन र सानालाई ऐन, हाम्रो नेपालमा !

चाकाँ गिदी भका सिकुलर भेँडा निबालीहरु:दायाँ: आहा कस्ता राम्रा बेलायतका राजा! 😍बायाँ: निरंकुश राजतन्त्र मुर्दाबाद! 😡
07/05/2023

चाकाँ गिदी भका सिकुलर भेँडा निबालीहरु:

दायाँ: आहा कस्ता राम्रा बेलायतका राजा! 😍
बायाँ: निरंकुश राजतन्त्र मुर्दाबाद! 😡

Rishi Munis were way ahead in Science and Technology Acharya Bharadwaja (800 BCE), a pioneer of aviation technology, wro...
05/05/2023

Rishi Munis were way ahead in Science and Technology

Acharya Bharadwaja (800 BCE), a pioneer of aviation technology, wrote "Yantra Sarvasva", a treatise on space science and flying machines.

Yantra Sarvasva - Vimana Type describes how a spaceship can board the Surya-mandala and move so fast as to create noise that can be heard faintly from the ground.
Wonders of Hindu Temples post

18 वर्षिया युवती महिला सिटमा बस्छिन , अस्पताल हिँडेका बिरामी बाजे छेउमा उभिन्छन ; हामीले त्यस्लाइ 'महिला अधिकार' को नाम ...
30/04/2023

18 वर्षिया युवती महिला सिटमा बस्छिन , अस्पताल हिँडेका बिरामी बाजे छेउमा उभिन्छन ; हामीले त्यस्लाइ 'महिला अधिकार' को नाम दियौं ।

हिन्दु संस्कारमा जन्मेर गाई खाने हुन्छ , हामीले त्यस्लाइ 'धर्म निरपेक्षता' को नाम दियौँ ।

बाहुनको छोरोले परिक्षामा ९० ल्याउदै गर्दा ६० ल्याउने जातकै आधारमा सिट पायो’ , त्यसलाई ‘आरक्षणको’ नाम दियौ ।

संस्कारी बनाउला भनेकी छोरी , ‘मेरो शरीर नाङ्गो होइन , तिम्रो नजर बाङ्गो हो’ भन्न थाल्छे हामीले त्यस्लाइ 'स्वतन्त्रता' को नाम दियौं ।

यो सबैलाइ हामिले 'परिवर्तन' को नाम दियौं तर त्यो परिवर्तन होइन, ‘अराजकता’ थियो ।

अराजकताले ‘विकास’ होइन ‘विकृती’ भित्र्यायो अनि हामि प्रश्न गर्दै हिड्यौँ , "देश किन बिग्रियो" ?

MEME of the day!
14/04/2023

MEME of the day!

ढुंगा र दोज़र को क्या सुहाको जोडी  ❤️🇳🇵🇳🇵🔥🔥
12/04/2023

ढुंगा र दोज़र को क्या सुहाको जोडी ❤️🇳🇵🇳🇵🔥🔥

Chitwan
12/04/2023

Chitwan

म जस्तै श्रीकृष्ण भगवान काे फाेटा सिरान माथि राखेर पुजा गर्ने काे काे छ
12/04/2023

म जस्तै श्रीकृष्ण भगवान काे फाेटा सिरान माथि राखेर पुजा गर्ने काे काे छ

अन्तिम यात्रा।========हामी सिमरादेखि काठमाडैाँ जाँदैछैाँ । ११४ कि.मी. टाढा र १०/१२ घण्टा समयको बाटो बिना पानी, बिना खाना...
10/04/2023

अन्तिम यात्रा।
========
हामी सिमरादेखि काठमाडैाँ जाँदैछैाँ । ११४ कि.मी. टाढा र १०/१२ घण्टा समयको बाटो बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा हामी काठमाडैाँ पुग्नेछैाँ। बस्न खोजे हाम्रो पुच्छर चुँडिनेछ। हल्लिन खोजे नाकको नाथ्री च्यातिनेछ। हाम्रो आँशु क्रन्दन चित्कार कसैले देख्नेसुन्नेछैनन्। हामीलाई कसैले गुहार दिनेछैनन् किनकि हामी पशु हैाँ। यहाँ बाच्न त मानिसलाइ मात्र पर्छ, दुखाइ त मानिसलाइ मात्र हुन्छ, कथित उच्च चेतन भनिने मानिसकै बुझाइमा। यो मानव निर्मित नर्क हो। हाम्रा यी पीडा र यातना बिना मनुष्यको जिब्रोको तलतल र भुँडीको भोक मेटिँदैन। हामीले जवानी भरि मानिसलाइ दुध खुवाएर तिनका छोराछोरी हुर्कायैाँ। हाम्रा कल्चैाँडाबाट निस्किने सेता रगत निचोरेर तिनले आफ्नो रगत बढाए। त्यहि बेचेर परिवारको ढुकुटी बढाए। जवानी सक्किएपछि हामी बेकम्मा भइ बिक्रि भयैाँ । हामी त्यहाँ घुम्न किनमेल गर्न, जागीर खान, वा पढ्न जान लागेका हैनैाँ । हामी त्यहाँ आफुले नगरेको अपराधको मृत्युदण्ड ग्रहण गर्न अन्तिम यात्रामा जाँदैछैाँ। आफ्ना परिवारको माया लाग्छ। आफुलाई पाल्ने र चुट्की दाम पैसाका लागि हाम्रो प्राण बेच्ने परिवारको पनि मुटु चुँडाउने माया छ। तपाइले यो पोष्ट पढ्न पाउन्जेल हामी स्वादका दास मनुस्यका जिब्रो घाँटी भिजाउँदै पेटसम्म पुगेर बाहिर निस्की माटोपानीमा मिलिसकेका हुनेछैाँ। हामी मानिसलाइ हाम्रा देउताका रूपमा देख्न चाहन्थ्यैाँ। तर स्वादका कुलतमा उत्रिनै कठीन हुनेगरी केहि चोक्टाको लालचमा फँसेकोमा मानिस तिमीलाइ हार्दिक समवेदना।
सोँच त के जीवनको भन्दा जिब्रोको महत्व ठूलो हो त?
तिम्रालागि मीठो खाने विकल्प लाखैाँ छन्, के जीवको जीवनको विकल्प केहि छ?

Address

Jyamire Ribesh Thapaliya
Bharatpur
2000

Alerts

Be the first to know and let us send you an email when Ribesh Thapaliya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category