Routine of Bhairahawa

Routine of Bhairahawa ROB

भारत को हरियाणा मा स्कुल वस दुर्घटना हँदा ६ जना विधार्थी को मृत्यु भएको छ भने १५ जना भन्दा धेरै विधार्थी गम्भिर घाईते भए...
12/04/2024

भारत को हरियाणा मा स्कुल वस दुर्घटना हँदा ६ जना विधार्थी को मृत्यु भएको छ भने १५ जना भन्दा धेरै विधार्थी गम्भिर घाईते भएका छन् ।

सनातन धर्मको महान पर्व महाशिवरात्रीको शुभ पावन अवसरमा देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीमा तथा विश्वको सम्पूर्ण ...
08/03/2024

सनातन धर्मको महान पर्व महाशिवरात्रीको शुभ पावन अवसरमा देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीमा तथा विश्वको सम्पूर्ण हिन्दूहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ❤️🌻
हर हर महादेव । 🙏

May the divine grace of Goddess Saraswati illuminate your path and lead you to success and fulfillment.
14/02/2024

May the divine grace of Goddess Saraswati illuminate your path and lead you to success and fulfillment.

"कि काम गर्नु, होइन भने विश्वविद्यालय छोडेर जानु।"  - स्व.वि.यु. सभापति श्यामराज ओझा
12/02/2024

"कि काम गर्नु, होइन भने विश्वविद्यालय छोडेर जानु।"

- स्व.वि.यु. सभापति श्यामराज ओझा

Today is Birth Anniversary of Late actor Sushant Singh Rajput. He would have been celebrating his 38th birthday today. ❤...
21/01/2024

Today is Birth Anniversary of Late actor Sushant Singh Rajput. He would have been celebrating his 38th birthday today. ❤️🌹

21/01/2024


अत्यधिक जाडो र शीत लहरकाे कारणले हिउँदे /वर्षे #विदा बाट मिलान हुने गरी मिति २०८०/१०/०७ देखि मिति २०८०/१०/१२ गते सम्मकाे लागि #सिद्धार्थनगर_नगरपालिका ले विदा दिएको छ।

🚩  #श्रीराम मन्दिर प्राण प्रतिष्ठाको पवित्र अवसरमा सि.न.पा. - २  #मेउडिहवा स्थित श्री काली माता मन्दिरमा माघ ८ गते सोमबा...
20/01/2024

🚩 #श्रीराम मन्दिर प्राण प्रतिष्ठाको पवित्र अवसरमा सि.न.पा. - २ #मेउडिहवा स्थित श्री काली माता मन्दिरमा माघ ८ गते सोमबारको दिन २१०० दियो बालिने छ साथै भजन कृतन प्रसाद वितरणको कार्यक्रम समेत रहेकोे हुदा उक्त दिन यस मन्दिरमा सहभागी भइदिन सम्पुर्णमा विनम्र अनुरोध गर्दछौ।

Practice Match of Nepal U-19 Team is going on with Namibia ahead of U-19 World Cup in South Africa. ❤️🇳🇵Nepal: 141/9 (30...
12/01/2024

Practice Match of Nepal U-19 Team is going on with Namibia ahead of U-19 World Cup in South Africa. ❤️🇳🇵
Nepal: 141/9 (30)
Namibia: 43/3 (14/30)

  कपिलबस्तु चन्द्रोटामा रहेको सनराईज ईङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सुरज कुमार चौधरी बिधालयबाट मिति २०८०/...
12/01/2024


कपिलबस्तु चन्द्रोटामा रहेको सनराईज ईङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सुरज कुमार चौधरी बिधालयबाट मिति २०८०/०९/२४ गते साझा ३:०० बजे देखि हराई रहेको हुँदा कहि कसैलो देख्नु भएमा तलको नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्द्छु l ... थोप्लो दिएर boost गर्नु होला
9807452952
9821456361
9857014591
9814482553

01/01/2024

Happy New Year 2024 to all.❤️🎉

Popular Gaming Youtuber ‘Total Gaming’ (Ajju bhai) has revealed his face with his original name ‘Ajendra Variya’ today. ...
30/12/2023

Popular Gaming Youtuber ‘Total Gaming’ (Ajju bhai) has revealed his face with his original name ‘Ajendra Variya’ today. He has 37.4 million subscribers on YouTube. 😮

मर्चवारी गाउँपालिका वडा १ खुरखुरिया घाट मा८ वर्षीय शेषमन कूर्मि को छोरी को विभत्स हत्या गरी गैडहवा नालामा फालेको।।।साला ...
30/12/2023

मर्चवारी गाउँपालिका वडा १ खुरखुरिया घाट मा८ वर्षीय शेषमन कूर्मि को छोरी को विभत्स हत्या गरी गैडहवा नालामा फालेको।।।
साला आपराधि लाई त बीच गाउँ मै
जिन्दा जलाउन पर्छ।।
Rip ...
यस्तो सानो बालिका सँग
के दुश्मनी होला साला हरु को ।।

भैरहवा नमूना मा.वि.कक्षा 12 बिज्ञान संकायका अत्यन्तै जेहेन्दार तथा अनुशासित विद्यार्थी शिवम सिंह क्षेत्री आज हामी बिच रह...
21/12/2023

भैरहवा नमूना मा.वि.कक्षा 12 बिज्ञान संकायका अत्यन्तै जेहेन्दार तथा अनुशासित विद्यार्थी शिवम सिंह क्षेत्री आज हामी बिच रहेनन!
आज बिहानै यो दु:खद तथा अपत्यारिलो खबरले हामी सबैलाई दुखी तुल्याएको छ!!
उनको आत्मालाइ शान्ति मिलोस तथा यस्तो शोकाकुल घडीमा सम्पुर्ण परिवार तथा इस्ट्मित्रहरुलाइ धेर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्द्छु!!!!

