Sayapatri Khabar.com

Sayapatri Khabar.com सयपत्री खबर को मुल प्रवाह । सत्य तथ्य र निष्पक्षता ..
(1)

ठाटीकाँध गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित ।
24/06/2024

ठाटीकाँध गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित ।

दैलेख । ठाटीकाँध गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । १५ औँ गाउँसभाको उद्घाटन गाउँ सभाका सभाअध्यक्ष एवं ग.....

ठाटिकाध गाउँपालिका दैलेखको १५ औं गाउँसभा समुद्घाटन समारोहका केहि तस्विरहरु ।
24/06/2024

ठाटिकाध गाउँपालिका दैलेखको १५ औं गाउँसभा समुद्घाटन समारोहका केहि तस्विरहरु ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।
15/05/2024

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद.....

नीति तथा कार्यक्रम सार्वजनिक भएको दिन मंगलबार २८ अंकले बढेको थियो । साताको कारोबार हुने चौथो दिन नेप्से परिसूचक नौ दशमलव...
15/05/2024

नीति तथा कार्यक्रम सार्वजनिक भएको दिन मंगलबार २८ अंकले बढेको थियो । साताको कारोबार हुने चौथो दिन नेप्से परिसूचक नौ दशमलव ५४ अंकले घटेको हो ।

काठमाडौं । शेयर बजार परिसूचक बुधबार आरालो लागेको छ । अघिल्ला तीन दिन लगातार रुपमा बढेको शेयर बजारमा आज नौ अंकभन्द....

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार (भोलि) नयाँ टेन्डर आह्वान गरिने बताए ।
15/05/2024

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार (भोलि) नयाँ टेन्डर आह्वान गरिने बताए ।

काठमाडौं । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप प...

ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसै...
15/05/2024

ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६/७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए ।

काठमाडौं । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्साग.....

अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२ औं, गुल्सन झा ६० औं, रोहित पौडेल ६५ औं र करण केसी ७४ औं स्थानमा छन् ।
15/05/2024

अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२ औं, गुल्सन झा ६० औं, रोहित पौडेल ६५ औं र करण केसी ७४ औं स्थानमा छन् ।

काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० को अलराउन्डरको वरीयताको श....

टोलीले प्रधानमन्त्री दाहाललाई बुझाएको पत्रमा केही वर्षदेखि आएका विनाशकारी महामारी एवं त्यसपछिको विश्वव्यापी आर्थिक संकटक...
15/05/2024

टोलीले प्रधानमन्त्री दाहाललाई बुझाएको पत्रमा केही वर्षदेखि आएका विनाशकारी महामारी एवं त्यसपछिको विश्वव्यापी आर्थिक संकटका कारण मिडिया उद्योग धराशायी अवस्थामा पुगेको बताइएको छ ।

काठमाडौं । मूलधारका व्यावसायिक मिडियाहरूको छाता संगठन मिडिया एलायन्स नेपालको एक प्रतिनिधि–मण्डलले बुधबार प्र.....

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
15/05/2024

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौ.....

प्रजिअ भुसाल राष्ट्रिय परिचयपत्र फाँटकी कम्प्युटर अप्रेटर चन्द्राकुमारी शाहीलाई सेवाग्राहीको समस्या समाधानका सहजता प्रदा...
15/05/2024

प्रजिअ भुसाल राष्ट्रिय परिचयपत्र फाँटकी कम्प्युटर अप्रेटर चन्द्राकुमारी शाहीलाई सेवाग्राहीको समस्या समाधानका सहजता प्रदान गर्न निर्देशन दिए ।

काठमाडौं । नारायण नगरपालिका–३ का टीकाराम भट्टराई राष्ट्रिय परिचयपत्र बनाउन र नागरिकताको प्रतिलिपि लिन मङ्गलबा....

उनीहरुलाई काठमाडौंको बौद्ध पिपलबोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
15/05/2024

उनीहरुलाई काठमाडौंको बौद्ध पिपलबोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुबई हुँदै कुवेत पु¥याएर बन्दक बनाएको आरोपमा दुई जना पक्राउ...

आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पु¥याउने लक्ष्य पनि आयोगले लिएक...
15/05/2024

आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पु¥याउने लक्ष्य पनि आयोगले लिएको छ ।

काठमाडौं । आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी राष्ट्रिय य....

खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे सुरु हुने छ । दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा र...
15/05/2024

खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे सुरु हुने छ । दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई उसैको घरमा ३ विकेटले पराजित गरेको थियो ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र पञ्जाब किंग्स बीच प्रतिस्पर्धा हु...

