Sanghari FM

Sanghari FM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanghari FM, News & Media Website, bardiya, Bardiya.

24/03/2024

म पहाडमा जन्मेर आधा बालापन बिताए पनि चाडपर्व बारे जिज्ञासा राख्ने उमेरमा आइपुग्दा तराईमा बसाइँ सरिसकेको थिएँ । व...

राजापुर नगरपालिकामा तीन महिने रूपान्तरण शिक्षा कार्यक्रम सुरु भएको छ ।  राजापुर नगरपालिकामा सञ्चालित सामुदायिक सशक्तीकरण...
19/03/2024

राजापुर नगरपालिकामा तीन महिने रूपान्तरण शिक्षा कार्यक्रम सुरु भएको छ । राजापुर नगरपालिकामा सञ्चालित सामुदायिक सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तरगत रूपान्तरण शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

राजापुर, बर्दिया : राजापुर नगरपालिकामा तीन महिने रूपान्तरण शिक्षा कार्यक्रम सुरु भएको छ । राजापुर नगरपालिकामा सञ...

ठाकुरबाबा नगरपालिकामा ‘मेरो गोजी, मेरो डस्टबिन’ अभियान सुरु भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले ठाकुरबाबा नगरपालिका...
18/03/2024

ठाकुरबाबा नगरपालिकामा ‘मेरो गोजी, मेरो डस्टबिन’ अभियान सुरु भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले ठाकुरबाबा नगरपालिका–१ स्थित देवीराम चोकबाट मेरो गोजी मेरो डस्टबिन अभियानको शुभारम्भ गरेको हो ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा 'मेरो गोजी, मेरो डस्टबिन' अभियान सुरु भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य .....

ठाकुरबाबा नगरपालिका–५, शाहीपुरमा क्वारेनटाइन समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
18/03/2024

ठाकुरबाबा नगरपालिका–५, शाहीपुरमा क्वारेनटाइन समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–५, शाहीपुरमा क्वारेनटाइन समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ....

मधुवन नगरपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सदस्यहरूका लागि लैङ्गिक रूपान्तरण र सुरक्षित विद्याल...
18/03/2024

मधुवन नगरपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सदस्यहरूका लागि लैङ्गिक रूपान्तरण र सुरक्षित विद्यालय कार्य ढाँचा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मधुवन, बर्दिया : मधुवन नगरपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सदस्यहरूका लागि लैङ्गिक रू....

18/03/2024

मधुवन नगरपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सदस्यहरूका लागि लैङ्गिक रूपान्तरण र सुरक्षित विद्यालय कार्य ढाँचा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । https://onlinesambad.com/2024/03/16/6480

एक जना सन्त (गुरु)ले केही शिष्यहरूलाई अध्यापन गर्ने गर्थे, एक दिन एक शिष्यले गुरुलाई सोधे, “गुरु ज्ञान के हो ?” गुरुले भ...
18/03/2024

एक जना सन्त (गुरु)ले केही शिष्यहरूलाई अध्यापन गर्ने गर्थे, एक दिन एक शिष्यले गुरुलाई सोधे, “गुरु ज्ञान के हो ?” गुरुले भने, “भोलि आउनु, म भोलि नै तिमीलाई यसको उत्तर दिन्छु।” अर्को राति त्यसै गरी शिष्यहरू जम्मा भए गुरुले ती शिष्यलाई भने “यो पुस्तक मेरो कोठाको तखतमा राखेर आऊ ।” ती शिष्य भित्र गए र अँध्यारो कोठामा रहेको तखतमा पुस्तक राख्न के लागेका थिए, कालो सर्प देखे र हस्याङ्ग फस्याङ्ग गर्दै बाहिर आए र भने “गुरु भित्र तखतमा त कालो सर्प छ ।” गुरुले भन्नु भयो “ल फेरि जाऊ भित्र, सर्पको अगाडि ॐ नमः सिवायको मन्त्र जाप गर, ॐ नमः सिवाय मन्त्र सुने पश्चात् त्यो सर्प त्यहाँ देखि भागी हाल्छ ।” >>पुरा पढ्नुहोस्...

एक जना सन्त (गुरु)ले केही शिष्यहरूलाई अध्यापन गर्ने गर्थे, एक दिन एक शिष्यले गुरुलाई सोधे, "गुरु ज्ञान के हो ?" गुरुले...

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सिमानामा रहेको कर्णाली च...
18/03/2024

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सिमानामा रहेको कर्णाली चिसापानी पुलबाट सबै किसिमका यातायातका साधनको आवागमन सुचारु भएको छ ।
>> पुरा पढ्नुहोस्...

भुरीगाउँ, बर्दिया : पुर्व पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जिल.....