रूपन्देही जिल्ला को लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर चार  महुवारी लुम्बिनी  ककरहवा सडक खण्ड मा आज विहान भ ए को स...
03/12/2023

रूपन्देही जिल्ला को लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर चार महुवारी लुम्बिनी ककरहवा सडक खण्ड मा आज विहान भ ए को सडक दुर्घटना मा दुई जना को ज्यान ग ए को छ भने एक जना सख्त घाईते को भैरहवा मा उपचार भ ई रहे को छ। सुर्यपुरा ३ श्री सिद्धार्थ बोर्डिंग स्कुल को बस नम्बर लु१क१७७८ ले लु ३७ प ८४८२ मोटर सायकिल लाई पछाडि बाट ठक्कर दिदा घटना स्थल मा दुर्घटना भ ए को हो।।मोटर साइकिल चालक र पछाडि बसे का दुई जना लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर चार अमारी गाऊँ का हुन।।

Congratulations Australia for winning the ICC Cricket World Cup 2023 by 6 wickets.🏆👏
19/11/2023

Congratulations Australia for winning the ICC Cricket World Cup 2023 by 6 wickets.🏆👏

Babar Azam has resigned from the Captain of Pakistan Cricket Team. After scoring a not-out 155 runs against Nepal, he ha...
15/11/2023

Babar Azam has resigned from the Captain of Pakistan Cricket Team. After scoring a not-out 155 runs against Nepal, he has not scored a century. 😢

Happy Kaag Tihar to all.❤️
11/11/2023

Happy Kaag Tihar to all.❤️

हाम्रो पेजको तर्फबाट सम्पूर्णमा धन्तेरस २०८० को हार्दिक मंगलमय शुभकामना।
10/11/2023

हाम्रो पेजको तर्फबाट सम्पूर्णमा धन्तेरस २०८० को हार्दिक मंगलमय शुभकामना।

भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । जाजरकोटमा मात्रै ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।
04/11/2023

भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । जाजरकोटमा मात्रै ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।

03/11/2023

Earthquake on 11:48…Tha paunu vyo?
Estimated magnitude : 5.7
Center of Earthquake : Ramidanda of Jajarkot

Class 12 Grade Increment Results Update: NEB is planning to publish the class 12 grade increment results by the end of K...
18/10/2023

Class 12 Grade Increment Results Update: NEB is planning to publish the class 12 grade increment results by the end of Kartik, according to Officials.

11/10/2023

इजरायलबाट आउन चाहने नेपालीलाई ल्याउन आज राति नेपाल एयरलाइन्सको चार्टर्ड जहाज इजरायल जादै छ भने आफै छुट्टै जहाजमा आउन चाहने नेपालीको हवाईजहाजको खर्च पनि नेपाल सरकारले व्यहोर्ने जनाएको छ।

SEE परीक्षा चैत्र पहिलो हप्तामा हुनेछ । तर विद्यालय शिक्षा ऐन पारित भएमा SEE परीक्षा हुने छैन ।
30/09/2023

SEE परीक्षा चैत्र पहिलो हप्तामा हुनेछ । तर विद्यालय शिक्षा ऐन पारित भएमा SEE परीक्षा हुने छैन ।

Points Table of Asian Games Men's T20I 2023 after Today's Game.Nepal🇳🇵will face Maldives🇲🇻 on Sunday.
29/09/2023

Points Table of Asian Games Men's T20I 2023 after Today's Game.
Nepal🇳🇵will face Maldives🇲🇻 on Sunday.


Good news: Nepal wins the match with Mongolia by 273 runs.❤️🇳🇵
27/09/2023

Good news: Nepal wins the match with Mongolia by 273 runs.❤️🇳🇵

DS Airee has set the world record for the fastest T20 Int'l half century by scoring 50 runs in 9 balls against Mongolia....
27/09/2023

DS Airee has set the world record for the fastest T20 Int'l half century by scoring 50 runs in 9 balls against Mongolia.

Routine of Nepal banda is back..
21/09/2023

Routine of Nepal banda is back..

Sandeep Lamichhane has taken the most ODI wickets in 2023 (43)🇳🇵Karan KC is at 4th with 31 ODI wickets in 2023.
20/09/2023

Sandeep Lamichhane has taken the most ODI wickets in 2023 (43)🇳🇵
Karan KC is at 4th with 31 ODI wickets in 2023.



CAN has announced the final squad for the Asian Games Cricket Team: Rohit Paudel Karan KCPratis GCAasif Sheikh Kushal Ma...
17/09/2023

CAN has announced the final squad for the Asian Games Cricket Team:
Rohit Paudel
Karan KC
Pratis GC
Aasif Sheikh
Kushal Malla
Gulsan Jha
Sompal Kami
Sundeep Jora
Binod Bhandari
Kushal Bhurtel
Dipendra Airee
Lalit Rajbanshi
Bibek Yadav
Abinash Bohara
Sandeep Lamichhane

Congratulations Team India for becoming the champion of Asia Cup Cricket 2023.  🙏
17/09/2023

Congratulations Team India for becoming the champion of Asia Cup Cricket 2023. 🙏

Address

Bhairahawa
32900

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Bhairahawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Bhairahawa:

Videos

Share


Other News & Media Websites in Bhairahawa

Show All