18/08/2024
हर रातको तारा, हर दिनको उज्यालो,
तिमी भन्थ्यौ– म छु, म स्वतन्त्र छु,
तर जब ती निर्दयी छायाँहरू आए,
तिम्रो उज्यालो भविष्य अन्धकार भयो
यो कदापि अपराध मात्र होइन,
अब उठ, यो पीडा बोकेर होइन,
लड, ती सबैलाई सिकाउन,
यो संसार जगाउन
कि नारी केवल शरीर होइन,
गर्जियोस् आवाज, उठोस् ध्वनी,
ताकि पुनः कुनै नारी नलुटियोस्,
तिम्रो संघर्षले चम्कियोस् संसार,
र यो अन्धकार अन्ततः मेटियोस्।।
कि नारी केवल शरीर होईन !!
( समाज बदल्न हामीलाई नै छ, , नारीको अस्तित्व, उसको आत्मा, हामीबीच सुरक्षित बसोबास गर्न दिनुपर्छ। )
Solidarity for Justice and awareness
- Ucms Students
Doctor Story Nepal
Medical Story Nepal
NMCTH Solidarity for Justice
fans
Young Doctors Association - YDA Nepal.
Routine of Nepal banda
चिकित्सा शिक्षा संघर्ष अभियान
Nepal Medical Student Association
Nepal Medical Association