we raise the issues and views of people on particular subject regarding madhyapur Thimi.
openion of the people are most valued for madhyapur Diary .news ,information and vews are the prime points of madhyapur diary.
06/11/2025
बोदेको ग्ल्याडस्टोन एकेडेमीमा Transporting Theme Culmination प्रदर्शनी भब्य रुपमा सम्पन्न ।
06/11/2025
सावधान - मध्यपुर थिमिमा लुटपाट । पाचोका बाबुकाजी प्रजापति को करिब १० हजार नगद लुटपाट भएको छ ।मध्यपुर थिमिको वडा न ६ मा आफ्नै घर अगाडी रातको ३ बजे लुटेराहरुको समूहबाट यसरी स्थानीयबासी लुटिंदा स्थानीयमा सुरक्षालाई लिएर चिन्तित बनेका छन ।
05/11/2025
विनायकमा बेलायतका स्वास्थ्यकर्मीहरु द्वारा दुइ दिने आँखा जांच शिविर सम्पन्न ।
05/11/2025
निलबाराही पहिरो नियन्त्रण परियोजना लागू गर्न जनदबाद - बोदेका बिजय प्रजापतिको बिचार
Be the first to know and let us send you an email when Madhyapur Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.