जिफन्ट सपोर्ट ग्रुप मलेशिया

  • Home
  • Nepal
  • Bhadrapur
  • जिफन्ट सपोर्ट ग्रुप मलेशिया

जिफन्ट सपोर्ट ग्रुप  मलेशिया नेपाली प्रवासी श्रमिक संघ (मजदुर संगठन) जिफन्ट सपोर्ट ग्रुप मलेशिया

१५ डिसेम्बर २०२४ जिफन्ट सपोर्ट ग्रप मलेशिया द्रारा आयोजना गरिएको३६ औं अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०२४ को शुभकाम...
15/12/2024

१५ डिसेम्बर २०२४ जिफन्ट सपोर्ट ग्रप मलेशिया द्रारा आयोजना गरिएको३६ औं अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०२४ को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नेपाल बाट पाल्नु भएको प्रमुख अतिथि उदास श्रेष्ठ र अतिथि बेदकुमार खतिवडा अथित्वमा सम्पन्न ।

Shout out to my newest followers! Excited to have you onboard! Sunilkumar Waiba, Sunilkumar Waiba, Md Habibur Rahman
20/11/2024

Shout out to my newest followers! Excited to have you onboard! Sunilkumar Waiba, Sunilkumar Waiba, Md Habibur Rahman

सोलारिडिटी सेन्टर अमेरिका , सोलारिडिटी सेन्टर बेलायत र जिफन्ट सपोर्ट ग्रुप मलेशियाले एक आपसमा आ- आफ्नो काम गर्ने तरीकाको...
14/11/2024

सोलारिडिटी सेन्टर अमेरिका , सोलारिडिटी सेन्टर बेलायत र जिफन्ट सपोर्ट ग्रुप मलेशियाले एक आपसमा आ- आफ्नो काम गर्ने तरीकाको बारेमा छलफल गर्यो । आगामी दिनहरुमा सोलारिडिटी सेन्टरहरुले जिफन्ट मलेशियालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Shout out to my newest followers! Excited to have you onboard! Amrit Dhakal, Thirth Binod Mandal
13/11/2024

Shout out to my newest followers! Excited to have you onboard! Amrit Dhakal, Thirth Binod Mandal

09/11/2024

भूमिराज पराजुली कार्तिक/ २३ मलेसियमा कार्यरत नेपाली श्रमिकको अज्ञानताका कारण समस्यामा परेकालाई उद्धार गर्न जटिलता उत्पन्न गरेको छ । मलेसियामा समस्यामा परेका नेपालीलाई उद्धार कार्यमा सकृय सस्थाहरु नेपाल ट्रेड युनियन महासंघ जि फण्ट सपोर्ट ग्रुप र प्रवासी नेपाली समन्वय समिती ( पि एन सि सि ) सगको कुराका...

With BaDri Prasad Acharya – I just got recognized as one of their top fans! 🎉
06/11/2024

With BaDri Prasad Acharya – I just got recognized as one of their top fans! 🎉

छठ पर्बको शुभकामना ।
06/11/2024

छठ पर्बको शुभकामना ।

Shout out to my newest followers! Excited to have you onboard! Saroj Shrestha, सन्तोश मुक्तन
05/11/2024

Shout out to my newest followers! Excited to have you onboard! Saroj Shrestha, सन्तोश मुक्तन

नेपाल संम्बत ११४५ को हार्दिक शुभकामना ।
02/11/2024

नेपाल संम्बत ११४५ को हार्दिक शुभकामना ।

के हिमाली , के पहाडी , के तराइ , छैन कोही पराइ । हिन्दु, मुस्लिम , कृस्चियन, बौद सबै एक नेपाली । प्रदेशमा रहदा सधैं  झै ...
31/10/2024

के हिमाली , के पहाडी , के तराइ , छैन कोही पराइ । हिन्दु, मुस्लिम , कृस्चियन, बौद सबै एक नेपाली । प्रदेशमा रहदा सधैं झै २०८१ सालको दिपावली , नेपाल संम्बत र छठ पर्बको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रम जिफन्ट सपोर्ट ग्रुप मलेशिया द्रारा जि एम कर्पोरेसन कम्पनीको होस्टलमा सम्पन्न गर्यो

२०८१ साल दिपावली ( तिहार) को यम पंञ्चकको पहिलो दिन  काग तिहारको सबैमा शुभकामना ।
30/10/2024

२०८१ साल दिपावली ( तिहार) को यम पंञ्चकको पहिलो दिन काग तिहारको सबैमा शुभकामना ।

Shout out to my newest followers! Excited to have you onboard! Shiba Basnet, Zul Thye, Surendra Lwagun, Jit Bahadur, Urm...
29/10/2024

Shout out to my newest followers! Excited to have you onboard! Shiba Basnet, Zul Thye, Surendra Lwagun, Jit Bahadur, Urmila Shrestha, Saroj Kumar, Saujan Magar, Neer Gurau, Umesh Yadav, Nand Bhushan Das, Balaram Khatri, Shiv Kumar

२०८१ सालको शुभ दिपावली , नेपाल सम्बत र छट् पर्बक‍ो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम जिफन्ट सपोर्ट ग्रुप मलेशिय...
27/10/2024

२०८१ सालको शुभ दिपावली , नेपाल सम्बत र छट् पर्बक‍ो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम जिफन्ट सपोर्ट ग्रुप मलेशिया हिजो 26/10/2024 का दिन Tamco कम्पनीमा श्रम गर्नुहुने नेपाली श्रमिकहरुको होस्टलमा सम्पन्न भएको छ।

कार्यक्रममा जिफन्ट सपोर्ट ग्रुप मलेशियाको संयोजक क. बेद कुमार खतिवडा , अध्यक्ष बिबेक लिम्बू , उपाध्यक्ष नन्दभुषण दास , सदस्य संजय महतो , बरिस्ट उपाध्यक्ष प्रेम मगर लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण साथीहरुले शुभकामना आदान प्रदान गर्नु भएको थियो ।

Address

Bhadrapur
57200

Alerts

Be the first to know and let us send you an email when जिफन्ट सपोर्ट ग्रुप मलेशिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जिफन्ट सपोर्ट ग्रुप मलेशिया:

Videos

Share