Hari Dahal

Hari Dahal A voice against corruption irregularities as well as constructive discussions and positive message.

आज मिति २०८० साल चैत्र २६ गते पर्न गएको शुभ जन्मदिनको अवसरमा सु- स्वस्थ्य ,दिर्गायु एवं उत्तर-उत्तर प्रगतिकाे लागि धेरै ...
08/04/2024

आज मिति २०८० साल चैत्र २६ गते पर्न गएको शुभ जन्मदिनको अवसरमा सु- स्वस्थ्य ,दिर्गायु एवं उत्तर-उत्तर प्रगतिकाे लागि धेरै धेरै शुभकामना बुढी।

नेपालकाे कुल ग्राहस्थ उत्पादनको ४०.१६% सार्वजनिक ऋण ,एउटा नेपालीको थाप्लोमा ४६६००/ रुपैयाँ।
29/03/2024

नेपालकाे कुल ग्राहस्थ उत्पादनको ४०.१६% सार्वजनिक ऋण ,एउटा नेपालीको थाप्लोमा ४६६००/ रुपैयाँ।

25/03/2024

फागु पर्व सभ्य,अनुशासित र सु-संस्कृत हुदै गएको पाउँदा अत्यन्त खुशी लाग्यो।Happy Holi To All

विभिन्न सुचकहरु र तथ्यांकहरुलाई हेर्ने हाे भने  साथै बढैयाताल गा.पा.काे पछिल्लो अवस्थालाई नियाल्ने हाे भने, दिनप्रतिदिन ...
20/03/2024

विभिन्न सुचकहरु र तथ्यांकहरुलाई हेर्ने हाे भने साथै बढैयाताल गा.पा.काे पछिल्लो अवस्थालाई नियाल्ने हाे भने, दिनप्रतिदिन अव्यवस्थित ,
गैरजिम्मेवारपुर्ण र पालिका नै असफल र पछाडि पर्दै गएका संकेतहरुकाे मुख्य कारणहरु खाेज्न अब ढिला गर्नुहुन्न। किन यस्तो भैरहेको छ ? जनताको स्तरबाट बहस र छलफल चलाउन जरुरी त छ नै कार्यपालिकाकाे बैढकमा एजेन्डा पेश गरेर तत्काल गम्भीर रुपमा छलफल गरियोस्।

रवि लामिछाने सरकार बाट हट्नु भनेको सरकार ढल्नु हाे ।रवि लाई ढाल्नु सरकारलाई ढाल्नु हो ।यो कुरा काङ्रेसीले राम्रोसँग बुझे...
20/03/2024

रवि लामिछाने सरकार बाट हट्नु भनेको सरकार ढल्नु हाे ।रवि लाई ढाल्नु सरकारलाई ढाल्नु हो ।यो कुरा काङ्रेसीले राम्रोसँग बुझेको छ जहाँ कमजोरी त्यहि प्रहार !

पसलमा १ क्लिक।
19/03/2024

पसलमा १ क्लिक।

आज  बिहान ५ बजे शिक्षणका लागि नेपालगन्ज तर्फ क्याम्पस जाँदै गर्दा बाैद्दिक व्यक्तित्व , नेपाली काङ्ग्रेस बढैयाताल गाउँपा...
07/03/2024

आज बिहान ५ बजे शिक्षणका लागि नेपालगन्ज तर्फ क्याम्पस जाँदै गर्दा बाैद्दिक व्यक्तित्व , नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाका पार्टी सभापति Bhagat Nepali लाई मान खोलाको जङ्गलमा मोटरसाइकलमा आएका केही अज्ञात व्यक्तिहरूले आक्रमण गर्न खोज्दा ज्यान बचाउन खोज्ने क्रममा घाटिमा गम्भीर चोट लागी अहिले नेपालगञ्जमा भइरहेको समाचारले अत्यन्तै दुखी बनाएको छ। सिध्र स्वास्थ लाभको कामना सहित घटनाको सत्यतथ्य छानबिन गरि दोषी उपर कडा कारवाहीकाे लागि माग गर्दछु। ।

म माक्र्सवादी चिन्तनमा विश्वास राख्ने भएतापनी यसपटकको मन्त्रिमण्डलमा गृहमन्त्री रवि लामिछाने प्रति धेरै आशावादी र अपेक्ष...
07/03/2024

म माक्र्सवादी चिन्तनमा विश्वास राख्ने भएतापनी यसपटकको मन्त्रिमण्डलमा गृहमन्त्री रवि लामिछाने प्रति धेरै आशावादी र अपेक्षा गरेको छु।
सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना।

यो गठ्बन्धन कहिले सम्म टिक्ला?
04/03/2024

यो गठ्बन्धन कहिले सम्म टिक्ला?

चार दलविचकाे राजनीतिक सहमति।
04/03/2024

चार दलविचकाे राजनीतिक सहमति।

28/02/2024

कठै , विचारा ! भन्ने ठाउँ छ र ?
लगाईएका आराेपहरु सत्य हुन भने झुन्डिएर मरे हुन्छ।

22/02/2024

कार्य संम्पादनमा बर्दिया जिल्लाका ८ वटा पालीकाहरुको अवस्था यस्तो देखियो।
१)४३.२९ अंक मुल्यांकन ,मधुवन प्रथम,
२)४०.९५ अंक मुल्यांकन ,गुलरिया द्धितीय,
३)३८.०५ अंक मुल्यांकन, राजापुर तृतीय,
४)२८.२९ अंक मुल्यांकन, बाँसगढी चौथौ,
५)२७ं.४९ अंक मुल्यांकन ,ठाकुरबाबा पाचौ,
६)२५.३ अंक मुल्यांकन ,बारबर्दिया छैठौ,
७)२३.९३ अंक मुल्यांकन, गेरुवा सातौं र
८)१७.०१ अंक मुल्यांकन, बढैयाताल आठौ स्थानमा

14/02/2024
सहकारी समस्याके छ रास्वपाको सहकारी र लघुवित्तको समस्या समाधानबारे प्रतिवेदनमा ? (पूर्णपाठ)
14/02/2024

सहकारी समस्या
के छ रास्वपाको सहकारी र लघुवित्तको समस्या समाधानबारे प्रतिवेदनमा ? (पूर्णपाठ)

काठमाडौँ । नेपालका सहकारी तथा लघुवित्त क्षेत्रमा वर्षौंदेखि विद्यमान समस्याहरु पछिल्लो समयमा झनै विकराल बन्दै ...

13/02/2024

बढैयाताल गाँउपालिकाकाे फाेहाेर उठ्न नसक्नुमा कसलाई दाेषी देख्नुहुन्छ?

Address

Sitala Bazar
Bardiya
21800

Telephone

+9779814590333

Website

Alerts

Be the first to know and let us send you an email when Hari Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hari Dahal:

Videos

Share

Nearby media companies


Other Digital creator in Bardiya

Show All

You may also like