नेपालमा असारको महिनामा पूँजीगत खर्च बढी हुने गरेको इतिहास रहेको छ । यो वर्ष पनि तथ्यांक हेर्दा खसारे खर्च बढ्ने निश्चित ...
14/05/2024

नेपालमा असारको महिनामा पूँजीगत खर्च बढी हुने गरेको इतिहास रहेको छ । यो वर्ष पनि तथ्यांक हेर्दा खसारे खर्च बढ्ने निश्चित भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको अवधि सकिदा पूँजीगत खर्च न्यून मात्रै भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को...

मंगलबारको कारोबार बन्द हुदा शेयर बजार परिसूचक २८ दशमलव ६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा पुगेको छ ।
14/05/2024

मंगलबारको कारोबार बन्द हुदा शेयर बजार परिसूचक २८ दशमलव ६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा पुगेको छ ।

काठमाडौं । शेयर बजार लगातार तेस्रो पनि बढेको छ । यो साताको पहिलो दिन देखिनै बढीरहेको शेयर बजार आज पनि दोहोरो अंकले...

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पा...
14/05/2024

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्...

दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम हालै सुरु भएको छ ।
14/05/2024

दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम हालै सुरु भएको छ ।

काठमाडौं । सरकारले दैलेखमा सुरु गरेको पेट्रोलियम पदार्थ अन्वेषणको काम आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सक्ने लक्....

समृद्धि करिडोरमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने घोषणा सरकार...
14/05/2024

समृद्धि करिडोरमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने घोषणा सरकारले गरेको हो ।

काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति...

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ ।
14/05/2024

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ ।

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगाम...

यस वर्ष गन्तव्य पहिचान, प्रवद्र्धन र विकास गर्ने बताए । पर्यटन पूर्वाधार निर्माण तीव्रता दिने समेत उनले बताए ।
14/05/2024

यस वर्ष गन्तव्य पहिचान, प्रवद्र्धन र विकास गर्ने बताए । पर्यटन पूर्वाधार निर्माण तीव्रता दिने समेत उनले बताए ।

काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यको प्रोफाइल बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव) को नीति तथा कार्यक्र....

सरकारले नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने समेत बताएको छ ।
14/05/2024

सरकारले नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने समेत बताएको छ ।

काठमाडौं । सरकारले सुनकोशी र नारायणी नदीमा टर्मिनल सहित जलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक व...

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्जलगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पान...
14/05/2024

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्जलगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने पनि बताए ।

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्थ.....

आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।
14/05/2024

आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानको मुद्दामा आज पनि हेर्दा हेर्दैमा सकिएको छ । दिनभरिको सुनवाइपछि न्याधीसले म.....

लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका आठ सय ६१ र डढेलोका पाँच सय ७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न...
13/05/2024

लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका आठ सय ६१ र डढेलोका पाँच सय ७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भ....

प्रतियोगितामा सहभागि हुने २० टिम मध्ये अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन् ।
13/05/2024

प्रतियोगितामा सहभागि हुने २० टिम मध्ये अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन् ।

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको मिति नजिकिदै गर्दा यसको चर्चा र चर्चा पनि थप चुलिदै गएको छ । आउँदो जुन ए...

बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाल...
13/05/2024

बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दु...

बुटवल डुब्नुको कारण नदि अतिक्रमण गरेर बनाएका भौतिक संरचना भएको बताइएको छ । तर बुटवट उपमहानगरपालिका मेयर खेलराज पाण्डेय भ...
13/05/2024

बुटवल डुब्नुको कारण नदि अतिक्रमण गरेर बनाएका भौतिक संरचना भएको बताइएको छ । तर बुटवट उपमहानगरपालिका मेयर खेलराज पाण्डेय भने त्यसलाई मान्नलाई तयार छैनन् ।

काठमाडौं । शनिबार रातीको बर्षाले बुटवल बजार क्षेत्र जलमग्न बन्न पुग्यो । करिब एक सय भन्दा बढी पलहरुमा क्षेति पुग.....

शेयर बजारमा हरियाली छाएको दिन सोमबार नेप्से परिसूचक दुई हजार विन्दु नजिक पुगेको छ । आजको कारोबार बन्द हुँदा परिसूचक १९९८...
13/05/2024

शेयर बजारमा हरियाली छाएको दिन सोमबार नेप्से परिसूचक दुई हजार विन्दु नजिक पुगेको छ । आजको कारोबार बन्द हुँदा परिसूचक १९९८ दशमलव ८९ विन्दुमा पुगेको छ ।

काठमाडौं । आज शेयर बजार परिसूचक (नेप्से) मा हरियाली छाएको छ । अघिल्लो दिन पनि सामान्य बढेको शेयर बजारमा सोमाबार दो.....

Address

Madhyapur Thimi/9
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Sayapatri Khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Sayapatrikhabar.com

sayapatri khabar is Nepal's no one breaking news website with full features of personalisation. We deliver the latest updates on national and international issues including politics, sports, business and entertainment with photo, audio and video.


Other News & Media Websites in Bhaktapur

Show All