अब पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरीगाउँ बजारमा प्रवेश गर्ने जोसुकैले पनि जब मुख्य चौराहाबाट राष्ट्रिय निकुञ्ज...
09/03/2024

अब पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरीगाउँ बजारमा प्रवेश गर्ने जोसुकैले पनि जब मुख्य चौराहाबाट राष्ट्रिय निकुञ्जतर्फको उत्तर पूर्वी बाटोतिर सोझिनेछ, तब उसले चोकमै एउटा अर्ध कदको सालिक देख्नेछ । नाक ढोडे, अनुहार ख्याउटे पातलो, कन्चटको हड्डी देखिने, खस्रो टोपीले छोपिएको टाउको । त्यो सालिक अरू कसैको नभएर त्यस क्षेत्रका एक जना पुराना राजनीतिकर्मी एवम् समाजसेवी देवीराम उपाध्यायको हो ।

अब पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरीगाउँ बजारमा प्रवेश गर्ने जोसुकैले पनि जब मुख्य चौराहाबाट राष्ट्....

र्दिया जिल्लाकै पुरानो यो विद्यालयको शैक्षिक विकासका लागि नगरपालिकाले संघ, प्रदेश सरकार तथा विभिन्न गैर–सरकारी संस्थाहरु...
09/03/2024

र्दिया जिल्लाकै पुरानो यो विद्यालयको शैक्षिक विकासका लागि नगरपालिकाले संघ, प्रदेश सरकार तथा विभिन्न गैर–सरकारी संस्थाहरुसंग मिलेर विद्यालयको भवन, शौचालय, खेल्नेचौर, पुस्तकालय, प्रयोगशाला लगायत पुर्वाधार तथा सन्दर्भ सामग्रीको व्यवस्थापन गरिदिएको छ ।

विक्रम संवत् २०३० साल पुस ३ गते स्थापना गर्ने निर्णय भइ विक्रम संवत् २०३२ साल पुस १ गते चुरे निम्न माध्यमिक विद्या...

राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित प्लान इन्टरनेशनल नेपालको  साझेदारी तथा बारबर्दिया नगरपालिका वडा नम्बर ६ को ...
28/02/2024

राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बारबर्दिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा बालिका सशक्त परियोजना अन्तरगत समुदायमा बालविवाह विरुद्ध जनचेतना मूलक सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

जयनगर, बर्दिया : राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बारबर्दिया...

ठाकुरबाबा नगरपालिकाले पालिकामा रहेका मौरी पालक किसानहरूका लागि मौरीसहितको घार हस्तान्तरण गरेको छ ।
28/02/2024

ठाकुरबाबा नगरपालिकाले पालिकामा रहेका मौरी पालक किसानहरूका लागि मौरीसहितको घार हस्तान्तरण गरेको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले पालिकामा रहेका मौरी पालक किसानहरूका लागि मौरीसहितको घार हस्तान्तरण ग.....

ठाकुरबाबा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री आवश्यक व्यक्ति पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
28/02/2024

ठाकुरबाबा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री आवश्यक व्यक्ति पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री आवश्यक व्यक्ति पहिचान...

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा नेतृत्व विकास, लागु औषध र दुर्व्यसनी न्यूनीकरण सम्बन्धी २ दिने कार्यक्रम स...
28/02/2024

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा नेतृत्व विकास, लागु औषध र दुर्व्यसनी न्यूनीकरण सम्बन्धी २ दिने कार्यक्रम सम्पन्न भएको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा नेतृत्व विकास, लागु औषध र दुर्व्यसनी न्यूनीकरण...

‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, 'हजार सपनाहरुको माया लागेर आउँछ', जस्ता अमर गीतहरूमा आफ्नो आ...
26/02/2024

‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, 'हजार सपनाहरुको माया लागेर आउँछ', जस्ता अमर गीतहरूमा आफ्नो आवाजको जादु छरेर सबैको हृदयमा स्थान बनाएका भजन शिरोमणि भक्तराज आचार्यको निधनको खबरले हामी स्तब्ध छौं ।

शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
तस्बिर सहकार्य : हाम्रो पात्रो

दलित महिला र बालिकाको मानव अधिकार संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गुलरियामा सम्पन्न भएको छ ।
13/01/2024

दलित महिला र बालिकाको मानव अधिकार संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गुलरियामा सम्पन्न भएको छ ।

गुलरिया, बर्दिया : दलित महिला र बालिकाको मानव अधिकार संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्र.....

30/12/2023

123

30/12/2023

अहिले बिहानको ६:३० बज्यो । यो समय टाइगर खबरको हो । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सबै खबर संगै देश तथा विदेशका विशेष खबरहरुको संगालो टाइगर खबर सुन्नुहोस् ।
TIGER KHABAR @ 06:30 AM
News Reader : Anjana Chy
Technician : Dikshya Yogi
Date : 2080-09-14

ठाकुरबाबा नगरपालिका–५, बनवीरपुरमा रहेको कैलाशेश्वर शिव मन्दिरमा आयोजना गरिएको धार्मिक सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भए...
20/12/2023

ठाकुरबाबा नगरपालिका–५, बनवीरपुरमा रहेको कैलाशेश्वर शिव मन्दिरमा आयोजना गरिएको धार्मिक सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका–५, बनवीरपुरमा रहेको कैलाशेश्वर शिव मन्दिरमा आयोजना गरिएको धार्मिक सप्ताह ....

