Vivek Prabhat Khanal - विवेक प्रभात खनाल

  • Home
  • Nepal
  • Bardiya
  • Vivek Prabhat Khanal - विवेक प्रभात खनाल

Vivek Prabhat Khanal - विवेक प्रभात खनाल यो मेरो ब्यक्तिगत पेज हो। यहाँ मेरा बिचारहरु, भिडियो, अडियो लगायत सम्पूर्ण कुराहरु राखिने छ, धन्यवाद।

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक ३-२ सेटमा जित हासिल गरेको छ । नेपालको महिला भलिबल टिमले भ...
03/08/2024

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक ३-२ सेटमा जित हासिल गरेको छ ।

नेपालको महिला भलिबल टिमले भारतीय टिमलाई पहिलो पटक हराएको हो ।

तस्विर श्रोतः Hamro khelkud/ Nayapatrika

राष्ट्रिय युवा नीति विधेयकमा आफ्नो सुझाव।  नेपालको संसद अहिले राष्ट्रिय युवा नीतिको बारेमा छलफल चल्दै छ । देशको युवा नीत...
22/06/2024

राष्ट्रिय युवा नीति विधेयकमा आफ्नो सुझाव।

नेपालको संसद अहिले राष्ट्रिय युवा नीतिको बारेमा छलफल चल्दै छ । देशको युवा नीति कस्तो हुनु पर्ने भनेर त्यी सन्दर्भमा U.S. Embassy Youth Council Nepal राखेको छलफल कार्यक्रममा उपस्थिति भई आफ्ना सल्लाह सुझाबहरु राखियो । विशेषतः युवाहरु किन युवाहरुबाट नै शासित नहुने ? युवाको उमेर समूहका भनेर १६ देखि ४० बर्ष समुहलाई एंकित गरिएको छ । त्यसलाई परिवर्तन गरेर १६ देखि ३० बर्ष किन नबनाउने ? जस्ता कुराहरू राखियो ।

साथै गर्नै नसकिने कुराहरु राखेर निर्माण गरिने नीति निर्माणका कुरा भन्दा सकिने कार्यहरु राखेर बनाउने नीति निर्माणलाई प्रोत्साहन गर्नुपर्ने कुरालाई जोड दिईयोस् भन्ने कुरा गरियो ।

**𝐕𝐢𝐯𝐞𝐤 𝐏𝐫𝐚𝐛𝐡𝐚𝐭 𝐊𝐡𝐚𝐧𝐚𝐥 - 𝐔𝐒𝐘𝐂 𝟐𝟎𝟐𝟒 𝐂𝐨𝐮𝐧𝐜𝐢𝐥 𝐌𝐞𝐦𝐛𝐞𝐫**Vivek Prabhat Khanal, has Bachelor's degree in Electrical and Electro...
01/04/2024

**𝐕𝐢𝐯𝐞𝐤 𝐏𝐫𝐚𝐛𝐡𝐚𝐭 𝐊𝐡𝐚𝐧𝐚𝐥 - 𝐔𝐒𝐘𝐂 𝟐𝟎𝟐𝟒 𝐂𝐨𝐮𝐧𝐜𝐢𝐥 𝐌𝐞𝐦𝐛𝐞𝐫**
Vivek Prabhat Khanal, has Bachelor's degree in Electrical and Electronics Engineering and currently pursuing his Master's in Political Science at TU, is deeply immersed in community service. Serving as the Chairperson of the Shree Choore Public Awakening Youth Club in Bardiya district, he channels his passion into preserving the rich Tharu culture and promoting harmony between communities and wildlife. Excited to broaden his horizons, forge connections, and contribute to environmental and cultural preservation efforts, Vivek eagerly anticipates his involvement in the US Youth Council.
Congratulations and welcome to the USYC community!
With: U.S. Embassy, Nepal Youth Innovation Lab

03/02/2024

डिजिटल वक्तृत्वकला प्रतियोगिता २०८०
शीर्षक : जनयुद्धका उपलब्धि
प्रतियोगि नम्बर: १५५

01/02/2024

Like, comment and share ।

संविधानका धेरै धाराहरुमा असहमति छन् र सँधै रहिरहने छन् । तर पनि २०७२ सालमा घोषित संविधानले नेपालीका विविध पक्षहरू सामाजि...
20/09/2023

संविधानका धेरै धाराहरुमा असहमति छन् र सँधै रहिरहने छन् । तर पनि २०७२ सालमा घोषित संविधानले नेपालीका विविध पक्षहरू सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक चेतना विषयहरुलाई समेटिएको छ ।

संविधान दिवसको शुभकामना ।

दुर्घटनामा ज्यान गुमाउनु हुने सम्पूर्ण व्यक्तित्वहरुमा  हार्दिक श्रद्धाञ्जली साथै परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर...
09/09/2023

दुर्घटनामा ज्यान गुमाउनु हुने सम्पूर्ण व्यक्तित्वहरुमा हार्दिक श्रद्धाञ्जली साथै परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

भाई B-kash Khanal र Pooja Sharma दिदिलाई जन्मदिनको सुखद अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना ।
28/06/2023

भाई B-kash Khanal र Pooja Sharma दिदिलाई जन्मदिनको सुखद अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना ।

Dolpa Diary.
03/06/2023

Dolpa Diary.

नयाँ बर्ष २०८० सालको शुभकामना ।
13/04/2023

नयाँ बर्ष २०८० सालको शुभकामना ।

04/04/2023

स्वदेश मै पढेर, स्वदेश मै केहि गर्न सकिन्छ, भन्ने विस्वास सहित काम गरिरहेका व्यक्तिहरु भन्दा पश्चिमी विश्वविद्यालयमा पढेर, त्यहि हासिल गरेको अनुभव श्रेष्ठ हो । भन्ने जुन भाष्य दक्षिण एसियाली राष्ट्रहरूमा स्थापित भइरहेको छ । त्यो निकै घातक छ ।

जागो जनता हो ।

03/04/2023

दर्शन के आधार हिन्दी किताबको बारेमा मेरो अनुभव यस्तो छ।

https://youtu.be/peqCOQUwW5w

अव आउनुहोस्, किताबका कुरा सुनम् । वैश्य युगमा आफ्ना अधिकार बाहेक केहि फ्रिमा गर्न सम्भव छैन।😉त्यसैले तलको लिंक Subscribe...
01/04/2023

अव आउनुहोस्, किताबका कुरा सुनम् । वैश्य युगमा आफ्ना अधिकार बाहेक केहि फ्रिमा गर्न सम्भव छैन।😉त्यसैले तलको लिंक Subscribe गर्नुहोस् ।😆🤣

Subscribe :-
youtube.com/

Address

Bardiya
21809

Telephone

+9779848023346

Website

https://youtube.com/@bvekprabhatk

Alerts

Be the first to know and let us send you an email when Vivek Prabhat Khanal - विवेक प्रभात खनाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vivek Prabhat Khanal - विवेक प्रभात खनाल:

Videos

Share