जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा प्रहरी चौकी मेउडीहवा रुपन्देहीको सहकार्यमा सिद्धार्थनगर नगरपालिका वडा नं.०२मेउडिहवा आधारभुत बिद्यालयको प्राङ्गणमा नागरिक प्रति उत्तरदायी, प्रभावकारी एवं गुणस्तरिय प्रहरी सेवा प्रवाहको लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न।
लुम्बिनी विकास कोष कार्यालयमा स्थानीय र प्रहरी बिच झडप।
परम्परागत हिसाबले मायादेवी मन्दिरमा पुजापाठ गर्न नपाएको भन्दै स्थानीयद्वारा लुम्बिनी विकास कोष कार्यालय घेराउ
जनता समाजवादी पार्टी नेपाल सिद्धार्थनगर ६ को आयोजनामा भैरहवामा प्रथम वडाकप क्रिकेट प्रतियोगिता–२०८१ का मा कर्णपथ लायन विजयी
जनता समाजवादी पार्टी नेपाल सिद्धार्थनगर ६ को आयोजनामा आज भैरहवामा प्रथम वडाकप क्रिकेट प्रतियोगिता–२०८१ सुरु
भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्वारा डिस्पोज ।
सिमाक्षेत्रवाट हुने अवैध कारोवार नियन्त्रण गर्न सुरक्षाकर्मीलाई गृहमन्त्री रमेश लेखकको निर्देशन
(मर्चवार सन्देश /महेश गुप्ता)
सामुहिक विद्यालय परिवार, रूपन्देहीद्वारा मंसिर २६ देखि २९ गते सम्मा २३औं सामुहिक खेलकूद महोत्सव गर्दै : पत्रकार सम्मेलन
भैरहवाका युवा रमेश कान्दु र दीपक बनियाँले सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा ७० लाख रुपैयाँ लगानीमा गार्डेन अफ ड्रिङ्स (GOD) संचालनमा ल्याएका छन।
सुरक्षाको नाममा घरायसी प्रयोजनको सामान मात्रै चेकजाच हुने? फरेनिया बजार आउने जाने एक एक गरी चेकजाच हुन्छ । रूपन्देहीको सिनपा वडा २ प्रहरी चौकी मेउडिहवा र सशस्त्र प्रहरी २७ नं गण नजिकैको दृश्य । ठुलो परिमाणमा सामान बोकेको गाडीलाई न चेकजाच न कुनै रोकटोक।
जनमतद्वारा भैरहवामा मनायो रंगभेदविरुद्धको एकता दिवस
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा बालिका बीमा सुरु ।