चुरेमा अध्ययन गरी आफ्नो भविष्य निर्माण गरेको, अध्ययन पश्चात् आफ्नो गाउँ, जिल्ला तथा देशका विभिन्न क्षेत्रमा गई विविध विध...
20/12/2023

चुरेमा अध्ययन गरी आफ्नो भविष्य निर्माण गरेको, अध्ययन पश्चात् आफ्नो गाउँ, जिल्ला तथा देशका विभिन्न क्षेत्रमा गई विविध विधामा अब्बल दर्जा हासिल गरी आफ्नो नाम, कीर्ति र यश कायम गरेको इतिहास हाम्रो सामु रहेको छ । यस क्षेत्रकै चुरे ज्ञानको तपोभूमि, शिक्षा आर्जनको पवित्र भूमि भएकोले, विद्या नपाए काशी जानु भने जस्तै विद्या नपाए चुरे (बगनाहा) जानु भन्दा कुनै बेला अत्युक्ति हुँदैनथ्यो ।

एक जना सन्त (गुरु)ले केही शिष्यहरूलाई अध्यापन गर्ने गर्थे, एक दिन एक शिष्यले गुरुलाई सोधे, "गुरु ज्ञान के हो ?" गुरुले...

मधुवन नगरपालिका-७, प्रगती बजारमा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाएको छ ।२०५५ सालमा स...
20/12/2023

मधुवन नगरपालिका-७, प्रगती बजारमा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाएको छ ।२०५५ सालमा स्थापना भएको सहकारीले सोमबार स्थापनाको २५ वर्ष पार गर्दै रजत जयन्ती मनाएको हो ।

मधुवन, बर्दिया : मधुवन नगरपालिका-७, प्रगती बजारमा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्त....

ठाकुरबाबा नगरपालिका–३, जुड्पानीमा रहेको चुरे माध्यमिक विद्यालयले स्वर्णमहोत्सव मनाएको छ । विक्रम संवत् २०३० पुस ३ गते नि...
20/12/2023

ठाकुरबाबा नगरपालिका–३, जुड्पानीमा रहेको चुरे माध्यमिक विद्यालयले स्वर्णमहोत्सव मनाएको छ । विक्रम संवत् २०३० पुस ३ गते निम्न माध्यमिक विद्यालयका रुपमा सञ्चालन भएको ५० वर्ष पुगेको अवसरमा चुरे माध्यमिक विद्यालयले विविध कार्यक्रमसहित स्वर्णमहोत्सव मनाएको हो ।

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका–३, जुड्पानीमा रहेको चुरे माध्यमिक विद्यालयले स्वर्णमहोत्सव मनाएको छ । विक....

चुरे माध्यमिक विद्यालय, बगनाहाको ५०औँ स्वर्णमहोत्सव समारोहमा डा. कालिकाप्रसाद उपाध्यायद्वारा लिखित संस्मरणात्मक पुस्तक ग...
20/12/2023

चुरे माध्यमिक विद्यालय, बगनाहाको ५०औँ स्वर्णमहोत्सव समारोहमा डा. कालिकाप्रसाद उपाध्यायद्वारा लिखित संस्मरणात्मक पुस्तक गुरुदक्षिणाको विमोचन गरिएको छ ।

बगनाहा, बर्दिया : चुरे माध्यमिक विद्यालय, बगनाहाको ५०औँ स्वर्णमहोत्सव समारोहमा डा. कालिकाप्रसाद उपाध्यायद्वारा ....

संयुक्त राष्ट्र सघंद्वारा दिगो विकासका लक्ष्य हासिल गर्न तय गरिएका लक्ष्यहरूको जानकारी गराउन क्याम्पस स्तरीय अभियान सुरु...
20/12/2023

संयुक्त राष्ट्र सघंद्वारा दिगो विकासका लक्ष्य हासिल गर्न तय गरिएका लक्ष्यहरूको जानकारी गराउन क्याम्पस स्तरीय अभियान सुरुवात गरिएको छ ।

बर्दिया : संयुक्त राष्ट्र सघंद्वारा दिगो विकासका लक्ष्य हासिल गर्न तय गरिएका लक्ष्यहरूको जानकारी गराउन क्याम्प.....

18/10/2023

ठाकुरद्वारा, बर्दिया : बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वाराको अध्यक्षमा रामजान चौधरी (राजन) सर्वसम्मत चयन हु...

18/10/2023

भुरीगाउँ, बर्दिया : प्रकृति संरक्षणमा युवा सहभागिता नारासहित बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको मैत्...

09/10/2023

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको नगरस्तरीय कृषक समूह समन्वय समितिले पूर्णता पाएको छ । वडास्तरबाट छनौट भ...

09/10/2023

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका-३, बगनाहामा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड (शिक्षक कल्...

09/10/2023

बगनाहा, बर्दिया : मानव र वन्यजन्तु बिचको द्वन्द अन्त्य गर्दै मानव-वन्यजन्तु सह-अस्तित्व कायम गर्नका लागि अन्तरक्.....

Address

Bardiya
Bardiya

Opening Hours

Monday 05:00 - 10:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+9779812420620

Alerts

Be the first to know and let us send you an email when Sanghari FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanghari FM:

Videos

Share